Shree Nidhi Hospital Pvt Ltd

Shree Nidhi Hospital Pvt Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Nidhi Hospital Pvt Ltd, Hospital, Fikkal, Ilam.

30/10/2023

बिरामी :1/2 दिनमा जसरी पनि निको हुनुछ,
डाक्टर :जति छिटो निको पारियो त्यति आफ्नो credit बढ्छ।
antibiotic चाहे 1000/1500mg औसधि एक झोला,यो पटक जसोतसो खुवाएर खाएर ठिक पार्यो अर्को बर्षलाइ स्वास्थ जेसुकै होस, #हामी नेपालीको अहिलेको अवस्था
Copied

फिक्कल बजार मै पहिलो पटकअब 3D भिडियो एक्स रे गर्न झापा गै राख्नु पर्दैन।।आज बाट श्रीनिधि हस्पिटल फिक्कल चोक बाजार मा रङ्...
07/10/2023

फिक्कल बजार मै पहिलो पटक
अब 3D भिडियो एक्स रे गर्न झापा गै राख्नु पर्दैन।।
आज बाट श्रीनिधि हस्पिटल फिक्कल चोक बाजार मा रङ्गिन 3D भिडियो एक्स रे सेवा सुचारु भएको जानकारी गराउन चाहन्छौ।।

21/08/2023

डा आउने बारेको अत्यन्त जरुरी सुचना
येहि भदौ ७ गते बिहिबार का दिन हाम्रै श्रीनिधि हस्पिटल फिक्कल चोक बाजर मा धरान घोपा क्याम्प बाट वरिष्ठ छाला यौन चर्म साथै सौन्दर्य रोग विशेषज्ञ डा अनिल तिमिल्सिना को सेवा बिहान ८ बजे देखि १० बजि सम्म र दिन को १ बजे देखि ५ बजे सम्म रहने छ येदि हजुर हरु कसैमा छाला को पुरानु भन्दा पुरानु समस्या, कपाल झर्ने समस्या, पटक पटक छाला मा आउने एलर्जी को समस्या, दाद, पसिना गनाउने समस्या , यौन रोग सम्बन्धि समस्या, साथै सोही दिन छाला मा पलायेको मुसा साना तिना गाठा गुठी को माइनर सर्जरी द्वारा हटाइनेछ।।
सम्पर्क स्थान श्रीनिधि हस्पिटल फिक्कल चोक बजार
सम्पर्क नम्बर 027540023/9842961067

17/08/2023

भदौ २ गते शनिबारका दिन वरिष्ठ बाल रोग विशेषज्ञ डा.बिकाश शर्मा पौडेल र फिजिसियन डा. किरण यादव को सेवा लिन नभुल्नु होला धन्यवाद । श्री निधि हस्पिटल

Address

Fikkal
Ilam

Telephone

+97727540023

Website

Alerts

Be the first to know and let us send you an email when Shree Nidhi Hospital Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category