घुर्बिसे पञ्चमी पोलिक्लिनिक प्रा. लि.

  • Home
  • Nepal
  • Ilam
  • घुर्बिसे पञ्चमी पोलिक्लिनिक प्रा. लि.

घुर्बिसे पञ्चमी पोलिक्लिनिक प्रा. लि. सधै स्वास्थ्य सेवामा समर्पित !

अब !
13/11/2025

अब !

☢️☢️☢️
18/10/2025

☢️☢️☢️

एन्टिबायोटिकको अनुचित प्रयोग र लापरबाहीले गर्दा तपाईको टन्सिल यो अवस्थाम पुगे खतराजन्य हुन सक्छ ।
10/10/2025

एन्टिबायोटिकको अनुचित प्रयोग र लापरबाहीले गर्दा तपाईको टन्सिल यो अवस्थाम पुगे खतराजन्य हुन सक्छ ।

28/09/2025

'भिटामिन डी'को कमी भएको कसरी थाहा हुन्छ?
-थकाई लाग्ने,अल्छी लाग्ने हुन्छ।
-कसैलाई जिउ दुख्ने खुट्टाको नली दुख्ने हुन्छ।
-मोटोपना बढ्न सक्छ
-दिक्क लाग्न सक्छ
-आवश्यकभन्दा बढी निद्रा लाग्नु
-ढाड दुख्नु
-यसको पहिचानको लागि रगत नै परिक्षण गर्नु पर्छ।

26/09/2025

आज पञ्चमी बजार !

17/09/2025

घुर्बिसे पञ्चमी पोलीक्लिनिक मा उपकरण औजारहरुलाई विश्वकर्मा कृपा रहि रहोस भनी पुजा अर्चना गर्दै ।

04/09/2025

भाइ भिष्मलाई मृत्यु संगको लडाईमा बिजय गराउन सहयोग गर्दै ।

06/08/2025

सुचना ! सुचना!! सुचना !!!

मिति २०८२ साउन २२ गते विशेषज्ञ डाक्टरको सेवा विभिन्न कारणवस भोलि डाक्टर आउन नसक्ने जानकारी प्राप्त भएकाले सेवाग्राही वर्ग प्रति पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौ । मिति २०८२ साउन २९ गते बिहान ७ बजे देखि सेवा उपलब्ध हुने छ ।

- घुर्बिसे पञ्चमी पोलिक्लिनिक प्रा. लि.

28/06/2025

🦠 स्क्रब टाइफसबाट बचौं!

(भुसुना वा किर्नाको टोकाइबाट सर्ने गम्भीर रोग)
---
🪳 कसरी सर्छ?

स्क्रब टाइफस Orientia tsutsugamushi नामक जीवाणुबाट सर्छ।

यो जीवाणु भुसुना (chigger mites) नामक साना किराले मानिसलाई टोक्दा सर्छ।

खेतबारी, जंगल, झाडी वा घाँसपातमा बस्दा संक्रमण हुने सम्भावना बढी हुन्छ।
---
😷 मुख्य लक्षणहरू:
✅ उच्च ज्वरो
✅ टाउको र शरीर दुख्ने
✅ बान्ता हुने, थकान महसुस हुने
✅ छालामा रातो र्‍यास देखिनु
✅ टोकाइको ठाउँमा कालो दाग (eschar) देखिनु
✅ लिम्फ नोड (गेडा) सुन्निनु
---
🚫 रोकथाम कसरी गर्ने?
🟢 लामो बाहुला भएको कपडा लगाउने
🟢 घाँसपातमा बस्दा सावधानी अपनाउने
🟢 कीटनाशक (repellent) प्रयोग गर्ने
🟢 खेती वा जंगलबाट फर्केर नुहाउने
🟢 शरीरमा कीरा टाँसिएको भए तुरुन्त हटाउनु
---
💊 उपचार के हो?
👉 डाक्टरको सल्लाहमा औषधि प्रयोग गरिन्छ।
👉 समयमै उपचार भएमा निको हुन्छ, ढिला भएमा ज्यानसमेत जान सक्छ।
---
📢 सन्देश:
यदि तपाईलाई ज्वरो, र्‍यास वा अन्य लक्षण देखिएको छ भने तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।

🩺 सक्रिय बनौं, सुरक्षित रहौं!

02/06/2025

यहि जेठ महिनाको २२ गते बिहिवारका दिन बरिष्ट फिजिसियन डाक्टर द्वारा नियमित स्वास्थ्य *चेक जाँच* तथा *भिडियो एक्स-रे* सेवा सञ्चालन हुने हुदा मौकाको फाइदा लिन सबैमा सुचित गरिन्छ ।

सम्पर्क:- घुर्बिसे पञ्चमी पोलिक्लिनिक प्रा. लि.
प्रो. असिन न्यौपाने
981-1335135

* नोट यहाँ उपल्बध सेवाको सेवा शुल्क लाग्ने छ ।
# अघिलो पटक देखाएको बिरामीको १५ दिन सम्म जाँच शुल्क
लाग्ने छैन ।

21/05/2025

यहि जेठ महिनाको ८ गते बिहिवारका दिन बरिष्ट फिजिसियन डाक्टर द्वारा नियमित स्वास्थ्य *चेक जाँच* तथा *भिडियो एक्स-रे* सेवा सञ्चालन हुने हुदा मौकाको फाइदा लिन सबैमा सुचित गरिन्छ ।

सम्पर्क:- घुर्बिसे पञ्चमी पोलिक्लिनिक प्रा. लि.
प्रो. असिन न्यौपाने
981-1335135

* नोट यहाँ उपल्बध सेवाको सेवा शुल्क लाग्ने छ ।
# अघिलो पटक देखाएको बिरामीको १५ दिन सम्म जाँच शुल्क
लाग्ने छैन ।

कुकुरले टोकेको अवस्थामा तत्काल लिनुपर्ने कदमहरू१. घाउ सफा गर्नुहोस्जति सक्दो छिटो साबुन र सफा पानीले टोकेको स्थान कम्तीम...
21/05/2025

कुकुरले टोकेको अवस्थामा तत्काल लिनुपर्ने कदमहरू

१. घाउ सफा गर्नुहोस्
जति सक्दो छिटो साबुन र सफा पानीले टोकेको स्थान कम्तीमा १५ मिनेटसम्म बिस्तारै घिसेर धुनुहोस्
यसले भाइरस वा फोहोर बाहिर निकाल्न मद्दत गर्छ
२. घाउलाई कीटाणु रहित बनाउनुहोस्
सफा गरेपछि स्प्रिट, डेटोल वा आयोडिन लगाउनुहोस् ताकि संक्रमण नहोस्
३. तुरुन्तै स्वास्थकर्मी तथा भेटेरिनरियनसङ्ग सम्पर्क गर्नु होस

घाउ सानो भए पनि नजिकको अस्पतालमा जानुहोस्
डाक्टरलाई स्पष्ट रूपमा कुकुरले टोकेको हो भनेर भन्नुहोस्
जति सक्दो छिटो खोप लागाउनुहोस
खोप जिल्ला अस्पतालहरु मा निशुल्क उपलब्ध हुन्छ

रेबीज खोप तालिका
० औं दिन (टोकेको दिन): पहिलो रेबीज खोप

३ औं दिन: दोस्रो खोप

७ औं दिन: तेस्रो खोप

१४ औं दिन: चौथो खोप

२८ औं दिन: पाँचौँ खोप
यदि टोकेको घाउ गहिरो छ वा अनुहार, घाँटी वा हातमा छ भने, ० औं दिनमा रेबीज इम्युनोग्लोबुलिन पनि लगाइन्छ
घाउ निको भए पनि सबै पाँचवटा खोप पुरा गर्नुअनिवार्य हुन्छ
नोट
यदि तपाइको समुदायमा पनि रेबिज जस्तै लक्ष्यण देखा परेको छ भने यश पशुपन्छी सेवा शाखामा खबर गर्न सक्नुहुन्छ
समयमै आफुले पालेका कुकुर बिरालो हरु लाई रेबिज विरुद्ध को खोप अनिवार्य लगाउनुहोस
रेबिज विरुद्ध को खोप पशुपन्छी सेवा शाखा मा निशुल्क उपलब्ध छ ।

Address

Ilam
57307

Telephone

+977023695380

Website

Alerts

Be the first to know and let us send you an email when घुर्बिसे पञ्चमी पोलिक्लिनिक प्रा. लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram