Saptakoshi Neuro Hospital Pvt. Ltd.

Saptakoshi Neuro Hospital Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saptakoshi Neuro Hospital Pvt. Ltd., Hospital, Bhokrah-4, Sunsari, Inarwa.

Warm welcome to everyone
30/06/2025

Warm welcome to everyone

13/05/2025

तपाईंको स्वास्थ्य, हाम्रो सेवा Neuro Hospital 🏥

नयाँ वर्ष २०८२ को शुभकामना!नयाँ वर्षको पावन अवसरमा, तपाईलाई स्वास्थ्य र समृद्धिको कामना गर्दछौं। २०८२ साल तपाईका लागि खु...
14/04/2025

नयाँ वर्ष २०८२ को शुभकामना!
नयाँ वर्षको पावन अवसरमा, तपाईलाई स्वास्थ्य र समृद्धिको कामना गर्दछौं। २०८२ साल तपाईका लागि खुशी र उन्नतिको वर्ष होस्।
सप्तकोशी न्यूरो अस्पताल सधैं तपाईको सेवालाई समर्पित छ। नयाँ वर्षमा उत्तम स्वास्थ्य र सुख-शान्तिको कामना गर्दछौं।

शुभकामनासहित,
सप्तकोशी न्यूरो अस्पताल परिवार

यदि तपाईहरुमा तल्लो पेट दुख्ने,सेतो पानी बग्ने ,महिनावारी समयमा नहुने,तथा अन्य महिला सम्बन्धि कुनै समस्य भएमा वरिष्ठ स्त...
14/01/2025

यदि तपाईहरुमा तल्लो पेट दुख्ने,सेतो पानी बग्ने ,महिनावारी समयमा नहुने,तथा अन्य महिला सम्बन्धि कुनै समस्य भएमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.पुजा दास द्वरा सुरक्षित प्रसुती गरिने छ। साथै अन्य महिला सम्बन्धि परामर्शका लागि सप्तकोसी न्यूरो अस्पतालमा सम्पर्क गर्नु होला।

14/01/2025
के तपाईं हरुलाइ एपेन्डिक्स,पित्तथैलीमा ढुङ्गा,हर्निया,हाइड्रोसिल,पायल्स,शरीरमा कुनै किसिमका गाठागुठी जस्ता समस्य छ भने स...
13/01/2025

के तपाईं हरुलाइ एपेन्डिक्स,पित्तथैलीमा ढुङ्गा,हर्निया,हाइड्रोसिल,पायल्स,शरीरमा कुनै किसिमका गाठागुठी जस्ता समस्य छ भने सप्तकोसी न्यूरो अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपी तथा जेनेरल सर्जन डा.मेराज आलम अन्सारी द्वारा दुरपिनको माध्यम बाट सफल शल्यक्रिया गराउन सकिने छ।

के तपाईं हरुलाइ सुगर,प्रेसर,थाइरोइड,कोलेस्ट्रोलको समस्या त छैन?यदि छ भने सबै समस्याको समाधान वरिष्ठ फिजिसियन डा.हरिशकर य...
12/01/2025

के तपाईं हरुलाइ सुगर,प्रेसर,थाइरोइड,कोलेस्ट्रोलको समस्या त छैन?यदि छ भने सबै समस्याको समाधान वरिष्ठ फिजिसियन डा.हरिशकर यादवको नि:शुल्क बिरमी जाँच तथा रगत,पिसाब जाँचमा २०% छुट सहितको सेवा लिन न छुट्नु होला।

अब धेरै टाढा जानै नपर्ने तपाईं हाम्रै नगरी भोक्राहामा धरान घोपबाट आउनु भएका वरिष्ठ हाडजोर्नी,नशा तथा मेरुदण्ड रोग विशेषज...
11/01/2025

अब धेरै टाढा जानै नपर्ने तपाईं हाम्रै नगरी भोक्राहामा धरान घोपबाट आउनु भएका वरिष्ठ हाडजोर्नी,नशा तथा मेरुदण्ड रोग विशेषज्ञ डा.पुष्कर निरौलाको सप्तकोसी न्यूरो अस्पतालमा २४सै घन्टा सेवा उपलब्ध छ।

वरिष्ठ न्यूरो सर्जन  डा.माधब देवको दैनिक सेवा अब सप्तकोसी न्यूरो अस्पतालमा।
10/01/2025

वरिष्ठ न्यूरो सर्जन डा.माधब देवको दैनिक सेवा अब सप्तकोसी न्यूरो अस्पतालमा।

22/12/2024

यस् सप्तकोसी न्यूरो अस्पतालका वरिष्ठ अन्को सर्जन डा.मुक्ती देवकोटा ,डा.बासु देव बस्कोटा,डा.मेराज आलम अन्सारी वरिष्ठ एनेस्थेटिस्ट डा.उरुसा साह लगायत टिम द्वारा Laprotomy with Colostromy with CA Re**al को सफल सल्यक्रिया गरियो।
आफन्तको प्रतिक्रिया ।।

सप्तकोसी न्यूरो अस्पतालका वरिष्ठ Oral and maxillofacial surgeon डा. रेखा यादब ,एनेस्थेसिया डा. मुकेस चौधरी,ओटि एसिस्टेन्...
18/10/2024

सप्तकोसी न्यूरो अस्पतालका वरिष्ठ Oral and maxillofacial surgeon डा. रेखा यादब ,एनेस्थेसिया डा. मुकेस चौधरी,ओटि एसिस्टेन्ट प्रजिता चौधरी लगायत अन्य ओटि टिम द्वारा ORIF with plating को सफल शल्यक्रिया गरियो ।।

श्रावण शुक्ल पूर्णिमाको दिन ब्राह्मणको हातबाट पवित्र डोरो बाँध्ने, जनै फेर्ने, र क्वाँटी खाई मनाइने जनै पूर्णिमा, रक्षा ...
19/08/2024

श्रावण शुक्ल पूर्णिमाको दिन ब्राह्मणको हातबाट पवित्र डोरो बाँध्ने, जनै फेर्ने, र क्वाँटी खाई मनाइने जनै पूर्णिमा, रक्षा बन्धन तथा क्वाँटी खाने यस विशेष दिनको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरदछौ।

Address

Bhokrah-4, Sunsari
Inarwa
00977

Telephone

+9779801441381

Website

Alerts

Be the first to know and let us send you an email when Saptakoshi Neuro Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Saptakoshi Neuro Hospital Pvt. Ltd.:

Share

Category