New Adhikari Medical Hall

New Adhikari Medical Hall तपाईंहरूको सेवामा सदैव तत्पर ।

09/06/2025

न्यु अधिकरी मेडिकल हल मा बिरामी को जाँच ,उपचार तथा परामर्श सेवा दिइन्छ।
समपर्क नम्बर:०२५-५८१७४०,९८४२४०४९४३,९८५२०५६५३१

बिगत लामो समय देखि स्वास्थ्य सेवा मा रहेर सेवा दिदै आउनु भयका वरिष्ठ मानसिक ,टाउको ,नसा तथा छारे रोग विशेषज्ञ डा.रोशन पो...
04/05/2025

बिगत लामो समय देखि स्वास्थ्य सेवा मा रहेर सेवा दिदै आउनु भयका वरिष्ठ मानसिक ,टाउको ,नसा तथा छारे रोग विशेषज्ञ डा.रोशन पोखरेल को सेवा अब इटहरी -४ टेङ्रापुल देखि १०० मिटर उतर पानीट्यान्की रोड मा रहेको न्यु अधिकरी मेडिकल हल मा बिरामी को जाँच ,उपचार तथा परामर्श सेवा दिइन्छ।यहि बैशाख २७ गते शनिबार को दिन।समय:७ बजे देखि ११ बजे सम्म।समपर्क नम्बर:०२५-५८१७४०,९८४२४०४९४३,९८५२०५६५३१

08/08/2024

बिगत लामाे समय देखी इटहरी न्यू अधिकारी मेडिकल हलमा
बरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ
डा. हीरालाल सहनी
MBBS, MD (Paediatics) BPKIHS (NMC: 2285)
प्रत्येक शनिबार विहान ९ बजेदेखी १० बजे सम्म र दिउसो ३ बजे देखी
====
इटहरी ४, सुनसरी (ट्याङ्ग्रा पुलबाट उत्तर, पानीट्याङ्की जाने बाटो)

न्यु अधिकारी मेडिकल हल मा निम्न कर्मचारी को आवश्यक्ता !
11/06/2024

न्यु अधिकारी मेडिकल हल मा निम्न कर्मचारी को आवश्यक्ता !

08/05/2024

अब धरान बिराटनगरकाे सेवा इटहरी न्यू अधिकारी मेडिकल हलमा
बरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ
डा. विविशा बाँनिया
MBBS, MD (BPKIHS) (NMC: 17402)
प्रत्येक बुधबार र शुक्रबार दिउसो ४ बजे देखी
====
इटहरी ४, सुनसरी (ट्याङ्ग्रा पुलबाट उत्तर, पानीट्याङ्की जाने बाटो)

बिगत लामो समय देखी सेवा दिदै आयको इटहरी -४ टेङ्रापुल देखी १०० मिटर उतर पानी टयान्की जाने बाटोमा रहेको न्यु अधिकारी मेडिक...
10/07/2023

बिगत लामो समय देखी सेवा दिदै आयको इटहरी -४ टेङ्रापुल देखी १०० मिटर उतर पानी टयान्की जाने बाटोमा रहेको न्यु अधिकारी मेडिकल हलमा स्त्रीरोग सम्बन्धि समस्या पिसाब पोलने गनाउने ,तल्लो पेट दुख्ने ,यौनाग चिलाउने,महिनाबारी गड्बडी हुने,महिला हरुमा बाझोपन हुने समस्या को उपचार र परामर्श नोबेल मेडिकल कलेजका assistant professor स्त्रीरोग सम्बन्धि डा.मुन्जल यादब द्वारा सेवा दिइन्छ।सम्पर्क नम्बर :०२५-५८२७४०,९८४२४०४९४३,९८५२०५६५३१

बिगत लामो समय देखी सेवा दिदै आयका इटहरी -४,टेङ्रापुल छेउ देखि १००मिटर उतर पानीट्याङ्की जानेबाटो मा रहेको न्यु अधिकारी मे...
27/06/2023

बिगत लामो समय देखी सेवा दिदै आयका इटहरी -४,टेङ्रापुल छेउ देखि १००मिटर उतर पानीट्याङ्की जानेबाटो मा रहेको न्यु अधिकारी मेडिकल मा अब वरिष्ठ फेमिली फिजिसियन डाक्टर द्वारा सबै खाले बिरामी को जांच ,उपचार र परामर्स दिने जानकारी गर्द्छु।सम्पर्क नम्बर:०२५-५८२७४०,९८४२४०४९४३,९८५२०५६६३१

07/06/2023
05/06/2023

लामो समय देखि सेवा दिदै आयको इटहरी -४,टेङ्रापुल छेउ देखि १०० उतर पानीट्याङ्की जाने बाटो मा रहेको न्यु अधिकारी मेडिकल हल मा प्रत्येक शुक्रबार ,शनिबार ,आइतबार र मंग्लवार सुगर ,प्रेसर,थाइराइड,मुटु,छाती ,मृगौला र पेट रोग सम्बन्धी फिजिसियन डा.पन्कज कुमार यादब दिउँसो ४:३० बजे देखि ६:०० बजे सम्म । समपर्क नम्बर ०२५-५८२७४०,९८४२४०४९४३,०८५२०५६५३१

30/04/2023

अब धरान,बिराट्नगरको सेवा इटहरी -४टेङ्रापुल देखि १००मिटर उतर पानी ट्याङ्याकी जाने बाटो मा रहेको न्यु अधिकारी मेडिकल हल मा दैनिक बिहान र बेलुका बाल रोग विशेषज्ञ सेवा उपलब्ध छ । सम्पर्क नम्बर:०२५-५८२७४०,९८४२४०४९४३,९८५२०५६५३१

तपाईंहरूको सेवामा सदैव तत्पर ।

🚨 इटहरी आसपासका बाथरोगका बिरामीहरुको लागि खुशीको खबर।।यही मिति २०७९ साल पाैष  २२ गते  बिहिबार  बि एन्ड बि हस्पिटल काठमाड...
01/01/2023

🚨 इटहरी आसपासका बाथरोगका बिरामीहरुको लागि खुशीको खबर।।
यही मिति २०७९ साल पाैष २२ गते बिहिबार बि एन्ड बि हस्पिटल काठमाडौं का वरिष्ठ बाथरोग विशेषज्ञ डा. राजेन्द्र अर्याल न्यु अधिकारी मेडिकल हलमा आउनुहुने सहर्ष जानकारी गराउँदछौ। समयमै आफ्नो स्वस्थ्य परिक्षण गराइ ढुक्क हुनुहोस।

🏥 न्यु अधिकरी मेडिकल हल
📍 इटहरी ४ टेङ्रापुल छेउ पानीट्यान्की जाने बाटो
☎️ ०२५-५८२७४० ,9842404943,9852056531

Address

Itahari
56705

Telephone

+97725582740

Website

Alerts

Be the first to know and let us send you an email when New Adhikari Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to New Adhikari Medical Hall:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category