04/02/2026
पायल्स,फिसर,फिस्टुला रोग लागेर हैरान हुनुहुन्छ ?
🌲🌲🌲🌲अब नो टेन्सन🌲🌲🌲🌲
नेपालकै प्रथम आयुर्वेद सर्जन काठमाडौका वरिष्ठ पायल्स फिसर फिस्टुला भगन्दर रोग बिसेसज्ञ (प्रोक्टोलोजिस्ट) डाक्टर जे.के. मण्डल यहि फाल्गुन ३ तीन गते आइतबार सृष्टि संजिवनी आयुर्वेद क्लिनिक इटहरिमा आउदैहुनुहुन्छ ।
मलद्वार सम्बन्धी जस्तो सुकै समस्या भएमा यश क्लिनिकमा सम्पर्क गर्नुहोला ।
👉️दिशा गर्न गार्हो हुने (कब्जियत हुने )
👉️दिशा घर फुल्ने (सुन्निने )
👉️दिशा गर्दा रगत जाने
👉️दिशा घर दुख्ने ,चिरिएर घाउ हुने
👉️दिशा घर ओरि परि मासु पलाएको
👉️दिशा गर्दा मासुको डल्ला बाहिर निस्किने
👉️दिशा गरि सके पछि मासुको डल्ला लाई ठेलेर भित्र छिराउनु पर्ने
👉️दिशा गरिसके पछि ठेल्दा पनि मासुको डल्ला भित्र नजाने
👉️दिशाघर चिलाउने , दिशा घर बाट पानी आउने , पिप आउने
👉️दिशाघर वरिपरि गाठा आउने ,पिलो जस्तो आउने
# यहाँ उपचार हुने अन्य रोगहरु :
**************************
👉️पेट सम्बन्धी सम्पुर्ण समस्या जस्तै ग्यास्टृक ,अल्सर ,अपच ,अमलपित्त,कब्जियत,पेट पोल्ने पेट फुल्ने आदि ।
👉️नया तथा वर्ष पुरानो पिनास , आधा टाउको दुख्ने ,कपाल दुख्ने ,रिंगटा लाग्ने ,रुघाखोकी लागिरहने ,नाक सुख्खा हुने,नाक बन्द हुने ,घाँटी दुख्ने ,टन्सिल ,स्वोर भासिने ,नाक भित्र मासु बढने आदि ।
👉️छातिको दाग हटाउने ,डिप्रेसन ,माइग्रेन
👉️बाथ ,युरिक एसिड ,नशा च्यापिएको ,हड्डि खिइने समस्या ,घुडा दुख्ने ,जोर्नी दुख्ने ,प्यारालाइसिस आदि
👉️दम ,एलर्जी,मुटुरोग,सुगर ,प्रेसर
👉️जन्डिस हेपाटाइटिस लिभर (कलेजो) सम्बन्धी सम्पुर्ण रोगको उपचार
👉️मोटोपना घाटाउने बढाउने ,थायरायड ,प्रोस्टेट
👉️छालाको एलर्जि दाथ ,अनुहारको पोतो ,डन्डिफोर हटाउने
👉️मिर्गौलाको पत्थरिया हटाउने
👉️पाठेघरको समस्या,महिनावारी गडबडी,तल्लो पेट दुख्ने ,सेतो पानी बग्ने
👉️महिला तथा पुरुष हरुको योन दुर्बलता हटाउने ,निसन्तान
आदि
सम्पर्क
**************************
सृष्टि संजिवनी आयुर्वेद क्लिनिक
इटहरी -६ पुर्बलाइन
( जेन्जी आन्दोलनमा आगो लागि भएको इलाका प्रहरी कार्यालय इटहरी बाट तीन घर मात्र पुर्व पटि)
📲 9804019883
📲 9842541782