25/11/2025
🩺 मधुमेह, थाइराइड र हर्मोन रोगहरूको विशेष परामर्श! 🩺
शैलुङ पोलिक्लिनिकमा डा. अंशु माली जोशी (MBBS, MD (DM), Endocrinology - AIIMS New Delhi) द्वारा विशेष परामर्श सेवा।
सेवा: सुगर, प्रेसर, थाइराइड र हर्मोन सम्बन्धी रोगहरूको विशेषज्ञ जाँच।
मिति: यही पुष ११ र १२ गते।
नाम टिपाउनुहोस्:
समय: बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म।
सम्पर्क: 📞 025-590741 / 589541
समयमै आफ्नो नाम टिपाएर विशेषज्ञ सेवाको लाभ लिनुहोस्!