06/26/2024
हाम्रो फेसबुक पेज ह्याक भएको थियो। तर हामीले मेटाको (Meta) सहयोग बाट पेजको पहुँच सफलतापूर्वक प्राप्त गरेका छौं। यसले कुनै कसैलाई समस्या परेकोमा हामी क्षमा चाहन्छौं।
This page was hacked. But we have successfully got the access of the page back with the help of Meta. We apologies if it has caused trouble to any parties.