Dr Ajay Kumar Mishra

Dr Ajay Kumar Mishra Prof. Dr. Ajay Kumar Mishra is a qualified senior physician and DM Cardiologist.

Janakpur Literature Festival “बहुभाषिक चेतना: शिक्षा आ साहित्य"
11/05/2026

Janakpur Literature Festival
“बहुभाषिक चेतना: शिक्षा आ साहित्य"

🎤 Meet our Speaker: Dr. Ajay Kumar Mishra

जनकपुर साहित्य महोत्सव, 7th Edition मा हामी स्वागत गर्दैछौँ Prof. Dr. Ajay Kumar Mishra लाई।

उहाँ सहभागी हुनुहुनेछ विशेष सत्रमा:

“बहुभाषिक चेतना : शिक्षा आ साहित्य”
📅 २०८३ जेठ २
🕒 दिउँसो ११:०० बजे
📍 महेन्द्र नारायण निधि सभागृह, जनकपुरधाम

भाषा, शिक्षा र साहित्यबीचको सम्बन्धबारे हुने यो महत्वपूर्ण संवादमा सहभागी बनौँ।

04/05/2026

हृदयदेखि धन्यवाद सुपर स्टार रेखा थापा ज्यू तथा मिस नेपाल उषा खडगी ज्यू। सिनेमा तथा सौन्दर्य जगतका यी सम्मानित र प्रभावशाली व्यक्तित्वहरूसँग मानव जीवन र चिकित्साशास्त्रसँग प्रत्यक्ष सरोकार राख्ने अत्यन्त जटिल तथा संवेदनशील विषय—महामारीकै रूप लिँदै गएको एन्टिबायोटिक रेसिस्टेन्ससम्बन्धी जनचेतना अभियानमा सहकार्य गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो।
आजको परिवेशमा एन्टिबायोटिक रेसिस्टेन्स विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकटका रूपमा उभिएको छ, जसले भविष्यमा सामान्य संक्रमणसमेत उपचार गर्न कठिन बनाउने गम्भीर चुनौती प्रस्तुत गरेको छ। यस्तो अवस्थामा यहाँजस्ता प्रतिष्ठित व्यक्तित्वहरूको सक्रिय सहभागिता र समर्थनले जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउँछ।
यहाँहरूको अमूल्य साथ, सहयोग र प्रतिबद्धताले यस अभियानलाई अझ प्रभावकारी, व्यापक र परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। आगामी दिनहरूमा पनि यस्तै सहकार्य र ऐक्यबद्धता कायम रहने विश्वास व्यक्त गर्दछौं। पुनः हार्दिक धन्यवाद।

AnnouncementAll MBBS students are informed that an Antibiotic Resistance Speech Contest will be conducted.Venue: Janaki ...
28/12/2025

Announcement
All MBBS students are informed that an Antibiotic Resistance Speech Contest will be conducted.
Venue: Janaki Medical College
Date: 30Th December 2025
Time: 2:00 PM Onward

Contact: Prof Dr Ajay kumar Mishra Whatsapp 9851036341 and give your name as a participant by tomorrow 4:00 PM 29th December 2025
Registration will be processed on a first-come, first-served basis.
A maximum of 10 participants from each batch will be allowed to participate.

🔹 Key points to be addressed in the speech:
antibiotic resistance is
it is dangerous
causes (misuse and overuse of antibiotics)
of doctors and medical students
Prevention of antibiotic resistance
🎤 Duration: 5 minutes
Participants: MBBS students
Students are encouraged to participate and contribute to raising awareness on this critical public health issue.

Your health is your true wealth.In this interview, I shared practical tips on celebrating Dashain in a healthier way. I ...
28/09/2025

Your health is your true wealth.
In this interview, I shared practical tips on celebrating Dashain in a healthier way. I hope it encourages you to take simple steps toward a happier and healthier life.
तपाईंको स्वास्थ्य नै तपाईंको वास्तविक सम्पत्ति हो।
यस अन्तर्वार्तामा मैले दशैंलाई स्वस्थ तरिकाले कसरी मनाउने भन्ने केही उपयोगी सुझावहरू साझा गरेको छु। आशा छ, यसले तपाईंलाई सानो–सानो कदम चाल्दै स्वस्थ र खुशी जीवनतर्फ अघि बढ्न प्रेरित गर्नेछ।

चाडपर्वमा अत्याधिक खाइने खानाले मुटुरोगीलाई पर्छ यस्तो असर । HELLO DOCTORगेष्ट : प्रा. डा अजय कुमार मिश्रा , बरिष्ठ मुटुरो...

चिकित्सा शिक्षा स्नातकोत्तर MD / MS को पढाई जानकी मेडिकल कलेजमा सुरु हुने र मेरो आफनै बिभाग मेडिसिनमा पनि MD को बिध्यार्...
06/02/2025

चिकित्सा शिक्षा स्नातकोत्तर MD / MS को पढाई जानकी मेडिकल कलेजमा सुरु हुने र मेरो आफनै बिभाग मेडिसिनमा पनि MD को बिध्यार्थी लाई पढाई यसै बर्ष बाट सुरु हुने भएकोमा सम्पूर्ण जानकी मेडिकल कलेज परिवारलाइ हार्दिक बधाई । १५ बर्सं स्नातक MBBS का बिध्यार्थी लाई अध्यापन अनुभव पश्चात् त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत स्नातकोत्तर MD रेजिडेन्ट लाई पढाउन पाउने भएकोमा म स्वयम् उत्साहीत छु।

मुटु सम्बन्धी सम्पूर्ण समस्याको परिक्षण तथा उपचारको लागि समयमै आफ्नो नाम दर्ता गराउनुहोस् ‼जानकी मेडिकल कलेज शिक्षण अस्प...
29/11/2024

मुटु सम्बन्धी सम्पूर्ण समस्याको परिक्षण तथा उपचारको लागि समयमै आफ्नो नाम दर्ता गराउनुहोस् ‼
जानकी मेडिकल कलेज शिक्षण अस्पतालका बरिष्ठ मुटुरोग बिशेषज्ञ
प्रा. डा. अजय कुमार मिश्र (DM Cardiologist)
बरिस्ठ फिजिसियन तथा मुटुरोग बिशेषज्ञ

उपचार हुनी रोगहरु:
1.हाई ब्लड प्रेसर, सुगर
2.हाई कोलेस्टेरोल
3.हृदयघात रोग
4.भल्बको समस्या
5.हर्ट फेलिएर
6.धडकन गडबडी
7.एन्जियोप्लास्टी, वाइपास, भल्बको सर्रजरी परामर्श
8.हाई ट्राइग्लिसेराईड
9. थाइराइड सम्बन्धि
मुटु रोग सम्बन्धी सम्पर्ण सेवा उपलब्ध छ |
जानकी मेडिकल कलेज शिक्षण अस्पताल
रमदैया भवाडि

प्रा डा अजय कुमार मिश्र अन्तर्राष्ट्रिय बैज्ञानिक सोध्कर्ताहरुको सम्मेलनमा भाग लिइ दुई हप्ता लामो वैदेशिक भ्रमण सकेर स्व...
18/11/2024

प्रा डा अजय कुमार मिश्र अन्तर्राष्ट्रिय बैज्ञानिक सोध्कर्ताहरुको सम्मेलनमा भाग लिइ दुई हप्ता लामो वैदेशिक भ्रमण सकेर स्वदेश फिर्ता भै निरन्तर दैनिक स्वास्थ सेवामा फर्किनु भएको छ, विशेष जनकारिको लागि 9707615478 सम्पर्क गर्नु होला। धन्यवाद

कार्तिक कृष्ण पक्ष त्रयोदशी काग तिहार धनवन्तरी त्रयोदशी अर्थात धनतेरस को हार्दिक सुभ कामना ।
29/10/2024

कार्तिक कृष्ण पक्ष त्रयोदशी काग तिहार धनवन्तरी त्रयोदशी अर्थात धनतेरस को हार्दिक सुभ कामना ।

घटस्थापनाको हार्दिक सुभ कामना ।
03/10/2024

घटस्थापनाको हार्दिक सुभ कामना ।

Address

Campus Chowk
Janakpur

Telephone

+9779851036341

Website

Alerts

Be the first to know and let us send you an email when Dr Ajay Kumar Mishra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Ajay Kumar Mishra:

Share

Category