30/10/2025
1st injection therapy
Nursery देखि SLC सम्म पढाउनु भएको, हरेक पाइलामा वहाँले देखाइएका मार्गदर्शनले कठिन बाटो पनि सहज बन्दै गयो र गुरु बहिनीको सफल उपचार पछि को प्रतिक्रियाबाट हर्षित छौ. Thank you, Binay Karn sir
Thank you Manisha Karn बहिनी for the trust 🌞🔥❤️🇳🇵🙏
May the God & his blessings be with all of us 🙏🙏🙏 मेरुदण्डको नशा च्यापेर ढाडको दुखाइ तथा नशा च्यापेर खुठ्टामा सर्ने ( साइटिका)
#रामबाण #इन्जेक्शनथैरेपी
Rakesh Mandal Rakesh Mandal Rakesh Mandal OrthoSpine Surgeon