Sharma Oral Dental Care And Face Clinic

Sharma Oral Dental Care And Face Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sharma Oral Dental Care And Face Clinic, Medical and health, Sharma Oral Dental Care & Face Clinic, 984-4313857, https://maps. app. goo. gl/7XBEjdX58RzXCtTbA, Janakpur.

Wishing All...Happy New Year 2083
14/04/2026

Wishing All...
Happy New Year 2083

27/12/2025
30/11/2025
रूट कानल उपचार    अहिलेको अत्याधुनिक मेसिनहरु प्रयोग गरेर गरिने दाँतको जरादेखि भरिने उपचार हो ।मान्छेको मुखमा भऐको सबै द...
30/11/2025

रूट कानल उपचार

अहिलेको अत्याधुनिक मेसिनहरु प्रयोग गरेर गरिने दाँतको जरादेखि भरिने उपचार हो ।

मान्छेको मुखमा भऐको सबै दाँतको जराको Anatomy फरक-फरक हुन्छ। 3D view ले हेर्दा बनावाट फरक-फरक भऐकोले, उपचारको क्रममा हामिले अत्याधुनिक मेसिन प्रयोग गरेर 3D फिलिङ दाँतकाे नशा जरामा भरेकाे हुन्छौ।

यो पद्धति अहिलेको Latest Technology भयेकोले यस्को Success Rate 95% माथि नै हुन्छ । अरु बाकि हाम्रो उपचार गरेको दाँत हाम्रो शरिरमा भयेको Systemic Disease तथा Local Disease ले Sucess Rate Determine गर्छ।

यो उपचारमा दाँतमा प्वाल पारेर दाँतको नशाको प्वाल (Root Canal) पत्ता लगाई , त्यो canal को लम्बाई x-ray अथवा Apex Locator बाट Confirm गरि हामीले त्यहा सम्म mechanical Preparation Endomotor( RCT गर्ने मेसिन)
द्वारा गरिन्छ।
( files)
त्यस क्रममा Canal लाई चिल्लो बनाउन र साथै Infection Control गर्नको लागि दाँतमा chemical जस्तै: Sodium Hypochlorite 3% or 5% , EDTA , Normal Saline आदिको प्रयोग गरेर दाँतको जराको Prepatation को काम सकिन्छ।
त्यस पछी दाँतको जरामा भर्ने नशा राखेर हामिले G.P Trial गर्छाैं ।

हाम्रो दाँत 3D Cleansing काे लागि चाम्बरमा Chemical राखेर मेसिनहरुले Irrigation activation ( n ) गर्ने , नशाको प्वाललाई सुख्खा गरेर त्यसभित्र अहिलेको Latest Sealer Bioceramic sealer हालेर, नशा(g.p) राखेर प्वाललाई Single Cone or CLC or Hot Modified Technique ( )ले जरा भर्ने गर्छौ ।

त्यसपछि नशाको or***ce लाई cement ले seal गर्छौ । RCT गरेको दाँतमा permanent cement अथवा दाँतको खोल ( Crown ) लगाइन्छ ।

डा. शंम्भु कुमार शर्मा
कस्मेटिक डेन्टल सर्जन

शर्मा ओरल डन्टल केयर एण्ड फेस क्लिनिक
मेन रोड , बर्दिबास - ०१ , महोत्तरी

Sharma Oral Dental Care And Face Clinic

Octupus 😍Orodeka files make it easier to such canal anatomies..Bmp  Single cone obturation with bioceramic sealers..Sham...
30/11/2025

Octupus 😍
Orodeka files make it easier to such canal anatomies..
Bmp

Single cone obturation with bioceramic sealers..
Shambhu Sharma
Dr.Shambhu Kumar Sharma
Rona Orodeka
Nancy Orodeka

Smile Design...Creating beautiful smiles.            Dr.Shambhu Kumar Sharma
11/08/2025

Smile Design...
Creating beautiful smiles.

Dr.Shambhu Kumar Sharma

रूट कानल उपचार    अहिलेको अत्याधुनिक मेसिनहरु प्रयोग गरेर गरिने दाँतको जरादेखि भरिने उपचार हो ।मान्छेको मुखमा भऐको सबै द...
09/08/2025

रूट कानल उपचार

अहिलेको अत्याधुनिक मेसिनहरु प्रयोग गरेर गरिने दाँतको जरादेखि भरिने उपचार हो ।

मान्छेको मुखमा भऐको सबै दाँतको जराको Anatomy फरक-फरक हुन्छ। 3D view ले हेर्दा बनावाट फरक-फरक भऐकोले, उपचारको क्रममा हामिले अत्याधुनिक मेसिन प्रयोग गरेर 3D फिलिङ दाँतकाे नशा जरामा भरेकाे हुन्छौ।

यो पद्धति अहिलेको Latest Technology भयेकोले यस्को Success Rate 95% माथि नै हुन्छ । अरु बाकि हाम्रो उपचार गरेको दाँत हाम्रो शरिरमा भयेको Systemic Disease तथा Local Disease ले Sucess Rate Determine गर्छ।

यो उपचारमा दाँतमा प्वाल पारेर दाँतको नशाको प्वाल (Root Canal) पत्ता लगाई , त्यो canal को लम्बाई x-ray अथवा Apex Locator बाट Confirm गरि हामीले त्यहा सम्म mechanical Preparation Endomotor( RCT गर्ने मेसिन)
द्वारा गरिन्छ।
( files)
त्यस क्रममा Canal लाई चिल्लो बनाउन र साथै Infection Control गर्नको लागि दाँतमा chemical जस्तै: Sodium Hypochlorite 3% or 5% , EDTA , Normal Saline आदिको प्रयोग गरेर दाँतको जराको Prepatation को काम सकिन्छ।
त्यस पछी दाँतको जरामा भर्ने नशा राखेर हामिले G.P Trial गर्छाैं ।

हाम्रो दाँत 3D Cleansing काे लागि चाम्बरमा Chemical राखेर मेसिनहरुले Irrigation activation ( n ) गर्ने , नशाको प्वाललाई सुख्खा गरेर त्यसभित्र अहिलेको Latest Sealer Bioceramic sealer हालेर, नशा(g.p) राखेर प्वाललाई Single Cone or CLC or Hot Modified Technique ले जरा भर्ने गर्छौ ।

त्यसपछि नशाको or***ce लाई cement ले seal गर्छौ । RCT गरेको दाँतमा permanent cement अथवा दाँतको खोल ( Crown ) लगाइन्छ ।

डा. शंम्भु कुमार शर्मा
कस्मेटिक डेन्टल सर्जन

शर्मा ओरल डन्टल केयर एण्ड फेस क्लिनिक
मेन रोड , बर्दिबास - ०१ , महोत्तरी

Sharma Oral Dental Care And Face Clinic

Address

Sharma Oral Dental Care & Face Clinic, 984-4313857, Https://maps. App. Goo. Gl/7XBEjdX58RzXCtTbA
Janakpur
45701

Telephone

+9779844313857

Website

Alerts

Be the first to know and let us send you an email when Sharma Oral Dental Care And Face Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sharma Oral Dental Care And Face Clinic:

Share