
29/11/2023
के तपाईलाई मुटुरोग त छैन?
मुटुरोग सम्बन्धी लक्ष्यण हरु
➡️ सास फेर्न गाह्रो हुने
➡️हिड्दा वा धपेडी काम गर्दा
छाती दुख्ने, पोल्ने वा भारी हुने
➡️खुट्टाहरु सुनिने
➡️मुटुको धड्कन बढेको जस्तो हुने
➡️ चक्कर लाग्ने
➡️अध्यधिक थकान लाग्ने।
वरिष्ठ मुटुरोग विशषज्ञ डा. निश्चल शाह (D.M. Cardiology) बाट आफू र आफ्नो परिवारको स्वास्थ्य सम्बन्धी परिक्षण, उपचार र परामर्श लिएर ढुक्क हुनुहोस् ।
Dr. Nischal Shah