Om Ayurveda Healing And Magnetismm Centre .PVT.

Om Ayurveda Healing And Magnetismm Centre .PVT. Here we treat all diseases by ayurveda method. Stream Bathing, Healing and magnetism are special treatment.

we provide ayurveda medicines which doesn't have side effect.

01/02/2025

आयुर्वेदिक औसधि " हिरा भस्म " विभिन्न रोगबाट ग्रसित बिरामीलाई औषधोपचारको लागी मिसाएर दियौं ।

17/01/2025

आज तराईको हुस्सु र चिसोको बेला सर्वाङ सवेदन ( AYURVEDIC STEAM BATH ) बाट महासनान गर्यो ।

15/01/2025

म आज आफनो क्लिनिकको लागि "टन्कन्न भस्म" बनाउने गरेको।

21/04/2024

दुबै मृगौला फेरिनु पर्छ भनेको चिकित्सकहरूले धेरै पटक डायलाईसिस गर्दै आएको बिरामीलाई १५ दिन पहिला दिएको प्रानिक हिलिङ , माग्नेटिज्सम र आयुर्वेद पधतिको औषधोपचार बाट निकाे भएको ।

13/04/2024

आज ८ बर्षको बच्चालाइ कान्तिबाल अस्पतालमा पेनिस्को PUDENDAL NERVE को ४ बर्स पहिला नै सर्जरी गर्दापनी पिसाब भैराखने समस्या निको न भएकोलाइ प्रा‍णीक हिलिङ , माग्नेटिजम र आयुर्वेद पधतिबाट उपचार गर्यो ।

10/02/2024

भोगेन्द्र साह भाइको साथी राज नेपाली झापाको २७ बर्श देखि आमेरिकमा बस्दै आएको पाहुनाको सर्बाङ सवेदन ।

22/01/2024
18/01/2024

हाल्को सितलहरको जाडो बाट बचन सार्वङग सवेदन गरेको बयकतिको विचारमा .......

31/12/2023

आज बाट "ओउम आयुर्वेद हेअलिङ र माग्नेटिज्म सेन्टर "" जनकपुर धाम २१ कुर्थामा" सर्वाङ सवेदन ( STEAM BATH ) " सन्चालन भयो ।

अब आफ्नो घर जनकपुर धाम - २१ कुर्था , धनुषा ( नेपाल् ) मा....
30/12/2023

अब आफ्नो घर जनकपुर धाम - २१ कुर्था , धनुषा ( नेपाल् ) मा....

Address

KURTHA/21
Janakpur

Telephone

+9779807604666

Website

Alerts

Be the first to know and let us send you an email when Om Ayurveda Healing And Magnetismm Centre .PVT. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Om Ayurveda Healing And Magnetismm Centre .PVT.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram