Dr. Saroj Kumar Bhagat

Dr. Saroj Kumar Bhagat MS ORTHOPEDIC, AIIMS

25/03/2026

Extensor Tendon Injury – Zone 6 | Successful Reconstruction ✋

A case of 2 month old extensor tendon injury in Zone 6 managed with reconstruction with palmaris longus tendon autograft and structured rehabilitation.

🔍 Injury Details:
Location: Zone 6
Challenges: Tendon retraction, maintaining proper tension, preventing adhesions

🛠 Surgical Approach:
Careful tendon identification and handling
Reconstruction using Palmaris longus tendon autograft

💪 Outcome:
Good tendon continuity
Stable repair
Promising functional recovery with rehab
👨‍⚕️ Consultant:
Dr. Saroj Kumar Bhagat
M.S. Orthopaedic (AIIMS)

20/02/2026

नमस्कार,
म डा. सरोज कुमार भगत
MBBS
MS Orthopaedic (AIIMS)
अस्थि रोग तथा मेरुदण्ड शल्यचिकित्सक
मेरो क्लिनिकमा मेरुदण्ड (Spine) तथा हड्डी–जोर्नीसम्बन्धी विभिन्न समस्याहरूको विशेषज्ञ परामर्श तथा आधुनिक प्रविधिबाट शल्यचिकित्सा सेवा उपलब्ध गराउँदै आएको छु।

🔹 किन आवश्यक हुन्छ स्पाइन सर्जरी?
✔️ लामो समयदेखि रहेको कम्मर वा घाँटी दुखाइ
✔️ नसामा च्यापिनु (Disc prolapse / Slip disc)
✔️ हात–खुट्टामा सुन्निनु वा कमजोरी
✔️ मेरुदण्डमा चोटपटक वा हड्डी खिस्किनु

🔹 हाम्रो प्रतिबद्धता
✅ अत्याधुनिक प्रविधि र उपकरण
✅ अनुभवी विशेषज्ञ डाक्टरहरूको टिम
✅ सुरक्षित र गुणस्तरीय उपचार सेवा
✅ बिरामीमैत्री वातावरण

👨‍⚕️ विशेषज्ञ डाक्टर
डा. सरोज कुमार भगत
MBBS
MS Orthopaedic (AIIMS)
Consultant Orthopaedic & Spine Surgeon

📅 आगामी OPD परामर्श मिति
🗓 १ मार्च २०२६ देखि ६ मार्च २०२६ सम्म
(1st March 2026 – 6th March 2026)
मेरुदण्ड, कम्मर दुखाइ, घाँटी दुखाइ तथा नसासम्बन्धी समस्याका लागि विशेषज्ञ परामर्श उपलब्ध हुनेछ।
📞 समयमै आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस्।
🏥 तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी।

02/12/2024

Promote NPL 2024 !!

जनकपुर बोल्टस र पोखरा एभेन्जर्स बीच हुने खेलमा कसले जितनेछ !!

1) जनकपुर बोल्टस

2) पोखरा एभेन्जर्स

Prediction गर्ने ३ जना विजेतालाई रु.100/-को रिचार्ड प्राप्त गर्नेछन।

सर्तहरू
१.फ्लो/ follow page
२.लाईक & शेयर गर्नुपर्ने/ like and share
३. २ दुई साथीहरू उल्लेख गर्नुहोस्/ mention two friends


VS

13 day female child with Clubfoot.Correction of cavus in first casting .
14/11/2024

13 day female child with Clubfoot.
Correction of cavus in first casting .

इडियोप्याथिक CTEV को अर्को केस पोन्सेट्टी प्रविधिद्वारा सफल उपचार गरिएको छ। अशक्तता रोक्न समयमै उपचार गरौँ !उपचार गरिएको...
12/11/2024

इडियोप्याथिक CTEV को अर्को केस पोन्सेट्टी प्रविधिद्वारा सफल उपचार गरिएको छ।

अशक्तता रोक्न समयमै उपचार गरौँ !

उपचार गरिएको खुट्टा सामान्य खुट्टा जस्तो देखिन्छ!

सचेत हुनुहोस् र अरूलाई पनि सचेत गराउनुहोस् !!

Another case of idiopathic CTEV (Clubfoot) managed by Ponsetti technique.


Thank you

Dr. Saroj Bhagat
MBBS: Nepal Army Medical College
MS Orthopaedics: AIIMS , India

18/10/2024
!!! जलेश्वर प्रादेशिक अस्पताल!!सडकमा लडेर कुहिनो  (elbow ) dislocate  भएर आउनी भएको महिलाको  close reduction technique द...
02/08/2024

!!! जलेश्वर प्रादेशिक अस्पताल!!
सडकमा लडेर कुहिनो (elbow ) dislocate भएर आउनी भएको महिलाको close reduction technique द्वारा सफलतापूर्वक उपचार गरियो |

डा.सरोज कुमार भगत
एम.बि.बि.एस.(नेपाल आर्मी मेडिकल कलेज). एम.एस.अर्थोपेडिक(एम्स, इण्डिया).
आर्थोपेडिक्स र स्पाइन सर्जन
जलेश्वर प्रादेशिक अस्पताल

I've just reached 200 followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏...
31/07/2024

I've just reached 200 followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗🎉

!!!जलेश्वर प्रादेशिक अस्पताल  !!! आँपको रुखबाट लडेर एक महिला बालकको हातमा चोट लागेर हातको दुईता हड्डी भाँचिएको बच्चाको c...
30/06/2024

!!!जलेश्वर प्रादेशिक अस्पताल !!!

आँपको रुखबाट लडेर एक महिला बालकको हातमा चोट लागेर हातको दुईता हड्डी भाँचिएको बच्चाको close reduction technique ( शल्यक्रिया बिना) भाँचिएको हड्डीलाइ ठाउँमा ल्याइ plaster लगाएर उपचार गरीयो!
यसमा सहयोग गर्ने अमित मण्डल, प्रशान्त ठाकुर र एक्सरे र आकस्मिक विभागका अन्य कर्मचारीहरूलाई धन्यवाद।

डा.सरोज कुमार भगत
एम.बि.बि.एस.(नेपाल आर्मी मेडिकल कलेज). एम.एस.अर्थोपेडिक(एम्स, इण्डिया).
जलेश्वर प्रादेशिक अस्पताल

Address

Dhanusha
Janakpur
45600

Telephone

+9779840073122

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Saroj Kumar Bhagat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category