Mahendra Medical PVT LTD

Mahendra Medical PVT LTD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahendra Medical PVT LTD, Medical Service, bhanuchowk, Janakpur.

आज मधेश प्रहरी प्रमुखज्यु संग भेटघाट भएको समय ।
07/11/2024

आज मधेश प्रहरी प्रमुखज्यु संग भेटघाट भएको समय ।

दुइ तस्वीर !छठ पर्वलाई लिएर अहिले जनकपुरधामको ऐतिहाशिक तलाव (पोखरी)हरु दुलहिं झैँ श्रृंगारियको छ ।Pic.priyanshu
07/11/2024

दुइ तस्वीर !

छठ पर्वलाई लिएर अहिले जनकपुरधामको ऐतिहाशिक तलाव (पोखरी)हरु दुलहिं झैँ श्रृंगारियको छ ।

Pic.priyanshu

लोक आस्थाक पर्व छठके हार्दिक मंगलमय शुभकामना ।
07/11/2024

लोक आस्थाक पर्व छठके हार्दिक मंगलमय शुभकामना ।

सबगोटे के मंगलमय शुभकामना ।लोक आस्थाके महापर्व छठपुजाके पहिल दिन आई 'नहाय-खाय' तराई-मधेशमा श्रद्धा र नियम निष्ठापूर्वक म...
05/11/2024

सबगोटे के मंगलमय शुभकामना ।
लोक आस्थाके महापर्व छठपुजाके पहिल दिन आई 'नहाय-खाय'

तराई-मधेशमा श्रद्धा र नियम निष्ठापूर्वक मनाइने छठ विधिवत रुपमा सुरु भएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने छठ पर्वको आज ‘नहाय खाय’ विधिसँगै विधिवत रुपमा छठ प्रारम्भ भएको हो।

GOOD MORNING शनिदेव के दिन गोवर्धनपूजा , गाईपूजाके बहुत बहुत शुभकामना ।
02/11/2024

GOOD MORNING
शनिदेव के दिन गोवर्धनपूजा , गाईपूजाके बहुत बहुत शुभकामना ।

शारदीय नवरात्राके सबगोटे के शुभकामना ।
03/10/2024

शारदीय नवरात्राके सबगोटे के शुभकामना ।

विधिवत रूपमे सस्ता बजार सुरु भेल है आई सं ।एकबेर अबश्य घूम लेल समान खरीद लेल आउ से आग्रह । समय के लेल मुख्यमंत्री माननीय...
03/10/2024

विधिवत रूपमे सस्ता बजार सुरु भेल है आई सं ।
एकबेर अबश्य घूम लेल समान खरीद लेल आउ से आग्रह ।
समय के लेल मुख्यमंत्री माननीय सतीश सिंह जीके धन्यवाद ।

01/10/2024

जनकपुरको होटल व्यवसायीहरूको लागि उत्साहजनक खुसीको खबर। अब जनकपुरबाट नियमित रूपमा लुक्ला उडान हुनेछ। यसले गर्दा जनकपुरको पर्यटन तथा होटल व्यवसायमा सकारात्मक सहयोग पुग्नेछ।

लिंक पहिलो कॉमेंटमा :

29/09/2024

सबैजनामा आग्रह :

आदरणीय उधोगी व्यवसायीज्युहरु कुनै मालसामान बिक्रि गर्दा अनिवार्य रुपमा बिल बिजक र VCTS जारी गर्नुस अल्छि गरेपछि समस्यामा पर्न सकिन्छ ।
( जनहितमा जारी संदेस )

हॄदय के प्रेम करू हृदय सं प्रीत जोडू ....WORLD HEART DAY
29/09/2024

हॄदय के प्रेम करू
हृदय सं प्रीत जोडू ....
WORLD HEART DAY

प्राकृतिक प्रकोपमा जीवन गुमाउनु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना सँग...
29/09/2024

प्राकृतिक प्रकोपमा जीवन गुमाउनु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना सँगै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

प्रकृति संग खेलवाड़न गरौ !
प्रकृति प्रेमी बन्नुस !!

अतिथि  देबो भव : 🙏हाम्रो गौरव जकनकपुरधाममा आउनु भएका समस्त आन्तरिक र वह्यपर्यटक अतिथि पाहुनाहरुलाई स्वागत तथा अभिनन्दन छ...
26/09/2024

अतिथि देबो भव : 🙏
हाम्रो गौरव जकनकपुरधाममा आउनु भएका समस्त आन्तरिक र वह्यपर्यटक अतिथि पाहुनाहरुलाई स्वागत तथा अभिनन्दन छ ।
बिश्व पर्यटन दिवसको हार्दिक मंगलमय शुभकामना !
जय जानकी 👏👏
जय जनकपुर धाम
जय पर्यटन

तस्वीर: सामाजिक सञ्जाल

Address

Bhanuchowk
Janakpur
0097741530093

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779854027193

Website

Alerts

Be the first to know and let us send you an email when Mahendra Medical PVT LTD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram