Lalgadh Model Hospital

Lalgadh Model Hospital Lalgadh Model Hospital Pvt. Ltd. is a high-tech modern health centre situated along the east-west highway in thecentral Nepal.

नयाँ वर्ष २०८२ सालको सुखद उपलक्ष्यमा,नयाँ उत्साह र उमंग सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा  सुस्वास्थ्य,सु...
14/04/2025

नयाँ वर्ष २०८२ सालको सुखद उपलक्ष्यमा,नयाँ उत्साह र उमंग सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा सुस्वास्थ्य,सुख शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

लालगढ मोडेल हस्पिटलमा २०८१ सालको होली  पर्वको केही तस्बिरहरू,साथै २०८१ सालको  होली पर्वको सम्पूर्णमा धेरै धेरै शुभकामना ...
14/03/2025

लालगढ मोडेल हस्पिटलमा २०८१ सालको होली पर्वको केही तस्बिरहरू,साथै २०८१ सालको होली पर्वको सम्पूर्णमा धेरै धेरै शुभकामना ❤️❤️🙏🙏

14/10/2024

जनहित मा जारी !

मिथिला.न.पा धनुषा आस-पासक क्षेत्रमा डेङ्गु संक्रमण अत्यधिक देखिएको ले, यसका लक्षणहरु- उच्च ज्वरो, जिउ तथा टाउको दुख्ने, कमजोरी महसुस हुने, बिना कारण शरीरमा निलो धब्बा,रक्त-श्राब हुने भएको ले जाँच नगराइ flexon,Paraflam,Brucet,Ibrufen,Aspirin, Despirin लगायत का औषधि जथाभाबी सेवन नगर्न/ नगराउनु होला।
डेङ्गु संक्रमण भएका लाई यस्ता औसधिले फाइदा भन्दा हानी-नोक्सानी हुने साथै रक्त-श्राब को प्रकृया समेतलाई बढाबा दिनका साथ ज्यान समेत जाने उच्च सम्भावना रहन्छ ।
विशेषज्ञ चिकित्सकको सल्लाह बिना कुनै यस्ता औषधि सेवन नगर्न/नगराउन अनुरोध 🙏🙏साथै
यस लालगढ मोडेल हस्पिटलमा डेङगु रोगको उपचार गरिन्छ।

27/06/2024

                                           #
27/06/2024

#

24/06/2024

24/06/2024

14/06/2024

31/05/2024

आज  २५६८ औं वुद्ध जयन्ती ! को शुभकामना।
23/05/2024

आज २५६८ औं वुद्ध जयन्ती ! को शुभकामना।

तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता। लालगढ मोडेल हस्पिटल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵लालगढ मोडेल हस्पिटलमा अब विभिन्न  रोग तथा स्वास्थ्य उ...
21/05/2024

तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता।
लालगढ मोडेल हस्पिटल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
लालगढ मोडेल हस्पिटलमा अब विभिन्न रोग तथा स्वास्थ्य उपचार हाम्रा तपसिल बमोजिमका अनुभवी विशेषज्ञहरु द्वारा गर्नुको साथ साथै २४ घन्टा इमर्जेन्सी सेवा उपलब्ध गराइन्छ।

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Lalgadh Model Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Lalgadh Model Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram