Hi-tech Pathology

Hi-tech Pathology Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hi-tech Pathology, Medical Lab, janakpur zonal hospital Road, Janakpur.

 #आदरनिय  #स्वास्थ्य  #प्रेमि  #जनसमुदायमा  #विश्व  #हेपाटाईटिस  #दिवस  #को  #शुभकामना।लिभर हाम्रो शरिरको अतिनै महत्वपुर...
28/07/2020

#आदरनिय #स्वास्थ्य #प्रेमि #जनसमुदायमा #विश्व #हेपाटाईटिस #दिवस #को #शुभकामना।
लिभर हाम्रो शरिरको अतिनै महत्वपुर्ण अंग हो। हाम्रो शरिरमा पाचनको कार्यमा यसको धेरैनै महत्व पुर्ण भुमिका छ।
यो अति नै सक्रिय अंग हो। हामिले खाएको खाना, औषधि देखि लिएर अन्य पर्दाथलाई शरिरमा पचाउने वा अनावश्यक तत्वलाई बाहिर निकाल्ने काम यसले गर्छ। #त्यसैले #यसको #स्वास्थ्यकोपनिकेयरगरौं।

!

21/06/2020

आदरनिय स्वास्थ्य प्रेमी जन समुदायमा बिश्व योग दिवशको हार्दिक शुभकामना छ🙏
योग गरौं स्वस्थ्य रहौं

17/06/2020

'तपाईको स्वास्थय हाम्रो सरोकार'
गुणस्तरीय जांचको लागी अवश्य सम्झनुहोस।
प्रादेशिक अस्पताल रोड, जनकपुर घाम

26/05/2020

'तपाईको स्वास्थ्य हाम्रो सरोकार '
लकडाउनको बेला नियनित रगत जाँचको लागी होम 💉कलेक्सनको सुबिधा छ।
☎9809672333
'हाईटेक प्याथोलोजी'

13/04/2020

कोरानाको माहामारी बाट विश्वलाई मुक्ति मिलोस।
सबैमा नवबर्ष 2077 को हार्दिक मंगलमय शुभकामना छ।

18/03/2020

All hotels near tribhuwan international airport should be use as quarentine.all passengers coming frm other contry should kept in that quarintine.

14/03/2020

कोरोना देखी डरने होइन
जिम्मेवार नागरीकको परीचय दिउँ।
आफुलाई रूघा खोकी लागेको छ भने अनिवार्य मास्क लगाऔं
तर हाम्रो यता उल्टो देखियो रूघा खोकी लागेकाले मास्क नलाउने र स्वस्थ्य ब्यक्तिले मास्क लगाउने।

10/03/2020

आदरणिय स्वास्थ्यप्रेमी जनसमुदायमा होलीको शुभकामना।
Happy Holi to All

स्वस्थ रहे तन्दुरूस्त रहे भोलेके भक्तिमे मस्त रहे।जय सम्भो🙏
21/02/2020

स्वस्थ रहे तन्दुरूस्त रहे
भोलेके भक्तिमे मस्त रहे।
जय सम्भो🙏

Visit our pathology lab for many health package test
11/02/2020

Visit our pathology lab for many health package test

15/01/2020

आदरनिय स्वास्थ्य प्रेमि जनसमुदायहरूमा
मकरसंक्रान्तिको हार्दिक मंगलमय शुभकमना।

Address

Janakpur Zonal Hospital Road
Janakpur
00977

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

9854024975

Website

Alerts

Be the first to know and let us send you an email when Hi-tech Pathology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hi-tech Pathology:

Share

Category