03/06/2023
प्रत्येक शनिबार बिहान ७:००बजे देखि ९:०० बजे सम्म फेमिली फिजिसियन
डाक्टर पोषण रमन त्रिपाठी को सेवा उपलब्ध छ।
प्रत्येक दिन ल्याब सेवा सुचारु रहेको जानकारी गराउँछौ।
सम्पर्क नं +9779801412015
+9779817097618
फोनबाट पनि अग्रिम नाम टिपआउन सकिन्छ।