17/10/2023
बडा दशै,शुभ दिपावली एवम् छठ पर्वको उपलक्ष्यमा देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण आमाबुबा,दाजुभाइ, दिदिबहिनी एवम् इष्टमित्रहरुमा हाम्रो Pradip medical को तर्फ बाट सुख शान्ति,समृद्धि,सु-स्वास्थ,दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
प्रो.प्रदीप पौडेल
दमक- ०३
सम्पर्क नम्बर :- +९७७ ९८५२६८३५२९