Dr.Guru poudel

Dr.Guru poudel An option for your skin, hair and nail problems.

25/01/2026

आज विश्व कुष्ठरोग दिवस। (World Leprosy Day)

कुष्ठरोग (Leprosy) आज पनि नेपालमा पूर्ण रूपमा निर्मूल हुन नसक्नुको मुख्य कारण औषधिको कमी होइन, सामाजिक भेदभाव र गलत विश्वास हो।

🔬 वैज्ञानिक तथ्यहरू के भन्छन् ?

▪️ कुष्ठरोग Mycobacterium leprae नामक ब्याक्टेरियाबाट हुन्छ
▪️ यसको incubation period औसत २–५ वर्ष, कहिलेकाहीँ १०–२० वर्षसम्म हुन सक्छ
▪️ यही ढिलाइका कारण मानिसले यसलाई “पूर्वजन्मको पाप” वा भाग्यसँग जोड्ने भ्रम फैलिएको हो
▪️ वास्तवमा कुष्ठरोग पाप, सराप वा वंशाणुगत रोग होइन

💊 उपचारको यथार्थ
✔️ WHO द्वारा सिफारिस गरिएको Multi Drug Therapy (MDT)
✔️ १००% प्रभावकारी, निःशुल्क र नेपालभर उपलब्ध
✔️ उपचार सुरु गरेको केही दिनमै रोग सर्ने क्षमता समाप्त हुन्छ
✔️ समयमै उपचार गरे अपाङ्गता पूर्ण रूपमा रोक्न सकिन्छ

📉 समस्या कहाँ छ ?
भेदभावको डरले मानिस रोग लुकाउँछन् → ढिलो पहिचान हुन्छ → अपाङ्गता बढ्छ → समाजले झन् बहिष्कार गर्छ
👉 यो रोगको होइन, सोचको महामारी हो।

आज आवश्यक कुरा औषधि भन्दा बढी
🧠 वैज्ञानिक सोच,
❤️ सहानुभूति,
🤝 सम्मानपूर्ण व्यवहार हो।

कुष्ठरोग उपचारयोग्य छ,
तर भेदभाव उपचार हुँदैन—जबसम्म हामी बदलिँदैनौँ।

#कुष्ठरोग_वैज्ञानिक_सत्य


Shout out to my newest followers! Excited to have you onboard!Bijaya Budhathoki, Jivan Timilsina
26/11/2025

Shout out to my newest followers! Excited to have you onboard!

Bijaya Budhathoki, Jivan Timilsina

25/08/2025

धेरै बिरामी हरू लाई सताउने कत्ले रोग (Psoriasis) को बारेमा अधिकॅंास स्रोताहरू को अनुरोध मा अत्यन्तै प्रभावकारी भिडियो बनाएको छु । हेरेर प्रतिकृया दिनु होला ।
video Link पहिलो Comment मा

Send a message to learn more

के बिदेश जाने सोच बनाई रहनु भएको छ ? एक पटक अवस्य यो भिडियो हेर्नु होला ।
26/06/2025

के बिदेश जाने सोच बनाई रहनु भएको छ ? एक पटक अवस्य यो भिडियो हेर्नु होला ।

विदेश जानुभन्दा पहिले गरिने Medical Test मा धेरै मानिसहरू VDRL positive देखिएर visa रोकिएको अनुभव गर्छन्। यस भिडियोमा हामीले VDRL टेस्...

छालारोग सम्बन्धी जानकारीसँगै OTC औषधीका सजिला उपायहरू अब Dr. Guru Poudel यूट्युब च्यानलमा!आजै Subscribe गर्नुहोस् — छाला...
29/04/2025

छालारोग सम्बन्धी जानकारीसँगै OTC औषधीका सजिला उपायहरू अब Dr. Guru Poudel यूट्युब च्यानलमा!
आजै Subscribe गर्नुहोस् — छालास्वास्थ्यको सही साथी बन्नुहोस्।


छालासम्बन्धी समस्या, एलर्जी, ड्याण्ड्रफ, टोकाइ आदि विषयमा घरमै अपनाउन सकिने ओभर-द-काउन्टर (OTC) औषधी तथा उपयोगी जानक.....

31/10/2024

शुभ दिपावलीको पावन अवसरमा सबैलाई सुख, शान्ति र समृद्धिका कामना । G-One Skin Clinic मा मेरो सेवा कात्तिक १९ गतेदेखि सुचारु हुँदैछ। यसका साथै, दमक अस्पतालमा कात्तिक २० गते मंगलबारदेखि मेरो सेवा पुनः सुरु हुँदैछ। सबै शुभचिन्तक, बिरामी र स्वास्थ्यप्रेमी महानुभावलाई फेरी पनि शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

Send a message to learn more

https://youtu.be/OHRHJH9DNsQ?si=6KS1sTIFzbr19K6o
03/06/2024

https://youtu.be/OHRHJH9DNsQ?si=6KS1sTIFzbr19K6o

दाद छालाको सामान्य ढुसी को सङ्क्रमण हो । यदपी यस बारे सामान्य जानकारी को अभाव मा धेरै नै फैलदो र उपचार गर्न कठिन हु....

17/01/2024

Don’t worry for your loss of hair.

I have reached 3K followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉
26/07/2023

I have reached 3K followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

18/05/2023

Let’s know some thing about About cherry Angima.

PRP at a Glance
27/02/2023

PRP at a Glance

This video shows Platelets Rich Plasma (PRP) therapy for Hair restoration for androgenic Alopecia.

Address

Ratopul
Jhapa District
57217

Website

Alerts

Be the first to know and let us send you an email when Dr.Guru poudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr.Guru poudel:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category