19/01/2026
✨ सोनाम ल्होसारको हार्दिक शुभकामना ✨
यो नयाँ वर्षले तपाईं तथा तपाईंको परिवारको जीवनमा स्वास्थ्य, सुख, शान्ति र समृद्धि ल्याओस्।
Dr. Priyanka’s Clinic को तर्फबाट सबैलाई मंगलमय र स्वस्थ सोनाम ल्होसारको शुभेच्छा 🙏🌸
#सोनामल्होसार #ल्होसार2026 #हार्दिकशुभकामना #स्वस्थजीवन #नेपालीसंस्कृति #उत्सव