शान्त जीवन प्रतिष्ठान नेपाल

शान्त जीवन प्रतिष्ठान नेपाल शान्त जीवन प्रतिष्ठान नेपालको चाहना
नशा रहित समाज को सृजना (महिल तथा पुरुष सुधार केन्द्र )

01/09/2025

योग र ध्यानबाट धेरै शारीरिक, मानसिक र आध्यात्मिक फाइदाहरू पाइन्छन्। योग र ध्यानलाई नियमित अभ्यास गर्नाले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। 😊🧘‍♀️

fans
शान्त जीवन प्रतिष्ठान नेपाल

30/08/2025

1 Year recovering birthday celebration 🎂💐
゚viralシ



हार्दिक बधाई सन्देश भ. नशा रहित १ बर्ष को आउने दिन हरु मा शुभकामना छ्🎂🎂💐💐
30/08/2025

हार्दिक बधाई सन्देश भ. नशा रहित १ बर्ष को आउने दिन हरु मा शुभकामना छ्🎂🎂💐💐



धन्यवाद डा.महाबिर पुन यस संस्थालाई पनि हजुरको अभियान समेल गराउनु भएको मा 🙏
07/07/2025

धन्यवाद डा.महाबिर पुन यस संस्थालाई पनि हजुरको अभियान समेल गराउनु भएको मा 🙏

04/07/2025

Congratulations brother for your 4th years of recovering journey complete 🎉🎊🎂

मिति २०८२/०३/१४ गते शनिबारको दिन वडा नं. ५ को कार्यालय, कमल गाउँपालिका, झापा आयोजना मा शान्त जीवन प्रतिष्ठान नेपाल को सं...
30/06/2025

मिति २०८२/०३/१४ गते शनिबारको दिन वडा नं. ५ को कार्यालय, कमल गाउँपालिका, झापा आयोजना मा शान्त जीवन प्रतिष्ठान नेपाल को संयोजना मा लागू तथा मादक पदार्थ विरुद्धको सामुहिक जनचेतनामूलक कार्यक्रम को समापन वडा सदस्य श्री ओम कुमार प्रधान ज्युको अध्यक्षता मा सम्पन्न गरियो।

आज मिति २०८२/०३/१२ गते बिहीबार को दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस को अवसर मा श्री स्मारिका ...
26/06/2025

आज मिति २०८२/०३/१२ गते बिहीबार को दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस को अवसर मा श्री स्मारिका इङलिस बोर्डिङ स्कुल कमल.५,पाडाजुङ्गी स्थित लागु तथा मादक पदार्थ विरुद्धको ऐन २०३३,साइबर क्राइम जस्ता सचेतना मुलक कार्यक्रम वडा नं. ५ को कार्यालय, कमल गाउँपालिका, झापा को आयोजना मा शान्त जीवन प्रतिष्ठान नेपाल को संयोजना मा इलाका इलाका प्रहरी कार्यालय दमक समन्वय मा कार्यक्रम सम्पन्न गरियो।

मिति २०८२/०३/०९ गते को दिन कमल गाउँपालिका  Kamal Rural Municipality वडा न.६ को आयोजना मा शान्त जीवन प्रतिष्ठान नेपाल को ...
25/06/2025

मिति २०८२/०३/०९ गते को दिन कमल गाउँपालिका Kamal Rural Municipality वडा न.६ को आयोजना मा शान्त जीवन प्रतिष्ठान नेपाल को संयोजना मा कमल.६ साउतपोल इङलिस बोर्डिङ स्कुल स्थित कार्यक्रम सन्चालन गरियो।

आज मिति २०८२/०३/०९ गते सोमबार को दिन कमल गाउँपालिका वडा न.६ को आयोजना मा शान्त जीवन प्रतिष्ठान नेपाल को संयोजना मा लागू ...
23/06/2025

आज मिति २०८२/०३/०९ गते सोमबार को दिन कमल गाउँपालिका वडा न.६ को आयोजना मा शान्त जीवन प्रतिष्ठान नेपाल को संयोजना मा लागू तथा मादक पदार्थ विरुद्धको बिधालय सचेतनामुलक कार्यक्रम कमल.६,गेउरिया,श्री सन साइन इङलिस बोर्डिङ स्कुल मा सन्चालन गरियो ।

आज मिति २०८२/०२/२५ गते आइतबार को दिन ११:३० देखि १:०० बजे सम्म लागू तथा मादक पदार्थ विरुद्धको समुदाय जनचेतनामुलक कार्यक्र...
08/06/2025

आज मिति २०८२/०२/२५ गते आइतबार को दिन ११:३० देखि १:०० बजे सम्म लागू तथा मादक पदार्थ विरुद्धको समुदाय जनचेतनामुलक कार्यक्रम वडा न.५ कमल गाउँपालिका को आयोजना मा शान्त जीवन प्रतिष्ठान नेपाल को संयोजना मा गुहेश्वरी टाेल बासीहरु मा टुक्रे माथी बाल केन्द्र छेउ को खाली हल कमल-५,स्थित गुहेश्वरी टाेल बिकास समिति अध्यक्ष श्री बिनोद पाण्डे को अध्यक्षता मा कार्यक्रम सन्चालन गरि समापन गरियो।

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when शान्त जीवन प्रतिष्ठान नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to शान्त जीवन प्रतिष्ठान नेपाल:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram