Birtajyoti Eye Hospital, Damak

  • Home
  • Birtajyoti Eye Hospital, Damak

Birtajyoti Eye Hospital, Damak Eye Hospital with lots of service like surgery, OPD,optical prescription and experienced doctors.

आज इलाका प्रहरी कार्यालय दमकमा खुशी खुस्बु ब्युटिपार्लर को आयोजना  एक दिने निशुल्क आँखा  सिबिर कार्यक्रममा बिर्ताज्योती ...
13/08/2025

आज इलाका प्रहरी कार्यालय दमकमा खुशी खुस्बु ब्युटिपार्लर को आयोजना एक दिने निशुल्क आँखा सिबिर कार्यक्रममा बिर्ताज्योती आँखा अस्पतालले प्राबिधिक सहयोग गरेको थियो । केही झलक हरु -

16/07/2025
नेपाल सरकार स्वास्थ बिमा बोर्डले  यस बिर्ताज्योती आँखा अस्पताल दमकलाइ विशेषज्ञ अस्पतालको रुपमा सुचिकृत गरि २०८१/०४/०१गते...
15/07/2025

नेपाल सरकार स्वास्थ बिमा बोर्डले यस बिर्ताज्योती आँखा अस्पताल दमकलाइ विशेषज्ञ अस्पतालको रुपमा सुचिकृत गरि २०८१/०४/०१गते देखि झापा जिल्ला भरिका सेवा ग्राहिहरुलाइ प्रथम सेवा बिन्दुको रुपमा सेवा दिइरहेकोमा २०८२/०३/२९ गतेको स्वास्थ बिमा बोर्ड को निर्णय बमोजिम २०८२/०४/०१ गते देखि सम्पुर्ण सेवा ग्राहिले अनिवार्य रुपमा नेपाल सरकारले तोकेको प्रथम बिन्दुबाट रिफरल लियेर आउनु हुन यो सूचना प्रकासित गरिन्छ। अन्यथा बिमा कार्यक्रम बाट सेवा दिन असमर्थ रहने पनि जानकारी गराउदछौ ।

आज मिति २०८२/०३/१२ गते बिहिवारका दिन खुसि खुस्बु सीप बिकास तालिम केन्द्र दमकले प्रहरी बल नेपाल पाथीभरा गण जवान शिक्षालय ...
26/06/2025

आज मिति २०८२/०३/१२ गते बिहिवारका दिन खुसि खुस्बु सीप बिकास तालिम केन्द्र दमकले प्रहरी बल नेपाल पाथीभरा गण जवान शिक्षालय र नम्बर ३८ गण हेडक्वाटर लखनपुरमा आँखा परिक्षण , दात तथा रक्तदान सम्बन्धि एक दिबसिय स्वास्थ शिबिर कार्यक्रम सम्पन्न गरेको छ। शिबिरमा बिर्ताज्योती आँखा अस्पताल दमक ले प्राबिधिकसहयोग गरेको थियो। कार्यक्रममा स.प्र.व.उ. राजेस उप्रेती , स.प्र.उ. निरन्जन भण्डारी ,दमक रेडक्रस सोसाइटी दमकका कार्यक्रम संयोजक सिद्धार्थ दहाल लगायत खुशी खुस्बु सीप बिकास तालिम केन्द्र कि संचालक जमुना निरौला अधिकारि र पाथिभरा ३८न गण का गनपती SP निरन्जन भन्डारी प्रती आभार प्रकट गर्न चाहान्छु। 🙏🙏🙏

डा माहाबिर पुन लाई हार्दिक स्वागत गर्दछौ।माहाबिर पुन  सङग हामी आँखा अस्पतालमा 😀💕🌹🌷
22/06/2025

डा माहाबिर पुन लाई हार्दिक स्वागत गर्दछौ।
माहाबिर पुन सङग हामी आँखा अस्पतालमा 😀💕🌹🌷

21/06/2025

११ औ बिश्व योग दिवस को अवसरमा बिर्ताज्योती आँखा अस्पताल दमकमा २०८२/०३/०७ गते शनिबार "जीवन बिज्ञान जिवनयोग प्रयोशाला दमक " को सहयोगमा बिहान ४.३० बजे देखि ६.० बजे सम्म ध्यान ,प्राणायाम र योगाको अभ्यास र ६.०बजे देखि ९.०बजेसम्म उपस्थित सम्पुर्ण महानुभाव हरुको आँखा जाँच गर्ने कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभाव प्रती बिर्ताज्योती आँखा अस्पताल परिवार आभार प्रकट गर्दछ। भबिस्यमा यस्ता कार्यक्रममा बिर्ताज्योती आँखा अस्पताल सहभागी हुने पनि जानकारी गराउदछौ ।
आजका झलकहरु

११ औ बिश्व योग दिवस को अवसरमा बिर्ताज्योती आँखा अस्पताल दमकमा २०८२/०३/०७ गते शनिबार "जीवन बिज्ञान जिवनयोग प्रयोशाला दमक ...
21/06/2025

११ औ बिश्व योग दिवस को अवसरमा बिर्ताज्योती आँखा अस्पताल दमकमा २०८२/०३/०७ गते शनिबार "जीवन बिज्ञान जिवनयोग प्रयोशाला दमक " को सहयोगमा बिहान ४.३० बजे देखि ६.० बजे सम्म ध्यान ,प्राणायाम र योगाको अभ्यास र ६.०बजे देखि ९.०बजेसम्म उपस्थित सम्पुर्ण महानुभाव हरुको आँखा जाँच गर्ने कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभाव प्रती बिर्ताज्योती आँखा अस्पताल परिवार आभार प्रकट गर्दछ। भबिस्यमा यस्ता कार्यक्रममा बिर्ताज्योती आँखा अस्पताल सहभागी हुने पनि जानकारी गराउदछौ ।
आजका झलकहरु

Address


Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Saturday 09:00 - 14:00
Sunday 09:00 - 16:00

Telephone

+97723571222

Website

Alerts

Be the first to know and let us send you an email when Birtajyoti Eye Hospital, Damak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Birtajyoti Eye Hospital, Damak:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram