दमक अस्पताल Damak Hospital

दमक अस्पताल Damak Hospital दमक नगरपालिका मातहतमा रहेकाे यस सरकारी अस्पताल ,झापा जिल्लामा अबस्थित रहेकाे छ ।

दमक अस्पतालमा नाककानघाटी रोग बिशेषज्ञ डा. प्रबेश कार्कीको प्रबेश सगै केहि समय देखि रोकिएका अप्रेशन सेवा पनि संचालनमा आएक...
09/08/2024

दमक अस्पतालमा नाककानघाटी रोग बिशेषज्ञ डा. प्रबेश कार्कीको प्रबेश सगै केहि समय देखि रोकिएका अप्रेशन सेवा पनि संचालनमा आएका छन । लामो समय देखि कानको समस्या भई आउनु भएकी बिरामी आमाको कानको अप्रेशन myringoplasty गरेर सेवा सुरु गरि अस्पतालमा सेवा थप गर्नु भएकोमा उहालाई कार्य सफलताको शुभकामना ब्यक्त गर्दछौ !

26/06/2024
12/05/2024
नेपालकै एक मात्र महिला एम्बुलेन्स चालक जसले दमक अस्पतालको एम्बुलेन्स चलाउनु हुन्छ ! #लिला दिदीलाई धेरै धेरै बधाई छ!
04/05/2024

नेपालकै एक मात्र महिला एम्बुलेन्स चालक जसले दमक अस्पतालको एम्बुलेन्स चलाउनु हुन्छ !
#लिला दिदीलाई धेरै धेरै बधाई छ!

Inspirational: झापाको दमक नगरपालिकाको एम्बुलेन्स चालक लीला बास्ताकोटी नेपालकै एक मात्र महिला सरकारी एम्बुलेन्स चालक हुनुहुन्छ।
सरकारी सवारी चालक एशोसिएशन नेपाल झापाकी कोषाध्यक्ष समेत रहनुभएकी बास्ताकोटी २८ वर्षदेखि सवारी चालकको रुपमा काम गर्दै आउनु भएको छ । उहाँले सार्वजनिक यातायात, निजी संस्था र अहिले ६ वर्षदेखि एम्बुलेन्स चलाइरहेको जानकारी दिनुभयो। ❤️

दमक नगरपालिका,दमक अस्पताल ,ने.रे.सो. उपशाखा दमकको  संयुक्त आयोजनामा आज दमक नगरपालिका वाड नम्बर १० मा KHDC कार्यक्रम अन्त...
04/05/2024

दमक नगरपालिका,दमक अस्पताल ,ने.रे.सो. उपशाखा दमकको संयुक्त आयोजनामा आज दमक नगरपालिका वाड नम्बर १० मा KHDC कार्यक्रम अन्तर्गत Blood को नमुना संकलन लिइ दमक अस्पतालमा परिक्षणका लागि ल्याइएको छ !यसबाट कोलेस्ट्रोल,सुगर, र मृगौलाका जाच गरिने छ ।यसबाट २०० जनाले लाभ लिएका छन !

04/05/2024

Anxiety र Depression का फरक ब्यबहारहरु !
(याद गर्नुस् कसैलाई दुवै हुन पनि सक्छ)

Depression
रमाइलो भिडभाडमा जान मन नलाग्ने
गए नआत्तिने तर खासै मन खुशी नहुने

Anxiety
भिडभाडमा जान मन लाग्ने
गए मन खुशी हुने तर फेरि मन आत्तिने

Depression
मनमा नयाँ कुरा plan नआउने
पुरानै कुरामा मन अल्झने
मन र दिमाग blank भएको अनुभव हुने

Anxiety
मनमा एकै पटक धेरै फरक फरक कुरा खेलिरहने
मन र दिमाग खाली नै नरहने

Depression: (प्राय) निन्द्रा मात्र लाग्ने
Anxiety: निन्द्रा पर्न गार्हो हुने

Depresion : शरीर आलस्य हुने, एकै ठाउँमा धेरै बेर बस्ने
सुस्तो र ढिलो (energy नभएको जस्तो) बोल्ने
Anxiety: शरीर छटपट छटपट भैरहने, धैर्य गर्न नसक्ने
छिटो र चर्को बोल्ने

Depression: सामान्य भन्दा धेरै पश्चाताप र हिनताबोध धेरै हुने
सामान्य भन्दा धेरै रुन मन लाग्ने
Anxiety: सामान्य व्यक्तिमा जस्तै पश्चाताप र हिनताबोध हुने
सामान्य व्यक्तिमा जस्तै रुन मन लाग्ने

Depression: कहिले काहीं मनमा यति पिडा हुने कि
शरीरको अन्त्य गरिदिंदा पिडा बन्द हुन्छ जस्तो लाग्ने
Anxiety: शरीरको मांशपेशी कस्सिने, गल्ने
(तर आत्महत्या गर्ने कुरा मनमा नआउने)

यदि यस्तो तपाईंलाई भएको छ भने बेलैमा उपचार गराउनुस्। कसैलाई औषधि र counseling दुवै चाहिन सक्छ।

Counselor

सुवर्ण अवसर !!!! आफू अनि आफ्ना परिवार को स्वस्थ्य जाँच गराउनुहुन सम्पुर्ण मा सुचित गर्दछौ  !!!मिति:२०८१/०१/२२ गते शनिबार...
03/05/2024

सुवर्ण अवसर !!!!
आफू अनि आफ्ना परिवार को स्वस्थ्य जाँच गराउनुहुन सम्पुर्ण मा सुचित गर्दछौ !!!

मिति:२०८१/०१/२२ गते शनिबार
समय: बिहान ७:३० बजे देखि
स्थान: नगर स्वस्थ्य केन्द्र, दमक-१०

राम बहादुर लिम्बु धनकुटा -०७ को नागरिकता फेला परेको  हुदा सम्बन्धित ब्यक्तिले दमक अस्पतालको सूचना अधिकारी संग सम्पर्क रा...
29/04/2024

राम बहादुर लिम्बु धनकुटा -०७ को नागरिकता फेला परेको हुदा सम्बन्धित ब्यक्तिले दमक अस्पतालको सूचना अधिकारी संग सम्पर्क राख्नु हुन जानकारी गराउदछु!

बिमातर्फका सेवाग्राहीहरुले ध्यान दिनु होला
26/04/2024

बिमातर्फका सेवाग्राहीहरुले ध्यान दिनु होला

Address

Damak 01 Jhapa
Jhapa District

Alerts

Be the first to know and let us send you an email when दमक अस्पताल Damak Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to दमक अस्पताल Damak Hospital:

Share

Category