Thakur Polyclinic

Thakur Polyclinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Thakur Polyclinic, Medical and health, Birtamode, Jhapa District.

Happy New Year 2083.
14/04/2026

Happy New Year 2083.

10/04/2026

हामी जानकारी गराउन चाहन्छौं कि मुटु रोग विशेषज्ञ Dr Rabindra Simkhada आगामी बैशाख ५ गते उपस्थित हुनुहुनेछ। उहाँ बिर्तामोड–०१, पश्चिम स्ट्यान्ड स्थित Thakur Polyclinic मा उपलब्ध रहँदा मुटु सम्बन्धी सम्पूर्ण जाँच, परामर्श तथा आवश्यक स्वास्थ्य सल्लाह सेवा प्रदान गरिनेछ। मुटु रोग सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै जाँच गराई उचित उपचार मार्गदर्शन लिन सक्ने व्यवस्था गरिएको छ। सेवा सीमित समयका लागि मात्र उपलब्ध हुने भएकाले अग्रिम नाम दर्ता तथा बुकिङ गर्न सबैमा अनुरोध गरिन्छ। थप जानकारी तथा अपोइन्टमेन्टका लागि कृपया दिइएको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोस्।
Contact:9817964771/023590008

अब बिर्तामोडमै मुटु तथा मधुमेह सम्बन्धी विशेषज्ञ सेवा! वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रविन्द्र सिमखडा🙏बैशाख ५ गते Thakur Po...
10/04/2026

अब बिर्तामोडमै मुटु तथा मधुमेह सम्बन्धी विशेषज्ञ सेवा!
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रविन्द्र सिमखडा🙏

बैशाख ५ गते Thakur Polyclinic मा उपस्थित हुनुहुनेछ।
समयमै जाँच गरौँ, स्वस्थ जीवन रोजौँ!

📍Birtamode-1, Jhapa
📞 9817964771 / 023-590008

स्वास्थ्य सेवामा समर्पित हाम्रो टिमहरेक दिन तपाईंको सेवामा।Happy World Health Day 🌍
07/04/2026

स्वास्थ्य सेवामा समर्पित हाम्रो टिम
हरेक दिन तपाईंको सेवामा।
Happy World Health Day 🌍

04/04/2026

डाक्टरसँगको सही परामर्श, स्वस्थ जीवनको आधार,

स्पाइन सर्जन Dr. Jitendra Thakur द्वारा बिरामीहरूसँग व्यक्तिगत रूपमा counselling गर्दै, समस्या बुझेर उपयुक्त उपचारको मार्गदर्शन प्रदान गर्दै।
स्वास्थ्य सम्बन्धी जिज्ञासा खुलाएर सोध्नुहोस् र सही समाधान पाउनुहोस्।
“सही परामर्शले उपचारलाई अझ प्रभावकारी बनाउँछ।”


आजको कार्यक्रमका केही झलकहरू — Thakur Polyclinic सेवा, विश्वास र स्वास्थ्यको साथ।
04/04/2026

आजको कार्यक्रमका केही झलकहरू — Thakur Polyclinic
सेवा, विश्वास र स्वास्थ्यको साथ।


30/03/2026

डा. जितेन्द्र ठाकुर, स्पाइन सर्जन विशेषज्ञका अनुसार ढाड दुख्ने समस्या विभिन्न कारणले हुन सक्छ। कहिलेकाहीँ धेरै काम, गलत बस्ने तरिका वा थकानले सामान्य रूपमा ढाड दुख्न सक्छ। तर, तनाव वा डिप्रेसन जस्ता मानसिक कारणले पनि ढाड दुख्ने समस्या देखिन सक्छ।
केही ढाड दुखाइ सामान्य हुन्छ र आराम गर्दा ठीक हुन्छ, तर केही अवस्थामा औषधि वा विशेषज्ञको उपचार आवश्यक पर्न सक्छ। त्यसैले लामो समयसम्म ढाड दुखिरहेमा बेवास्ता नगरी समयमै जाँच गराउनु महत्वपूर्ण हुन्छ।
स्वस्थ रहनुहोस्, सचेत रहनुहोस्।

27/03/2026

डा. जितेन्द्र ठाकुर — स्पाइन सर्जन विशेषज्ञद्वारा विभिन्न अत्याधुनिक मेसिनहरूको प्रयोग गरी सफल अपरेशन (OT) सम्पन्न। आधुनिक प्रविधि र दक्ष उपचार पद्धतिबाट बिरामीलाई सुरक्षित सेवा, कम दुखाइ र छिटो निको हुने सुनिश्चित।
स्पाइन सम्बन्धी समस्या छ?
डा. जितेन्द्र ठाकुरद्वारा विभिन्न आधुनिक मेसिन प्रयोग गरी सफल अपरेशन सेवा उपलब्ध।
सुरक्षित उपचार • अनुभवी विशेषज्ञ • छिटो रिकभरी.
समय:बिहान ९.०० देखि ५.०० बजेसम्म
यहि चैत्र २१ गते (शनिबारको दिन) आउदै हुनुहुन्छ।
ठाकुर पोलिक्लिनिक (बिर्तामोड-०१ पश्चिम् बस स्टेसन)

ठाकुर पोलिकिल्निक परिवारको तर्फबाट चैते दशैंको अवसरमा हार्दिक शुभकामना 🕉️माता दुर्गाको कृपा तपाईंको जीवनमा सधैं खुशी, स्...
27/03/2026

ठाकुर पोलिकिल्निक परिवारको तर्फबाट
चैते दशैंको अवसरमा हार्दिक शुभकामना 🕉️
माता दुर्गाको कृपा तपाईंको जीवनमा सधैं खुशी, स्वास्थ्य, समृद्धि र सफलताको वर्षा ल्याओस् ।

वरिष्ठ फिजिसियन डॉ. पिताम्बर ठाकुर, MBBS, MD (NMC, 1914)अब विर्तामोड – ठाकुर पोलिक्लिनिकमा दैनिक सेवा उपलब्ध।⏰ समय:बिहान...
26/03/2026

वरिष्ठ फिजिसियन
डॉ. पिताम्बर ठाकुर, MBBS, MD (NMC, 1914)
अब विर्तामोड – ठाकुर पोलिक्लिनिकमा दैनिक सेवा उपलब्ध।
⏰ समय:
बिहान: ११:०० – १:०० बजे सम्म
दिउसो: ३:०० – ५:०० बजे सम्म

📍 ठेगाना: पश्चिम बस स्टेण्ड, बिर्तामोड-१, झापा
📞 सम्पर्क: ०२३-५९०००८ / ९८१७९६४७७१
📧 ईमेल: info@thakurpolyclinic.com.np
आजै भेट्नुहोस् – आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्!

26/03/2026

MBBS.MS(Orthopedic & Endoscopic spine surgeon) डॉ. जितेन्द्र ठाकुर द्वारा “धेरै बेरसम्म ढाड किन दुख्छ त?” भन्ने विषयमा बिरामीलाई सुझाव दिँदै !
लामो समयसम्म बस्ने, गलत posture, भारी सामान उठाउने, वा स्पाइन सम्बन्धी समस्याका कारण ढाड दुख्ने समस्या बढ्दै गएको छ।
यस्ता समस्याबाट बच्न डाक्टरले दिनु भएका केही महत्वपूर्ण सुझावहरू:
✔️ लामो समयसम्म एउटै posture मा नबस्नुहोस्
✔️ सही तरिकाले बस्ने र उभिने बानी बसाल्नुहोस्
✔️ हल्का exercise तथा stretching गर्नुहोस्
✔️ धेरै भारी सामान उठाउँदा सावधानी अपनाउनुहोस्
✔️ दुखाइ बढ्दै गएमा तुरुन्त विशेषज्ञसँग जाँच गराउनुहोस्

समयमै परामर्श लिनुहोस् र स्वस्थ रहनुहोस् ।
मिति: चैत २१ गते
⏰ समय: बिहान ९:०० बजे देखि साँझ ५:०० बजे सम्म

यदि तपाईंलाई पनि ढाड, कम्मर, वा हड्डी सम्बन्धी समस्या छ भने,
आजै जाँच गराई मौकाको फाइदा लिनुहोस् .
स्थान:ठाकुर पोलिक्लिनिक(बिर्तामोड-१ झापा,नेपाल(पश्चिम् बस स्ट्यान्डर्डको अगाडि)

तपाईहरुको शहर बिर्तामोडमा आउदै हुनुहुन्छ,नेपाल मेडिसिटी अस्पताल, काठमाडौंका वरिष्ठ अर्थोपेडिक स्पाइन सर्जन डाक्टरचैत २१ ...
25/03/2026

तपाईहरुको शहर बिर्तामोडमा आउदै हुनुहुन्छ,
नेपाल मेडिसिटी अस्पताल, काठमाडौंका वरिष्ठ अर्थोपेडिक स्पाइन सर्जन डाक्टर
चैत २१ गते (शनिबार)
🕘 बिहान ९:०० बजे देखि साँझ ५:०० बजेसम्म
📍 Thakur Polyclinic मा उपस्थित हुनुहुनेछ।
के तपाईंलाई तलका मध्ये कुनै समस्या भएको छ?
✔ हात खुट्टाको हड्डी भाचिएको
✔ घुडा तथा अन्य जोर्नीको दुखाइ
✔ ढाड तथा कम्मर दुख्ने
✔ हात खुट्टा दुख्ने र झमझमाउने
✔ गर्धन दुख्ने र हात झमझमाउने
✔ ढाडको हड्डी भाचिएको र नशा च्यापिएको
👉 अब ढिला नगर्नुहोस्!
विशेषज्ञ डाक्टरबाट प्रत्यक्ष परामर्श र जाँच गर्ने सुनौलो अवसर। 🩺
✔ अनुभवी स्पाइन सर्जनसँग भेट
✔ सही निदान र उपचार सुझाव
✔ सीमित समय – सीमित सीट
📞 आफ्नो समय सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्:
☎️ 98179647771
☎️ 023-590008
स्वास्थ्यलाई प्राथमिकता दिनुहोस् — चैत २१ गते भेटौं!

Address

Birtamode
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Thakur Polyclinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Thakur Polyclinic:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram