04/02/2022
सूचना! सूचना !सूचना !
तेस्रो मात्रा (बुसटर डोज) खोप तपसिलको नगरपालिकाको पत्रानुसार मिति २०७८/१०/२४ गतेका दिन यस आधरभूत स्वास्थ केन्द्र वडा न ४ मा आफ्नो खोप लगाएको कार्ड लिइ समयमै उपस्थित भै खोप लगाउनु हुन अनुरोध गर्दछु।