
30/09/2025
हिन्दुहरुको महान चाड बिजया दशमीको अबसरमा बिशेष गरी देशभरिका युबा- युबतिहरुमा शान्ति, सदभाब र ब्यक्तिगत, पारिवारिक र सामाजिक सम्बृद्विको लागि लाग्ने ऊर्जा प्राप्त होस भन्दै नबदुर्गा मातासॅग प्राथना गर्दछु सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना ! विजया दशमी 2082 सालको सम्पूर्णमा मङ्गलमय शुभकामना!
विजया दशमीको हार्दिक मंगलमय शुभकामना !
NavaUttam Pharmacy & Clinic
Uttam Sah