
11/10/2025
Don’t miss this opportunity!! Book your appointment.
📢 विशेष सूचना
एन्डोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशी द्वारा थाइराइड, मधुमेह तथा हर्मोन सम्बन्धी रोगहरूको विशेष परामर्श। स्वास्थ्य जाँचका लागि सम्पर्क गर्नुहोस्।
धन्यवाद।
🗓️ मिति: यही कार्तिक २८ र २९ गते
स्थान: Birtamode Eye Hospital, Birtamode - 1 (Charpane), Jhapa. 3rd floor (room 24)