Kulung Ayurved Polyclinic Pvt. Ltd.

Kulung Ayurved Polyclinic Pvt. Ltd. तपाईंको स्वास्थ्य प्रती समर्पित
Kulung Ayurved
दमक सम्पर्क ☎️-023575216
बिर्तामोड ☎️-023591517

हाडजोर्नी तथा नसा सम्बन्धि उपचार साथै पेट/तथा पायल्स, फिसर फिस्टुला, को सफल उपचार गरिन्छ।
दमक सम्पर्क-☎️023-575216
📲9814905546
बिर्तामोड शाखा ☎️023-591517
📲9852685217
🌏️www.kulungayurved.com.np

15/01/2026

हाम्रा बिरामीहरूको अनुभव, (𝐇𝐚𝐩𝐩𝐲 𝐏𝐚𝐭𝐢𝐞𝐧𝐭𝐬 😊)
--------------------------------------

कम्मर दुखाइले दैनिक जीवन कठिन बनाइरहेको छ❓👉हिँड्न, बस्न, काम गर्न गारो भइरहेको छ?------------------------------------⭕• ...
15/01/2026

कम्मर दुखाइले दैनिक जीवन कठिन बनाइरहेको छ❓
👉हिँड्न, बस्न, काम गर्न गारो भइरहेको छ?
------------------------------------⭕
• कम्मरबाट खुट्टातिर दुखाइ
• सिरिङ्ग–झन्झनाहट
• खुट्टा कमजोर महसुस
• लामो समय उभिन/बस्न नसक्ने
⭕---------------------------------
👉 समाधान सम्भव छ, आजै सम्पर्क गर्नुहोस्
📞 9852685216 (Call/Whatssap)
🏥 𝙆𝙪𝙡𝙪𝙣𝙜 𝘼𝙮𝙪𝙧𝙫𝙚𝙙 𝙋𝙤𝙡𝙮𝙘𝙡𝙞𝙣𝙞𝙘 𝙋𝙫𝙩. 𝙇𝙩𝙙.

05/01/2026

✅ नसा च्यापिएको 𝟖𝟎% समस्या बिना अपरेशन उपचार सम्भव छ।
--------------------------------------
🧠💆‍♂️नसा च्यापिएको (𝐍𝐞𝐫𝐯𝐞 𝐂𝐨𝐦𝐩𝐫𝐞𝐬𝐬𝐢𝐨𝐧) का प्रमुख लक्षणहरू👇
⚡ हात–खुट्टामा झमझमाहट / करेन्ट लागेजस्तो हुनु
🔥 जलन वा पोल्ने दुखाइ
😖 निरन्तर वा चल्दा बढ्ने दुखाइ
🦵 हात वा खुट्टामा कमजोरी महसुस हुनु
😴 सुन्निनु (𝐒𝐞𝐧𝐬𝐚𝐭𝐢𝐨𝐧 कम हुनु)
🪑 लामो समय बस्दा वा उभिँदा दुखाइ बढ्नु
📍 दुखाइ कम्मर, घाँटीबाट हात वा खुट्टातिर सर्नु
🚶‍♂️ हिँड्न गाह्रो हुनु, खुट्टा तानिएको जस्तो लाग्नु
🛌 आराम गर्दा पनि दुखाइ कम नहुनु
--------------------------------------
❌ अपरेशन नै गर्नुपर्छ भन्ने भ्रम तोडौं !
-------------------------------------
👉 फिजियोथेरापी, एक्युपञ्चर र आयुर्वेदिक उपचारका लागि
आजै परामर्श लिनुहोस्।
🏨𝐊𝐮𝐥𝐮𝐧𝐠 𝐀𝐲𝐮𝐫𝐯𝐞𝐝 𝐏𝐨𝐥𝐲𝐜𝐥𝐢𝐧𝐢𝐜 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.
📌 दमक–६, पूर्व बसपार्क उत्तर
📞 सम्पर्क: 023-575216 / 9852685216
📌 बिर्तामोड शाखा (भद्रपुर लाइन)
📞 सम्पर्क: 023-591517 / 9852685216
--------------------------------------
#बिना_अपरेशन #नसा_च्यापिएको #नसा_दुखाइ

02/01/2026

𝐏𝐂𝐎𝐒 (𝐏𝐨𝐥𝐲𝐜𝐲𝐬𝐭𝐢𝐜 𝐎𝐯𝐚𝐫𝐲 𝐒𝐲𝐧𝐝𝐫𝐨𝐦𝐞) का प्रमुख लक्षणहरू 🌸
--------------------------------------
PCOS महिलाहरूमा देखिने हार्मोनल समस्या हो। यसको लक्षण व्यक्ति–व्यक्तिमा फरक–फरक हुन सक्छन्। सामान्यतया देखिने लक्षणहरू यस्ता छन्:
--------------------------------------
🩸 मासिक धर्म सम्बन्धी
➡महिनावारी अनियमित हुनु
➡लामो समयसम्म महिनावारी नआउनु
➡धेरै कम वा धेरै बढी रगत बग्नु
-------------------------------------
🌱 हार्मोनल परिवर्तनका लक्षण
➡अनुहार, छाती वा पेटमा असामान्य रूपमा कपाल बढ्नु
➡अनुहारमा पिम्पल / एक्ने धेरै हुनु
➡टाउकोको कपाल पातलो हुनु वा झर्नु
⚖️ शारीरिक परिवर्तन
➡तौल छिट्टै बढ्नु (विशेषगरी पेट वरिपरि)
➡मोटोपन नियन्त्रण गर्न गाह्रो हुनु
--------------------------------------
🤰 प्रजनन सम्बन्धी
➡गर्भ बस्न समस्या हुनु
➡ओभुलेसन (अण्डा बन्ने प्रक्रिया) नियमित नहुनु
--------------------------------------
🧠 अन्य लक्षण
➡थकान धेरै हुनु
➡मुड स्विङ, चिन्ता वा डिप्रेसन
➡छालामा कालो दाग देखिनु (घाँटी, काखी वरिपरि)
--------------------------------------
⚠️ नोट: सबै महिलामा सबै लक्षण देखिनै पर्छ भन्ने छैन। कुनै–कुनैमा २–३ वटा मात्र लक्षण पनि हुन सक्छन्।

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐔𝐬:-
☎️023-591517📲𝟗𝟖𝟓𝟐𝟔𝟖𝟓𝟐𝟏𝟔
--------------------------------------

🌟 𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐞𝐰 𝐘𝐞𝐚𝐫 𝟐𝟎𝟐𝟔 🌟 𝐊𝐮𝐥𝐮𝐧𝐠 𝐀𝐲𝐮𝐫𝐯𝐞𝐝 𝐅𝐚𝐦𝐢𝐥𝐲 को तर्फबाटतपाईं तथा तपाईंको परिवारलाई✨ स्वास्थ्य✨ सुख✨ शान्ति र✨ समृद्धिले...
31/12/2025

🌟 𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐞𝐰 𝐘𝐞𝐚𝐫 𝟐𝟎𝟐𝟔 🌟
𝐊𝐮𝐥𝐮𝐧𝐠 𝐀𝐲𝐮𝐫𝐯𝐞𝐝 𝐅𝐚𝐦𝐢𝐥𝐲 को तर्फबाट
तपाईं तथा तपाईंको परिवारलाई
✨ स्वास्थ्य
✨ सुख
✨ शान्ति र
✨ समृद्धि
ले भरिएको नयाँ वर्ष 2026 को हार्दिक शुभकामना
+--------------+




हाड–जोर्नी–नसा दुखाइले हैरान हुनुहुन्छ...❓ 👉समाधान छ – सुरक्षित र प्रभावकारी उपचार !------------------------------------...
31/12/2025

हाड–जोर्नी–नसा दुखाइले हैरान हुनुहुन्छ...❓ 👉समाधान छ – सुरक्षित र प्रभावकारी उपचार !
------------------------------------------
✅ Physiotherapy
✅ Acupuncture
✅ Ayurveda को संयोजनद्वारा
-----------------------------------------
📍 𝐊𝐮𝐥𝐮𝐧𝐠 𝐀𝐲𝐮𝐫𝐯𝐞𝐝 𝐏𝐨𝐥𝐲𝐜𝐥𝐢𝐧𝐢𝐜 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.
📞 दमक: 023575216 | बिर्तामोड: 023591517
👉 आजै सम्पर्क गर्नुहोस्,

30/12/2025

🔥 कम्मरदेखि खुट्टासम्म जाने दुखाइ?
👉यो Sciatica वा Nerve Compression हुन सक्छ। ❗
👉सही पहिचान, सही उपचार Kulung Ayurved Polyclinic मा।
--------------------------------------
𝐒𝐜𝐢𝐚𝐭𝐢𝐜𝐚 𝐏𝐚𝐢𝐧 (सायटिका) का प्रमुख लक्षणहरू 👇
--------------------------------------
🔹 कम्मरदेखि खुट्टासम्म जाने दुखाइ , एकतर्फी कम्मर दुखाइ, नितम्ब तिघ्रा हुँदै पिँडुला र खुट्टासम्म फैलिने दुखाइ ।
🔹 चसक्क, पोल्ने वा करेन्ट लागेजस्तो दुखाइ अचानक चर्को दुखाइ लामो समय बस्दा, उभिँदा वा हिँड्दा बढ्नु ।
🔹 झमझमाहट / सुईले घोचेजस्तो महसुस खुट्टामा झमझमाहट औँलासम्म सुईले घोचेझैँ अनुभूति।
🔹 सुन्निनु (𝐍𝐮𝐦𝐛𝐧𝐞𝐬𝐬) खुट्टाको केही भाग सुन्निनु छोएको महसुस कम हुनु ।
🔹 कमजोरी खुट्टामा बल घट्नु उभिन, हिँड्न वा भर हाल्न गाह्रो हुनु ।
🔹 बस्दा, झुक्दा वा खोक्दा दुखाइ बढ्नु लामो समय बस्दा समस्या बढ्नु झुक्दा, हाच्छिउँ गर्दा वा खोक्दा दुखाइ चर्किनु।

⚠️ ध्यान दिनुहोस्: यी लक्षणहरू देखिएमा यो 𝐒𝐜𝐢𝐚𝐭𝐢𝐜𝐚 (सायटिका) हुन सक्छ। समयमा सही जाँच र उपचार गरेमा समस्या बढ्नबाट रोक्न सकिन्छ।

सम्पर्क विवरण
-------------
🏥 दमक शाखा
📍 दमक नगरपालिका वडा नं. ६
पूर्व बसपार्क – उत्तर
📞 सम्पर्क नं.: 023-575216

🏥 बिर्तामोड शाखा
📍 बिर्तामोड – भद्रपुर लाइन
(नेपाल विद्युत प्राधिकरण अपोजिट)
📞 सम्पर्कका लागि: 023-591517
👉𝐇𝐎𝐓𝐋𝐈𝐍𝐄-𝟗𝟖𝟓𝟐𝟔𝟖𝟓𝟐𝟏𝟔 (24/7) ⏰


#नसाच्यापिएको

#साइटिका





❄️☀️ जाडो होस् वा गर्मी — उपचारमा कुनै सम्झौता छैन ! --------------------------------------🦴 हाड–जोर्नी, नसा तथा दुखाइ स...
29/12/2025

❄️☀️ जाडो होस् वा गर्मी — उपचारमा कुनै सम्झौता छैन !
--------------------------------------
🦴 हाड–जोर्नी, नसा तथा दुखाइ सम्बन्धी समस्या का लागि
PHYSIOTHERAPY & ACUPUNCTURE DEPARTMENT
अब तातो जाडोमा र गर्मीमा Full AC सुविधासहित उपलब्ध।
--------------------------------------
✔️ Low Back Pain मा TENS Therapy
✔️ Sciatica Pain मा Acupuncture
✔️ Knee Pain मा Laser Therapy
✔️ अनुभवी र मैत्रीपूर्ण महिला स्टाफ
✔️ सफा, आरामदायी र आधुनिक उपचार कक्ष
🌿 प्राकृतिक उपचार + आधुनिक फिजियोथेरापीको संयोजन
➡️ दुखाइ घटाउने, चलायमान जीवन फर्काउने हाम्रो लक्ष्य।
📞 सम्पर्क: 023-575216
📲9852685216(Damak)
📞 सम्पर्क: 023-591517
📲9852685217(Birtamod)








29/12/2025

❄️ जाडो सुरु भयो? 🦴 हाड–जोर्नी दुखाइ, बाथ र नसाको समस्या झनै बढ्दै गएको छ?
--------------------------------------
👉 जाडोले पुरानो बाथलाई फेरि बल्झाउँछ।
📍 समयमै उपचार गरे पीडा नियन्त्रणमा ल्याउन सकिन्छ।
--------------------------------------
✔️ पंचकर्म
✔️ फिजियोथेरापी
✔️ एक्युपञ्चर
✔️ आयुर्वेदिक औषधि

➡️ बाथको स्थायी समाधानतर्फ एक कदम
🏩 Kulung Ayurved Polyclinic Pvt. Ltd
📍Damak Contact📞023575216📲9852685216
Birtamod Contact📞023591517📲9852685216








28/12/2025

लामो समयदेखि.......पेटको समस्याले सताएको बिरामी आज स्वस्थ र खुशी हुनुहुन्छ।
𝐊𝐮𝐥𝐮𝐧𝐠 𝐀𝐲𝐮𝐫𝐯𝐞𝐝 𝐏𝐨𝐥𝐲𝐜𝐥𝐢𝐧𝐢𝐜 मा गरिएको विरेचन थेरापीपछि जीवनमा नयाँ ऊर्जा फर्किएको अनुभूति।
👉 बिरामीकै मुखबाट सुन्नुहोस् उनको अनुभव।
------------------------------------------
📍 दमक / बिर्तामोड शाखामा आजै आउनुहोस्
---------------------------------------
दमक सम्पर्क-023578217/575216
बिर्तामोड सम्पर्क-023591517/9852685217
☎️ अपोइन्टमेन्टका लागि कल गर्नुहोस्
------------------------------------------

26/12/2025

बिगत २ वर्षदेखि पेट सम्बन्धी समस्याले पीडित हुनु भएका
श्री इन्दल कुमार साह ज्यू आज पूर्ण रूपमा स्वास्थ्य लाभ पाएपछि
टाढाबाट यहाँसम्म आइ खुशीका साथ आफ्नो छोटो testimony भिडियो मार्फत अनुभव साझा गर्दै हुनुहुन्छ।
-------------------------------------
हामी तपाईंको विश्वास र माया प्रति हार्दिक आभारी छौँ।
तपाईंको सन्तुष्टि नै हाम्रो ऊर्जा हो।
-------------------------------------
✔️ सही जाँच
✔️ प्रभावकारी आयुर्वेदिक उपचार
✔️ धैर्य र निरन्तर care
------------------------------------
👉 परिणाम: दीर्घकालीन समस्याबाट मुक्ति र जीवनमा नयाँ आशा ✨





26/12/2025

बिगत २ वर्षदेखि पेट सम्बन्धी समस्याले पीडित हुनु भएका
श्री इन्दल कुमार साह ज्यू आज पूर्ण रूपमा स्वस्थ भएर खुशी व्यक्त गर्दै आफ्नो अनुभव साझा गर्दै हुनुहुन्छ।
--------👉 परिणाम: दीर्घकालीन समस्याबाट राहत र जीवनमा नयाँ ऊर्जा ✨-----
हामी तपाईंको विश्वास र सन्तुष्टिप्रति आभारी छौँ।
तपाईंको सन्तुष्टि नै हाम्रो ऊर्जा हो।
------------------------------
📍 𝐊𝐮𝐥𝐮𝐧𝐠 𝐀𝐲𝐮𝐫𝐯𝐞𝐝 𝐏𝐨𝐥𝐲𝐜𝐥𝐢𝐧𝐢𝐜 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.
📞 𝟎𝟐𝟑-𝟓𝟕𝟓𝟐𝟏𝟔/𝟓𝟕𝟖𝟐𝟏𝟕(𝐃𝐚𝐦𝐚𝐤)
📞 𝟎𝟐𝟑𝟓𝟗𝟏𝟓𝟏𝟕(𝐁𝐢𝐫𝐭𝐚𝐦𝐨𝐝)
🌐 𝐰𝐰𝐰.𝐤𝐮𝐥𝐮𝐧𝐠𝐚𝐲𝐮𝐫𝐯𝐞𝐝.𝐜𝐨𝐦.𝐧𝐩

Address

Jhapa District
57217

Alerts

Be the first to know and let us send you an email when Kulung Ayurved Polyclinic Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kulung Ayurved Polyclinic Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category