Purbanchal Cancer Hospital

Purbanchal Cancer Hospital Purbanchal Cancer Hospital, Provides a state-of-the-art cancer treatment facility dedicated to providing comprehensive care and support to cancer patients.

For further details contact: 023-535942, 980-1406708

✨ Beyond Treatment, We Stand With You – Every Step of the Way ✨At Purbanchal Cancer Hospital, our care goes beyond just ...
08/08/2025

✨ Beyond Treatment, We Stand With You – Every Step of the Way ✨
At Purbanchal Cancer Hospital, our care goes beyond just medical treatment.
We offer a complete circle of support from care coordination, emotional strength, and financial guidance to nutrition advice and recovery care.

Because healing means caring not just for the disease, but for your hope, heart, and health. 💚

We’re here for you- completely.

📞 Call us at 023-535942 for more information.
📍 Purbanchal Cancer Hospital – For expert consultation and compassionate care.

07/08/2025

🌟 निराशाबाट नयाँ जीवनतर्फ: वेद कुमारी दंगलको प्रेरणादायी यात्राः 🌟
दमक–५, झापाकी वेद कुमारी दंगल पाँच वर्षअघि चौथो चरणको मुखको क्यान्सर बाट पीडित थिइन्। काठमाडौँका विभिन्न स्थानमा उपचार गर्दा जीवनको आशा गुमाइसकेकी उहाँलाई गम्भीर पीडा र कठिनाइका बीच पूर्वाञ्चल क्यान्सर अस्पताल ल्याइयो, जहाँ नयाँ जीवनको सुरुवात सम्भव भयो।

डा. बजरंग र सम्पूर्ण चिकित्सक टोलीको दक्ष तथा समर्पित उपचारबाट उहाँको जिब्रोको पुनर्निर्माण शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो। आज उहाँ बोल्न, खान र दैनिक कार्यहरू सहज रूपमा गर्न सक्षम हुनुहुन्छ।

उपचार प्रक्रियाको तीव्रता, छोटो अस्पताल बसाइ तथा मानवताको उच्चस्तरको सेवाबाट उहाँ अत्यन्त सन्तुष्ट हुनुहुन्छ र सम्पूर्ण पूर्वाञ्चल क्यान्सर अस्पताल परिवारप्रति गहिरो आभार व्यक्त गर्नुहुन्छ।

थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
स्थान: बिर्तामोड-०५, झापा
सम्पर्क: ०२३-५३५९४२

🧬 Is Cancer Running in Your Family?Some cancer risks are inherited but awareness is your strongest defense. 🛡️At Purbanc...
06/08/2025

🧬 Is Cancer Running in Your Family?
Some cancer risks are inherited but awareness is your strongest defense. 🛡️
At Purbanchal Cancer Hospital, we help you take charge of your health with early screenings, genetic consultations, and expert guidance.

🕒 Know your risk. Act early. Save lives.

📞 For early screening and expert consultation, call us at 023-535942
📍 Purbanchal Cancer Hospital – Your trusted partner in cancer care.


🔍 Stay Alert. Detect Early. Live Healthy.Oral cancer often goes unnoticed until it's too late. Recognize the early sympt...
05/08/2025

🔍 Stay Alert. Detect Early. Live Healthy.
Oral cancer often goes unnoticed until it's too late. Recognize the early symptoms and know the areas it can affect from the lips and tongue to the gums and throat.

Timely detection saves lives. If you or your loved ones experience any symptoms, don't delay.

📞 For early screening and expert consultation, call us at 023-535942
📍 Purbanchal Cancer Hospital – Your trusted partner in cancer care.

04/08/2025

"अन्धकारमा आशाको उज्यालो"
चौथो चरणको मुखको क्यान्सरले पीडित बेद कुमारी दंगालको जीवनमा आएको परिवर्तन र उहाँले देखाएको अदम्य साहस अब सार्वजनिक हुँदैछ।

गम्भीर अवस्थामा समेत हिम्मत नगुमाई गरिएको सफल उपचार, विश्वास, र अनुभवको प्रेरणादायी यात्रा
चाँडै आउँदैछ एक प्रभावशाली भिडियो साक्षात्कार, जसले तपाईंलाई आशा, धैर्य र चिकित्सा क्षमताको वास्तविक उदाहरण प्रस्तुत गर्नेछ।

🎗️ क्यान्सरको सम्पूर्ण उपचार यात्रामा, हाम्रो साथ – तपाईंको हरेक पाइला सजिलो बनाउँदै🎗️पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपलब...
03/08/2025

🎗️ क्यान्सरको सम्पूर्ण उपचार यात्रामा, हाम्रो साथ – तपाईंको हरेक पाइला सजिलो बनाउँदै🎗️

पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपलब्ध छ क्यान्सरसम्बन्धी सम्पूर्ण सेवा:
✅ निदानदेखि उपचार, पुनःस्थापना र परामर्शसम्मको समग्र सहयोग।
✅ विशेषज्ञ टोली, अत्याधुनिक प्रविधि र मानवीय सेवाको समिश्रण।

तपाईं वा तपाईंको प्रियजनलाई आवश्यक भए, हामी सम्पूर्ण यात्रामा साथ दिन तयार छौं।

थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
स्थान: बिर्तामोड-०५, झापा
सम्पर्क: ०२३-५३५९४२

#क्यान्सरउपचार

🌟 Enhancing Skills, Elevating Care! 🧠💉Purbanchal Cancer Hospital successfully conducted a Continuous Nursing Education (...
03/08/2025

🌟 Enhancing Skills, Elevating Care! 🧠💉
Purbanchal Cancer Hospital successfully conducted a Continuous Nursing Education (CNE) session focused on Neurological Assessment, equipping our nursing professionals with critical knowledge to assess and manage neurological health with precision and care.

Together, we strive to ensure safer, smarter, and more empathetic healthcare every step of the way!

🎗 क्यान्सर सधैं पीडा वा दुखाईबाट मात्र सुरु हुँदैन।🎗 सामान्य लाग्ने संकेतहरू पनि गम्भीर हुन सक्छन्।शरीरमा देखिने सानातिन...
01/08/2025

🎗 क्यान्सर सधैं पीडा वा दुखाईबाट मात्र सुरु हुँदैन।🎗
सामान्य लाग्ने संकेतहरू पनि गम्भीर हुन सक्छन्।

शरीरमा देखिने सानातिना तर लगातार हुने लक्षणहरूलाई पनि बेवास्ता नगर्नुहोस्।
तौल घट्ने, अस्वाभाविक रक्तश्राव, लगातार खोकी, पाचन र मूत्र प्रणालीमा परिवर्तनजस्ता संकेतहरू क्यान्सरको सुरुआती लक्षण हुन सक्छन्।

समयमै जाँच गरौं, सजग बनौं – जीवन बचाउन सकिन्छ।

थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
स्थान: बिर्तामोड-०५, झापा
सम्पर्क: ०२३-५३५९४२

#क्यान्सरसचेतना

🌏 World Lung Cancer Day 🫁Not all lung cancer starts with smoking.🏥 Stay informed. Get screened. Protect your lungs.📞 For...
01/08/2025

🌏 World Lung Cancer Day 🫁
Not all lung cancer starts with smoking.
🏥 Stay informed. Get screened. Protect your lungs.

📞 For early screening and expert consultation, call us at 023-535942
📍 Purbanchal Cancer Hospital – For expert consultation and compassionate care.

🚫 Chewing To***co Isn’t Harmless - It’s Chewing Away Your Life!Did you know? To***co users are 6–7 times more likely to ...
31/07/2025

🚫 Chewing To***co Isn’t Harmless - It’s Chewing Away Your Life!
Did you know? To***co users are 6–7 times more likely to develop oral cancer than non-users.

Your small habit could lead to a life-altering diagnosis.
🛑 It's time to stop before it starts chewing into your future.

👉 Stay aware. Stay safe.
📞 For early screening and expert consultation, call us at 023-535942
📍 Purbanchal Cancer Hospital – For expert consultation and compassionate care.

***co ***coKills

30/07/2025

🎗 "आशा र उपचारको नयाँ यात्रा: अम्बिका यादवको क्यान्सर विजय कथा!"🎗
पाठेघरको क्यान्सरबाट पीडित अम्बिका यादव अन्य अस्पतालबाट सिफारिस भएर पूर्वाञ्चल क्यान्सर अस्पताल आइपुग्नु भयो। उपचार कहाँबाट सुरु गर्ने भन्ने अन्योलमा रहेकी अम्बिका यादवले यहाँका विशेषज्ञ चिकित्सकहरूसँग भेट गरेपछि आफ्नै निर्णयमा विश्वस्त भइ उहाँले उपचार यहीँबाट सुरु गर्नुभयो।

उहाँको शब्दमा सुन्नुहोस् — क्यान्सर उपचारको वास्तविक यात्रा।
उहाँको अनुभव अब धेरैका लागि आशा र प्रेरणाको स्रोत बन्नेछ।

थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
स्थान: बिर्तामोड-०५, झापा
सम्पर्क: ०२३-५३५९४२

❗गाँठो छ भन्दैमा डराउनु पर्दैन, तर बेवास्ता गर्नु घातक हुन सक्छ!सार्कोमा (Sarcoma) का धेरैजसो ट्युमरहरू पीडारहित हुन्छन्...
29/07/2025

❗गाँठो छ भन्दैमा डराउनु पर्दैन, तर बेवास्ता गर्नु घातक हुन सक्छ!
सार्कोमा (Sarcoma) का धेरैजसो ट्युमरहरू पीडारहित हुन्छन्। त्यसैले दुखेन भनेर नचिन्ता भइहाल्नु ठीक होइन।

कुनै पनि शंका लागेमा तुरुन्त विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
पुर्वाञ्चल क्यान्सर अस्पतालमा छ सटीक परीक्षण र उपचारको भरपर्दो सुविधा।🩺

थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
स्थान: बिर्तामोड-०५, झापा
सम्पर्क: ०२३-५३५९४२

Address

Birtamode
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Purbanchal Cancer Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Purbanchal Cancer Hospital:

Share

Category