Carefirst pharmacy & carefirst diagnostic centre-Birtamode, Jhapa 023590657

Carefirst pharmacy & carefirst diagnostic centre-Birtamode, Jhapa 023590657 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Carefirst pharmacy & carefirst diagnostic centre-Birtamode, Jhapa 023590657, Pharmacy / Drugstore, ilam stand, birtamod, Jhapa District.

सुगर र प्रेसरको निशुल्क जाच गरिन्छ��
डा.धर्मपाल रार्य दैनिक बिहान ९ बजे देखि बेलुका ५ बजे सम्मसेवा/-

सम्पूर्ण रोगको बिशेष्ज्ञ डाक्टरहरु बाट दैनिक सेवा चलिरहेको छ/_
Lab सम्बन्धि सम्पूर्ण जाच विशेष छुटमा गरिनेछ/-

मेची अञ्चलकै बालबालिकाहरूका लागि खुसीको खबर! 🏔️🏥झापा, इलाम, पाँचथर देखि ताप्लेजुङ सम्मका अभिभावकहरू, अब आफ्ना नानीहरूको ...
21/04/2026

मेची अञ्चलकै बालबालिकाहरूका लागि खुसीको खबर! 🏔️🏥
झापा, इलाम, पाँचथर देखि ताप्लेजुङ सम्मका अभिभावकहरू, अब आफ्ना नानीहरूको उपचारका लागि टाढा धाउनु पर्दैन।

तपाईंको सन्तानको स्वास्थ्यमा विशेषज्ञ सेवा सुनिश्चित गर्न बिर्तामोडमा हामी छौँ। केयरफर्स्ट डायग्नोस्टिक सेन्टर मा अब दक्ष र अनुभवी बाल रोग विशेषज्ञबाट दैनिक सेवा उपलब्ध छ!

👨‍⚕️ बरिष्ठ डा. धर्मपाल राया
(नवजात शिशु, बाल रोग तथा पोषण विशेषज्ञ)

हामी कहाँ के-के सेवा पाइन्छ?
✅ दैनिक ओ.पी.डी. सेवा: साना बालबालिकाको नियमित स्वास्थ्य परीक्षण।
✅ विशेषज्ञ परामर्श: रुघाखोकी, निमोनिया, डेंगु र ज्वरोको भरपर्दो उपचार।
✅ पोषण र विकास: नानीहरूले खाना नखाने, तौल नबढ्ने वा शारीरिक विकास ढिलो हुने समस्याको समाधान।
✅ शिशु स्याहार: नवजात शिशुहरूको विशेष हेरचाह र परामर्श।

पहाडदेखि तराईसम्मका सबै नानीहरूको मुस्कान जोगाउन हामी प्रतिबद्ध छौँ। ❤️

📅 दैनिक सेवा उपलब्ध छ!
📍 स्थान: बिर्तामोड-५, झापा (पुरानो भद्रपुर रोड)
📞 अप्वाइन्टमेन्टको लागि आजै डायल गर्नुहोस्: ०२३-५९०६५७ ९८१४०९२९२३ ९८०१४२७२०५

18/04/2026

Carefirst Pharmacy & Diagnostic Center: तपाईँको स्वास्थ्यको सारथी! 🏥✨
हामी कहाँ विशेषज्ञ सेवा र अत्याधुनिक प्रविधिको संगम छ। बिरामीको सेवा र सही उपचार नै हाम्रो मुख्य लक्ष्य हो।

हाम्रा सेवाहरू:

👨‍⚕️ विशेषज्ञ डाक्टर परामर्श (OPD): दक्ष चिकित्सकहरूबाट नियमित जाँच।

🔬 अत्याधुनिक ल्याब (Lab): भरपर्दो र छिटो परीक्षण रिपोर्ट।

💊 फार्मेसी (Pharmacy): गुणस्तरीय औषधिहरूको उपलब्धता।

हाम्रो विशेष अभियान:
✅ दैनिक सुगर र प्रेसरको नि:शुल्क जाँच! (तपाईँको नियमित स्वास्थ्य निगरानीका लागि हामी सधैँ तत्पर छौँ।)

थप जानकारी वा एपोइन्टमेन्टका लागि आजै सम्पर्क गर्नुहोस्:
📍 विर्तामोड, झापा
📞 ०२३-५९०६५७ (023590657)

आमाको ममताले संसार थामिएको छ, अब पालो हाम्रो— उहाँको स्वास्थ्यको ख्याल राख्ने। यस पावन अवसरमा सम्पूर्ण आमाहरूको सुस्वास्...
17/04/2026

आमाको ममताले संसार थामिएको छ, अब पालो हाम्रो— उहाँको स्वास्थ्यको ख्याल राख्ने। यस पावन अवसरमा सम्पूर्ण आमाहरूको सुस्वास्थ्यको कामना गर्दछौं।

तपाईंको स्वास्थ्य यात्रामा हामी सधैं साथमा छौं।
Carefirst Pharmacy
📍 बिर्तामोड, झापा (इलाम स्ट्यान्ड नजिकै)
📞 ०२३-५९०६५७"

अब सबै प्रकारका रोगको जाँच र उपचार एकै ठाउँमा ✨👨‍⚕️ Dr. Sagar Poudel (MBBS, MD)📄 NMC: 26703➡️ बिशेष्ज्ञ  Physician Docto...
17/04/2026

अब सबै प्रकारका रोगको जाँच र उपचार एकै ठाउँमा ✨

👨‍⚕️ Dr. Sagar Poudel (MBBS, MD)
📄 NMC: 26703
➡️ बिशेष्ज्ञ Physician Doctor द्वारा दैनिक सेवा

🔍 यहाँ हेरिने प्रमुख रोगहरू:
✔️ ज्वरो, रुघा, खोकी
✔️ टाउको दुखाइ, शरीर दुख्ने
✔️ उच्च रक्तचाप (BP)
✔️ मधुमेह (Sugar)
✔️ थाइराइड तथा Cholesterol समस्या
✔️ दम (Asthma) तथा श्वासप्रश्वास समस्या
✔️ टाइफाइड, निमोनिया, Viral infection
✔️ पेट दुख्ने, ग्यास्ट्रिक, जण्डिस
✔️ कमजोरी, थकान
✔️ किड्नी र लिभरका प्रारम्भिक समस्या

🧪 Lab | OPD | Pharmacy सेवा उपलब्ध
💊 सबै रोगको भरपर्दो उपचार

📞 सम्पर्क:
☎️ 023-590657
📱 9814092923 / 9801427203

👉 आजै आउनुहोस् र स्वास्थ्य जाँच गराउनुहोस्।

हाडजोर्नी सम्बन्धी समस्याबाट मुक्त हुनुहोस्! 🦴✅बिर्तामोड र आसपासका आदरणीय महानुभावहरूमा खुसीको खबर! अब केयरफर्स्ट फार्मे...
17/04/2026

हाडजोर्नी सम्बन्धी समस्याबाट मुक्त हुनुहोस्! 🦴✅

बिर्तामोड र आसपासका आदरणीय महानुभावहरूमा खुसीको खबर! अब केयरफर्स्ट फार्मेसी र डायग्नोस्टिक सेन्टरमा अनुभवी हाडजोर्नी विशेषज्ञ डा. ईरशाद खान (Dr. Irshad Khan) द्वारा स्वास्थ्य परीक्षण गराई उचित परामर्श लिन सक्नुहुनेछ।

🔹 हामी कहाँ उपलब्ध सेवाहरू:

हाड भाँचिएको (Fracture)

जोर्नी, घुँडा र ढाड दुख्ने समस्या

खेलकुदको चोटपटक (Sports Injuries)

नसा सम्बन्धी समस्या तथा अन्य हाडजोर्नी सम्बन्धी उपचार।

📍 ठेगाना: केयरफर्स्ट फार्मेसी र डायग्नोस्टिक सेन्टर, बिर्तामोड-०५, झापा 📞 सम्पर्क: 023590657, 9814092923

16/04/2026

तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी! 🩺✨

केयरफर्स्टमा हामी दक्ष प्रविधि र अनुभवी स्वास्थ्यकर्मीहरूको साथमा भरपर्दो सेवा प्रदान गर्दछौँ। हाम्रो मुख्य उद्देश्य नै बिरामीहरूलाई सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु हो।

हाम्रा सेवाहरू:

आधुनिक ल्याब र डायग्नोस्टिक सेवा 🔬

गुणस्तरीय औषधिहरू उपलब्ध (फार्मेसी) 💊

विशेषज्ञ चिकित्सकहरूको परामर्श 👨‍⚕️
लक्ष्मि डेण्टल क्लिनिक Carefirst pharmacy & carefirst diagnostic centre-Birtamode, Jhapa 023590657

15/04/2026

हाम्रा नानीहरूको स्वास्थ्य अब सुरक्षित हातमा 🌼
यदि तपाईं आफ्नो बच्चाको स्वास्थ्यबारे चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन 🙏

👨‍⚕️ डा. धर्मपाल राया
(नवजात शिशु, बाल रोग तथा पोषण विशेषज्ञ)
अब केयरफर्स्ट डायग्नोस्टिक सेन्टर, बिर्तामोड मा दैनिक सेवा सहित उपलब्ध हुनुहुन्छ 💙

👶 रुघाखोकी, ज्वरो, सासप्रश्वास समस्या
🍽️ खाना नखाने, कुपोषण, तौल नबढ्ने
🧠 मानसिक तथा शारीरिक विकास सम्बन्धी समस्या
🦠 निमोनिया, डेंगु, टाइफाइड लगायत सबै बाल स्वास्थ्य समस्याको भरपर्दो उपचार

✨ अनुभवी डाक्टरको सेवा, माया र विश्वासको साथ ✨

📍 बिर्तामोड-५, झापा
📞 सम्पर्क: ०२३-५९०६५७

❤️ तपाईंको बच्चाको मुस्कान नै हाम्रो प्राथमिकता हो ❤️

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🎉सम्पूर्ण आमा, बुबा, दाजु, भाई, दिदीबहिनीहरुमा नयाँ वर्षको पावन अवसरमा हार्दिक मङ्ग...
14/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🎉

सम्पूर्ण आमा, बुबा, दाजु, भाई, दिदीबहिनीहरुमा नयाँ वर्षको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना। 🙏

🏥 Carefirst Pharmacy & Diagnostic Centre
📍 बिर्तामोड, झापा

✅ सबै रोगको उपचार एकै ठाउँमा
🔬 Best Lab सेवा
💊 Best Pharmacy
👨‍⚕️ दैनिक डाक्टर सेवा उपलब्ध

🩺 Sugar & Pressure को दैनिक निःशुल्क चेकअप

👶 Best Child Clinic
डा. धर्मपाल राय (वरिष्ठ बालरोग विशेषज्ञ) द्वारा सेवा

📞 सम्पर्क: 023590657

💙 तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता

07/04/2026

दैनिक सेवा चलिरहेकोछ💖🙏

05/04/2026

दैनिक सेवा चलिरहेको छ❤😘

03/04/2026

Carefirst Pharmacy & Diagnostic Center 🌿
📍 बिर्तामोड–०५, झापा

अब सम्पूर्ण स्वास्थ्य सेवा एकै ठाउँमा! 💙

✔️ सबै प्रकारका औषधिहरू उपलब्ध
✔️ अनुभवी डाक्टरबाट दैनिक जाँच सेवा 👨‍⚕️
✔️ अत्याधुनिक ल्याब सुविधा 🔬
✔️ OPD सेवा
✔️ सगर र प्रेसरको निःशुल्क जाँच 🩺

👉 तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता हो।
👉 भरपर्दो सेवा, उचित मूल्य र गुणस्तरीय उपचार।

📞 सम्पर्क: ०२३-५९०६५७

💊 Carefirst Pharmacy — तपाईंको स्वास्थ्यको पहिलो रोजाइ!

Address

Ilam Stand, Birtamod
Jhapa District
57204

Telephone

+97723590657

Website

Alerts

Be the first to know and let us send you an email when Carefirst pharmacy & carefirst diagnostic centre-Birtamode, Jhapa 023590657 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Carefirst pharmacy & carefirst diagnostic centre-Birtamode, Jhapa 023590657:

Share