FPAN Jhapa Branch

FPAN Jhapa Branch -Sexual and Reproductive Health Services.
-Temporary and permanent contraceptives.
-Safe abortion .

27/02/2024
तस्वीर आफै बोल्छ
01/09/2023

तस्वीर आफै बोल्छ

नेपाल परिवार नियोजन संघ झापा शाखामा LAD परियोजना अन्तर्गत मेचीनगर एवम् भद्रपुर नगरपालिकाका विभिन्न वडाका महिला स्वयंसेवि...
28/04/2023

नेपाल परिवार नियोजन संघ झापा शाखामा LAD परियोजना अन्तर्गत मेचीनगर एवम् भद्रपुर नगरपालिकाका विभिन्न वडाका
महिला स्वयंसेविका( FCHV)साथै नेपाल परिवार ।नियोजन संघ , झापाका RHFV/CC हरुलाई प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न । 2023 April 28.

26/04/2023
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.अन्तर्गत विषयगत उपसमिति महिला सशक्तीकरण  उपसमितिको आयोजना तथा नेपाल परिवार नियोजन स...
25/04/2023

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.अन्तर्गत विषयगत उपसमिति महिला सशक्तीकरण उपसमितिको आयोजना तथा नेपाल परिवार नियोजन संघ झापा शाखाको प्राविधिक सहयोगमा खुदुनाबारी स्वास्थ्य चौकिमा 2080साल बैशाख 8 गते शुक्रवार 21/4/2023 महिलाहरुको लागि नि :शुल्क VIA Test सम्पन्न भएको छ ।जसमा 42 जना महिला हरुको परिक्षण गरिएको थियो ।

नेपाल परिवार नियोजन संघ,  झापा शाखाको चारालि FHC मा 26औ व्याच इम्पलान्ट तालिम सम्पन्न  भएको छ ।मेचिनगर नागरपालिका स्वास्...
25/04/2023

नेपाल परिवार नियोजन संघ, झापा शाखाको चारालि FHC मा 26औ व्याच इम्पलान्ट तालिम सम्पन्न भएको छ ।मेचिनगर नागरपालिका स्वास्थ्य शाखालाई धेरै धेरै धन्यवाद ।

26thbatch IMPLANT training completed.....
24/04/2023

26thbatch IMPLANT training completed.....

Implant training for 25th batch at Charali FHC.
11/04/2023

Implant training for 25th batch at Charali FHC.

Address

Bhadrapur-10, Chandragadhi
Jhapa District
57203

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when FPAN Jhapa Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share