
30/09/2025
सम्माननीय गुरु दीप राज गुरुङज्यू,
अध्यक्ष,नेपाल तेक्वान्दो संघ
तपाईंलाई नेपाल तेक्वान्दो संघको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
तपाईंको लामो अनुभव, अनुशासनप्रतिको समर्पण र खेलकुदमा पुर्याउनु भएको योगदान प्रेरणादायी छ। आशा गर्दछु, आगामी दिनमा तपाईंको सक्षम नेतृत्वमा नेपाली तेक्वान्दो अझ उच्च स्थानमा पुग्नेछ र अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाउनेछ।
तपाईंको कार्यकाल सफल,फलदायी तथा गौरवमय होस् भन्ने कामना गर्दछु।
जय नेपाल,जय तेक्वान्दो !
Nepal Taekwondo Association 🇳🇵🥋