27/05/2026
स्ट्रोकलाई हल्का नलिनुहोस् समयमै पहिचान नै जीवन बचाउने उपाय हो!
टाउको अचानक धेरै दुख्नु, आँखा धमिलो देखिनु, हात वा खुट्टा कमजोर हुनु, बोली लटपटिनु वा अचानक बेहोस हुनु जस्ता लक्षणहरू स्ट्रोकका गम्भीर संकेत हुन सक्छन्। 😟
यस्ता लक्षण देखिएमा ढिलाइ गर्नु हुँदैन तुरुन्त अस्पताल पुग्नु नै सबैभन्दा सुरक्षित कदम हो।
जति छिटो उपचार, त्यति धेरै जीवन बच्ने सम्भावना।
यस्तो अवस्थामा तुरुन्तै Advance Multi Specialty Hospital Damak मा सम्पर्क गर्नुहोस्, जहाँ विशेषज्ञ सेवा र आपतकालीन उपचार उपलब्ध छ।
❤️ सचेत रहौं, छिटो कदम चालौं, जीवन बचाऔं।