30/03/2026
स्वास्थ्यसम्बन्धी सही जानकारीले तपाईँलाई स्वस्थ राख्न र गलत भ्रमहरूबाट बच्न मद्दत गर्छ! 🩺👩🏻⚕️💪
खोपले विभिन्न रोगहरूबाट सुरक्षा दिन्छ र हानिकारक हुँदैन।
त्यसैले, स्वास्थ्यसम्बन्धी सही जानकारी राख्नु जीवन रक्षामा महत्त्वपूर्ण छ। 🙏🏻
📍Birtamode-1, Jhapa, Nepal
📞 023-534855/ 536580/ 9862680000
"गलत भ्रमहरूबाट बच्नुहोस्, स्वस्थ जीवन बिताउनुहोस्"! ✅🏥