12/04/2026
मुटुको विशेषज्ञ सेवा सुरूङ्गामै
काठमाडौं धाउनुपर्ने झन्झट छैन।
मुटु सम्बन्धी समस्या, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, प्रेसरको समस्या, मुटुको नियमित चेकअप वा पुरानो रोगको फलोअपका लागि अब अनुभवी विशेषज्ञसँग सुरूङ्गामै प्रत्यक्ष परामर्श लिन सकिनेछ।
शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, काठमाडौंका
वरिष्ठ सिनियर मुटुरोग विशेषज्ञ
डा. रविन्द्र सिमखडा
अब सुरूङ्गा मेडिसिन एण्ड क्लिनिक, सुरूङ्गा मा
प्रत्येक महिनाको पहिलो शुक्रबार सेवा दिनुहुनेछ।
यस महिनाको विशेष ओपीडी मिति:
वैशाख ४ गते, शुक्रबार
किन लिनुहोस् यो सेवा?
✔ अनुभवी मुटुरोग विशेषज्ञबाट प्रत्यक्ष परामर्श
✔ काठमाडौंका प्रतिष्ठित हृदय रोग केन्द्रसँग आबद्ध विशेषज्ञ
✔ मुटुको समस्या, उच्च रक्तचाप, छाती दुखाइ, धड्कन गडबडी, सास फेर्न गाह्रो हुने लगायतका समस्यामा विशेषज्ञ सुझाव
✔ नियमित जाँच, उपचार परामर्श र फलोअपका लागि भरपर्दो सेवा
✔ अब आफ्नै नजिकै सहज र विशेषज्ञ स्वास्थ्य सेवा
विशेषज्ञ परिचय:
डा. रविन्द्र सिमखडा
Senior Consultant Cardiologist
NMC No.: 4646
शैक्षिक योग्यता:
MBBS
MD (Internal Medicine)
DM (Cardiology) – Gold Medalist
अनुभव: २१ वर्षभन्दा बढी
कार्य अनुभव:
Shahid Gangalal National Heart Center
KMC
MMCH
सेवा लिन उपयुक्त व्यक्तिहरू:
छाती दुख्ने वा भारी हुने समस्या भएका
प्रेसर, सुगर वा मुटुको पुरानो समस्या भएका
धड्कन अनियमित हुने
सास फेर्न गाह्रो हुने
मुटुको नियमित चेकअप गर्न चाहने
विशेषज्ञसँग दोस्रो सल्लाह लिन चाहने
समयमै नाम दर्ता गरी विशेषज्ञ सेवा लिनुहोस्।
ठेगाना:
कनकाई–३, सुरूङ्गा, झापा
सुरूङ्गा मेडिसिन एण्ड क्लिनिक
📞📞: 023-553097 / 9804964107 , 9866780394