Suryodaya Dental Clinic

Suryodaya Dental Clinic Dr Bharat Kharel
Dr Deepak Jha
Dr Bhusan Bhattarai
Dr Chandani Shrestha
023530215,9862696266(WhatsApp only)
9849147138
Purano Illam stand, Birtamode Jhapa

Sharing like everyone else!Follow us on tiktok!
04/09/2025

Sharing like everyone else!
Follow us on tiktok!

9009 Followers, 9946 Following, 47.7k Likes - Watch awesome short videos created by Suryodaya Dental, Birtamode

19/05/2025

एक्यबद्धताको लागि नेपाल चिकित्सक संघ लाइ धन्यबाद |
Ministry of Health and Population-Nepal
Pradip Paudel
HelloSarkar

Nepal Medical Association

18/03/2025
20/12/2024

Cavities Literally Cause Heart Disease - And Death:

The bacteria that cause gum diseases like gingivitis and periodontitis can travel through the bloodstream, leading to inflammation and damage in your blood vessels.

For diabetics, the connection is even more serious — high blood sugar can damage your teeth, and in turn, dental issues can make blood sugar harder to control.

It’s a vicious cycle that many people don’t realize.

But despite how crucial dental health is, teeth are often treated as “luxury bones.”

Dental care, including cleanings and maintenance, is rarely fully covered by insurance. It’s a particularly prominent problem in the US, leaving many to deal with the consequences of untreated problems.

And if a tooth infection spreads, it can quickly become a life-threatening issue by traveling to the brain or bloodstream.

20/12/2024
02/12/2024
28/05/2024

1.हेर्नुस् न मेरो मुखमा ससाना पानीका फोका आउछ,फुटछ अनी घाउ हुन्छ।औषधी पसलमा वाट मलम लिएर लगाएको अली दिन ठिक त हुन्छ तर फेरी आइहाल्छ।
2.मेरो मुख पहिलेको भन्दा कम खुल्छ।पिरो त खानै हुन्न।
3.मेरो पछाडी को दात ले गाला मा घाउ बनाको छ।पहिले मुख कम खुले जस्तो भो त्यस पछी गाला कडा भयो र दात ले गाला मा घोटेर घाउ बनायो।
यि बिरामीले भन्ने समस्या हरू हुन्।उनी हरू लाई प्रतिपश्न गर्नु पर्छ-"सुपारी खाएको कती भो?"
कति ले वर्षौ भन्नु हुन्छ, कसैले केही महिना मात्र ।कार्य क्षेत्र झापा भएको ले कोही त आफ्नो बारी मै छ..थाहा भए देखी नै खाईरहेको छु भन्नु हुन्छ ।

लक्षण बेग्ला बेग्लै भए नी वहा हरू सबैलाई सुपारीको सेवनले मुख खोल्न नसक्ने र मुखमा घाउ-
खटिरा आउने अवस्था ओरल सवम्युकस फाइब्रोसिस भएको हुन्छ ।कोही रोगको सुरु मै आइपुग्नू भयो त कोही अली ढिला।यो रोग सुपारी तथा सुपारी जन्य पदार्थ (गुट्खा,पान) प्रयोग गर्नेमा देखिन्छ।कसैलाई यस रोगको लक्षण प्रयोग गरेको केही महिना मै देखिन्छ भने कसैमा बर्षौ पछी।सो हुनु मा सुपारी,गुटखा को मात्रा ,चुनाको प्रयोग संगै आनुवंशिक गुणको भूमिका रहन्छ ।
लक्षण हरू
-सुरुमा मुखमा घाउ, खटिरा आउछ।
-मुखको छाला सेतो हुन्छ ।
-खाना खादा पोल्छ।
-त्यस पछी मुखको छाला बाक्लो र टाइट भइ मुख खोल्न नसक्ने हुन्छ।धेरै जसो बिरामी यो अवस्था मा मात्र डाक्टर कहा पुगनुहुन्छ।मुख कम खुले पछी बोल्न,खाना खान,दात सफा गर्न समस्या हुन्छ ।पछिल्लो दातले गालामा घोटेर घाउ हुन सक्छ।
-यती हुँदा पनि सुपारी सेवन नरोके सुपारी मा हुने एरेक्वाइडिन र एरेकोलिन अल्कल्वाइडले डि. एन. ए.
लाई बदली मुखको क्यान्सर बनाउँछ।
उपचार
सबै भन्दा पहिले सुपारी जन्य पदार्थको प्रयोग बन्द गरने।
मुख खोल्न कम भएको छैन भने यो रोगको उपचार औषधी बाटै गर्न सकिन्छ ।
मुख खोल्न कम भइसकेको भए ईन्ट्रालिजनल ईन्जेक्सन लगाएर मुख खुलाउन पर्छ।तर मुख धेरै नै कम खुले उपचार अघी मुखको छालाको जांच गर्नुपर्छ।यसले मुखको क्यान्सर सुरू को अवस्थामा भए नभएको पत्ता लगाउन सकिन्छ ।
याद रहोस ओरल सवम्युकस फाइब्रोसिस क्यान्सरको पुर्वा अवस्था हो।यदी सो रोगको लक्षण देखिए तुरन्त उपचार गराउनु पर्छ।तर यो रोग बाट वच्ने सबै भन्दा उत्तम उपाय भनेको सुपारी जन्य पदार्थको प्रयोग नगर्ने नै हो।
Dr Bharat Kharel

Is white fillings better than black?
15/05/2024

Is white fillings better than black?

22/04/2024

Want to know more about Clear Aligner!
Ask us!!!

Baisakh 6 ra 7 ko Lagan ma dherai bihe, ani bratabandha bhaeko le samjhaeko hai!!!
16/04/2024

Baisakh 6 ra 7 ko Lagan ma dherai bihe, ani bratabandha bhaeko le samjhaeko hai!!!

Address

Birtamod
Jhapa District
06

Alerts

Be the first to know and let us send you an email when Suryodaya Dental Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Suryodaya Dental Clinic:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram