05/11/2025
व्यक्त सबै राहु हो, अव्यक्त केतु।
देखिने सबै राहु हो, लुप्त रहुन्जेल केतु।
सुरुवात सबै केतु हो, सुरु भैसकेपछि को सबै राहु।
Implicit सबै केतु हो, explicit सबै राहु।
घमण्ड सबै राहु हो, त्याग सबै केतु।
'हुनु' सबै राहु हो, 'नहुनु' केतु!
Microcosm केतु हो, macrocosm राहु।
अन्तर्मुखि अनन्त,केतु हो। बहिर्मुखी अनन्त, राहु।
विच्छेद सँधै केतु हो, जोडिने सँधै राहु।
बन्धन सँधै राहु हो, मुक्ति सँधै केतु!
'Void' केतु हो, 'Noise’ राहु!
भ्रम' सबै राहु हो, 'सत्य' सबै केतु।
विऊ केतु हो, झाँगिएको वृक्ष राहु।
'बाघ' राहु हो , 'मुसा' केतु!
Explosion राहु हो, implosion केतु।
'Quantum’ केतु हो, 'Physical’ राहु!
'खुम्चिने' केतु हो, ‘फैलिने' राहु।
'Branding' राहु हो, Essential Value केतु!
मन सँधै केतु हो, बुद्धि सँधै राहु।
Source: The Rational Astrologer
🌷🌿 हजुरकाे दिन शुभ रहाेस।