11/04/2026
रगतको अभावलाई मध्यनजर गर्दै आज मिति २०८२/१२/२८
गते ROTARY CLUB OF SURUNGA को आयोजनामा भएको रक्तदान कार्यक्रममा (23) जना रक्तदाताहरुले आफ्नो अमुल्य रगत दन गर्नुभएको छ।यस्तो मानवीय सेवामा उल्लेखनीय कार्य गर्नुहुने सम्पुर्ण रक्तदाता ,आयोजक संस्था तथा रक्तसञ्चार प्रविधिकहरु प्रति यस संस्था हार्दिक धन्यवाद अर्पण गर्दैछौं