01/03/2026
सूचना !
यही मिति २०८२ फाल्गुण १९ गते होली पर्व तथा फाल्गुण २१ गते प्रतिनिधिसभा निर्वाचन परेको हुनाले मिति २०८२ फाल्गुण १९ गते ( मार्च ३, २०२६) देखि फाल्गुण २२ गते ( मार्च ६, २०२६) सम्म ४ दिन आकस्मिक सेवा बाहेक सम्पूर्ण नियमित सेवाहरु बन्द रहने व्यहोरा सम्पूर्ण सरोकारवाला, कर्मचारी, सेवाग्राही तथा बिरामीवर्गमा जानकारी गराइन्छ।
नियमित सेवाहरु मिति २०८२ फाल्गुण २३ गते (मार्च ७, २०२६) बाट सुचारु हुनेछन्।