ManMohan Memorial Eastern Regional Community Hospital ,Birtamod,Jhapa,Nepal

ManMohan Memorial Eastern Regional Community Hospital ,Birtamod,Jhapa,Nepal 100 bedded Community Hospital located at Birtamode, Jhapa providing quality services within affordable price.
(2)

एनेस्थेसियोलोजिस्ट डा. जोशन बज्राचार्यलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎉🎂यहाँको जीवन सधैं सुख, स्वास्थ्य र सफलताले भरिपू...
28/04/2026

एनेस्थेसियोलोजिस्ट डा. जोशन बज्राचार्यलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎉🎂
यहाँको जीवन सधैं सुख, स्वास्थ्य र सफलताले भरिपूर्ण रहोस्।
आगामी दिनहरूमा अझ धेरै प्रगति र उपलब्धि हासिल गर्नुहोस् भन्ने कामना गर्दछु।

Dr Ekaraj birthday celebration 🎉 🎂Once again happy birthday 🎊🎈 doc..
26/04/2026

Dr Ekaraj birthday celebration 🎉 🎂
Once again happy birthday 🎊🎈 doc..

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. एकराज गौतमलाई जन्मदिनको धेरै धेरै शुभकामना।यस खुशीयालीको अवसरमा तपाईंलाई सुस्वास्थ्य...
26/04/2026

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. एकराज गौतमलाई जन्मदिनको धेरै धेरै शुभकामना।
यस खुशीयालीको अवसरमा तपाईंलाई सुस्वास्थ्य, दीर्घायु र निरन्तर सफलताको कामना गर्दछौं।

तपाईंको सेवा र समर्पण सधैं प्रशंसनीय रहोस्। 🌸

25/04/2026

गाउँमै विशेषज्ञ सेवा पाउँदा स्थानीयमा खुसी! 🙏✨

अस्पतालसम्म पुग्न नसक्ने र विपन्न वर्गका नागरिकहरूलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले झापाको अर्जुनधारा ४ मा आयोजित स्वास्थ्य शिविरबारे एक सामाग्री। सेवा नै धर्म हो!

झापाको अर्जुनधारा ७ मा कार्यालय रहेको श्री महिला चेतना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा मनमोहन मेमोरियल ...
25/04/2026

झापाको अर्जुनधारा ७ मा कार्यालय रहेको श्री महिला चेतना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको "बृहत स्वास्थ्य शिविर"का झलक।
​मिति: २०८३ वैशाख १२ गते, शनिबार
शिविर आयोजना हुने स्थान: अर्जुनधारा-४ स्थित स्वास्थ्य चौकी।

बृहत स्वास्थ्य शिविर सम्बन्धी सूचना! 🏥​श्री महिला चेतना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा मनमोहन मेमोरियल...
24/04/2026

बृहत स्वास्थ्य शिविर सम्बन्धी सूचना! 🏥
​श्री महिला चेतना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुन गइरहेको यस "बृहत स्वास्थ्य शिविर" मा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
​मिति: २०८३ वैशाख १२ गते, शनिबार
शिविर आयोजना हुने स्थान: अर्जुनधारा-४ स्थित स्वास्थ्य चौकी।

19/04/2026

🎥 सचेतना सन्देश (Awareness Video)

आज हाम्रो अस्पतालमा एकैचोटि दुई जना नानीहरू समस्या लिएर आएका छन्।
एक जना नानीको नाकमा घडीको ब्याट्री फसेको थियो भने,
अर्को नानीको कानमा राजमाको दाना अड्किएको थियो।

यी दुबै केसमा सफल उपचार तथा अपरेशन
डाक्टर धिराज गिरिद्वारा सम्पन्न गरिएको छ।

👉 यस घटनाबाट के बुझिन्छ भने,
बालबालिकालाई विद्यालय नगएको बेला विशेष ध्यान दिनु अत्यन्त आवश्यक छ।

⚠️ साना वस्तुहरू जस्तै:

* घडीको ब्याट्री
* दाना (राजमा, सिमी आदि)
* खेलौना का साना पार्टहरू

यी सबै बच्चाहरूले खेल्ने क्रममा नाक, कान वा मुखमा हाल्न सक्छन्,
जसले गम्भीर समस्या निम्त्याउन सक्छ।

🙏 सबै अभिभावकहरूलाई अनुरोध:
आफ्ना बालबालिकाको सुरक्षा प्रति सजग रहनुहोस् र साना वस्तुहरूबाट टाढा राख्नुहोस्।

18/04/2026

के तपाईँ झापामा PCL Nursing अध्ययनका लागि उत्कृष्ट कलेजको खोजीमा हुनुहुन्छ? 🩺🎓
​तपाईँको सपनालाई साकार पार्न मनमोहन मेमोरियल पूर्वाञ्चल कलेज, बिर्तामोड-२ सदैव तयार छ!
उत्कृष्ट नतिजा र दक्ष जनशक्ति उत्पादनमा समर्पित हाम्रो कलेजका मुख्य विशेषताहरू:
​✅ अनुभवी र दक्ष शिक्षकहरूद्वारा अध्यापन।
​✅ प्रविधिमैत्री आधुनिक कक्षाहरू।
​✅ व्यवस्थित पुस्तकालय र प्रयोगशाला।
​✅ सुरक्षित छात्रावास (Hostel) र यातायातको सुविधा।
​थप जानकारीका लागि:
📍 बिर्तामोड-२, झापा
📞 9709179691

📢 Heartfelt Congratulations and Gratitude 🎉Purwanchal Swasthya Sahakari Sanstha Limited, Birtamode, Jhapa, is pleased to...
18/04/2026

📢 Heartfelt Congratulations and Gratitude 🎉
Purwanchal Swasthya Sahakari Sanstha Limited, Birtamode, Jhapa, is pleased to announce that under Manmohan Memorial Purwanchal College, the PCL Nursing First Year (Regular Annual Examination) conducted under CTEVT has achieved an outstanding result with a 97.44% pass rate. 🎓✨
On this joyful and proud occasion, we extend our heartfelt congratulations to all the successful students for their excellent achievement and wish them continued success in their academic and professional journey ahead. 👏
We also express our sincere gratitude to all the teachers, parents, well-wishers, and stakeholders whose continuous guidance, support, and encouragement made this remarkable success possible. 🙏
— College Administration

17/04/2026

Empowering the Next Generation of Nurses
​Manmohan Memorial Purbanchal College
Birtamode-2, Jhapa
📞 Contact: 9709179691

आमा तिर्थाको पावन अवसरमा मनमोहन हस्पिटल, बिर्तामोड झापा परिवारको तर्फबाट सम्पूर्ण आमाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ...
17/04/2026

आमा तिर्थाको पावन अवसरमा मनमोहन हस्पिटल, बिर्तामोड झापा परिवारको तर्फबाट सम्पूर्ण आमाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
आमाको माया, त्याग र समर्पणको उच्च सम्मान गर्दै उहाँहरूको सुस्वास्थ्य, दीर्घायु र खुशीको कामना गर्दछौं। 🙏

Address

Birtamode, Jhapa
Jhapa District

Alerts

Be the first to know and let us send you an email when ManMohan Memorial Eastern Regional Community Hospital ,Birtamod,Jhapa,Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to ManMohan Memorial Eastern Regional Community Hospital ,Birtamod,Jhapa,Nepal:

Share

Category