Dxn Biratnagr Nepal"मोरङ्ग "

  • Home
  • Dxn Biratnagr Nepal"मोरङ्ग "

Dxn Biratnagr Nepal"मोरङ्ग " Health Wealth & Happines DXN NO.1

स्वागत छ MBBS & MD "Dr. Shivakumaran" सर लाईमलेसिया बाट नेपाल मा आउनु भएकोमा  सम्पूर्ण DXN नेपाल सिङ्गो परिवारको तर्फबाट...
02/09/2023

स्वागत छ MBBS & MD "Dr. Shivakumaran" सर लाईमलेसिया बाट नेपाल मा आउनु भएकोमा सम्पूर्ण DXN नेपाल सिङ्गो परिवारको तर्फबाट स्वागत

जय DXN
जय DXN Nepal

DXN को कुनै पनि प्रोडक्सहरु लिन चाहनु हुन्छ भने र DXN मा आबद्ध हुन चाहनुहुन्छ भने विराटनगरमा सम्पर्क गर्न सक्नु हुन्छ।

सम्पर्क : जगरनाथ शाह
मोबाइल नम्बर : +9779814935952

DXN इंडिया अमरावती सुन्य केन्द्रमा दातुक डा. लिम र डा. एम. राजेशसँग पहिलो सुन्या रिट्रीट।सेप्टेम्बर १-३, २०२३।DXN को कुन...
02/09/2023

DXN इंडिया अमरावती सुन्य केन्द्रमा दातुक डा. लिम र डा. एम. राजेशसँग पहिलो सुन्या रिट्रीट।

सेप्टेम्बर १-३, २०२३।

DXN को कुनै पनि प्रोडक्सहरु लिन चाहनु हुन्छ भने र DXN मा आबद्ध हुन चाहनुहुन्छ भने विराटनगरमा सम्पर्क गर्न सक्नु हुन्छ।

सम्पर्क : जगरनाथ शाह
मोबाइल नम्बर : +9779814935952

प्राकृतिक चिकित्सक DR DATO LIM SIOW JIN ले गरेको एक अनुसन्धान ले MORINZHI JUICE मा प्रसस्त पॉलीफेनोल्स भन्ने एण्टीअक्सिड...
21/08/2023

प्राकृतिक चिकित्सक DR DATO LIM SIOW JIN ले गरेको एक अनुसन्धान ले MORINZHI JUICE मा प्रसस्त पॉलीफेनोल्स भन्ने एण्टीअक्सिडेन्ट हुने कुरा पत्ता लगाएका छन । एण्टीअक्सिडेन्टले शरीरमा हुने ऑक्सीडेटिवे स्ट्रेस कम गरी DNA लाई डैमेज हुन दिँदैन DXN MORINZHI JUICE ले क्यान्सर रोग लाग्नबाट बचाउँछ अमेरिकन इंस्टिट्यूट ऑफ़ क्यान्सर रिसर्च का अनुसार MORINZHI JUICE मा कॉपर मगैनेस मैग्नीशियम जस्ता सुक्ष्म पोषक तत्व हरु पनि पईन्छ ।

नियमित सेवनले मूत्रथैली ठूलो आन्द्र, पेट, पैंक्रियाज र एसोफैगसको क्यान्सरको जोखिमलाई कम गरेको वैज्ञानिक दावी छ। जति धेरै सेवन गरो त्यति नै फाइदा गर्छ। शक्तिशाली क्यान्सर प्रतिरोधी JUICE मानिएको छ। यी वर्गका MORNZHI JUICE हरूले खस गरेर पेट तथा ठुलो आन्द्रा को क्यान्सर मा विशेष प्रतिकारी भूमिका खेलेको अनुसंधानले जनाएको छ। यी MORINZHI JUICE पाईने तत्वहरूले प्रोस्टेट मुत्रासय ठुलो आन्द्राको र पेटका ट्युमरको वृद्धि लाई मन्द गरेको र रोकेको प्रमाण हरू पनि जुटिसकेको छ MORINZHI JUICE मा पाईने डाई-एलाइल डाईसल्फेटले भनिने तत्वले छाला, ठुलो आन्द्रा र छालाको कन्सर हुन नदीन प्रभाबकारी भूमीका निभाएको छ भने यो तत्वले प्रयोगसलामा ल्युकेमियाका (रगतको क्यान्सर) कोष हरुलाई समेत नष्ट पार्ने क्षमता पुष्ठी गरेको छ।

यस DXN MORINZHI JUICE मा फोलीक एसिड भिटामिन सी भीटामिन के पोतासीएम फईबर र मयाग्नीज जस्ता तत्व हरू प्रसस्त पायिञ्छन। यसका अलावा बीटा क्याराटीन, पोलीफिनोल्स एन्थोसैनीन केम्फेरोल जस्ता तत्व हरू पनि पाइञ्छ। यी तत्व हरू विभिन्न तन्तुहरूका क्यान्सरले भएका ट्यूमर बढ्न नदिने र क्यान्सर मेटास्त्यासिस रोक्न प्रभावकारी छ र प्रसस्त मात्रामा भिटामीन सी र फाइबर पाइन्छ। यसमा कुरसेटिन, एपीक्याटेसिन र भन्ने एन्थोसाइनिन जस्ता क्यान्सर प्रतीकारी फ्लेभेनोएड़ हरू पनि पाईन्छ।

DXN MORINZHI JUICE मा प्रासस्त मात्रामा मग्नेसियम मैंगनीज थायमिन फाइबर, तामा र सेलेनियम जस्ता तत्व हरु पाईन्छ। एसका अलावा भिटामिन ई अल्फा-लिनोलेनिक एसिड ओमेगा -3 फ्याट जस्ता तत्वहरू पनि पाईन्छ। दैनिक दिनमा ३ पटक सम्म पिउने गरेमा क्यान्सर प्रतिरोधमा ठूलो टेवा पुर्याउछ। चेरीमा एन्थोसाइनिन हाइड्रो अक्सीसिन्नामिक एसिड पेरिल्लील अल्कोहल भिटामिन ए, भिटामिन सी र प्रसस्तै फाइबर र करोटेनाँइड पाईन्छ। यी तत्वहरू क्यान्सर रोगलाई प्राकृतिक तरिकाले उपचार गरि क्यान्सर रोग लाग्नबाट बचाउन्छ। विशेष गरेर यो DXN MORINZHI JUICE ले मानव शरीरमा भएको क्यान्सर CELLS बढर्न् दिन्दैना मानव शरीरको क्यान्सर CELLS नबढर्नु नै क्यान्सर रोगबाट मुक्त हुन्नु हो। सेवान गर्ने तरिकाDXN MORINZHI JUICE मा RG POWDRR र GL POWDER मिसाएर दिनमा ३ चोटि पिउन्नु पर्छ आफ्नो रोग ठिक नभएसम्म।

पाठेघर काे समस्या , महिनावारीबाट हुने समस्या जस्तै महिनावारी गडबडी ,बाझाेपन निसन्तान समस्या लगायत विभिन्न किसिमका समस्याको समाधान DXN MORINZHI JUICE उहाँको भनाई र उहाँले खाएकाे पाेडक काे बारेमा जानकारी माेरनझि जुस नेपालमा लाखौंले प्रगोग गरि रहेको छ।अब तपाईं को पालो

नाेट÷ DXN कम्पनीको उत्पादन गानाेडरमा संसारकै उत्कृष्ट जडिबुटि को राजा हाे ! याे हाम्रो शरीर सङग संबंधित छ ! याे उत्पादनले मानव शरिरकाे उपचार रदछ र शरिरले राेगकाे उपचार गर्छ ! याे उत्पादन राेगिले निराेगि बन्नकाेलागि खाने लाउने गरिन्छ र निरोगीले भबिस्यमा आउने राेगबाट बच्नकालागि खाने लगाउने गरिन्छ ! जुनसुकै देशमा पनि पाइन्छ ।याे उत्पादन ले कुनै असर गरदैन (साइड ईफेकट गरदैन) जुनसुकै उमेर समुहको मानिसले खान र लाउन सकिन्छ !!

ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले शेयर गर्न नभुल्नुहोला

प्राकृतिक र कुनै साइड इफेक्ट नहुने 100% No side effect .

थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला ।DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला त्यसैले भन्ने गर्छु , आफू बाचौ अरुलाइ पनि बचाउ थप जानकारी चाहिएमा

DXN को कुनै पनि प्रोडक्सहरु लिन चाहनु हुन्छ भने विराटनगरमा सम्पर्क गर्न सक्नु हुन्छ।
सम्पर्क : जगरनाथ शाह
मोबाइल नम्बर : +9779814935952

DXN Cordyceps Coffee यो यार्सागुम्बा १% र ब्राजिलिएन कफी, प्राकृतिक दुध र प्राकृतिक मोठोपनको समिश्रणबाट बनेको हुन्छ . यस...
21/08/2023

DXN Cordyceps Coffee यो यार्सागुम्बा १% र ब्राजिलिएन कफी, प्राकृतिक दुध र प्राकृतिक मोठोपनको समिश्रणबाट बनेको हुन्छ .

यसमा मानव शरीरमालाई आवस्यक न्यून 0.06% क्याफिन राखेर तयार पारेको हुन्छ, यसमा ग्लुटनिक अम्ल,यार्सा अम्ल, अमिनो एसिड, पोलिस्याकराईड, भिटामिन १२ आदि जस्ता तत्वहरु पाईन्छ .

यो स्वादिष्ट पौष्टिक र मिठो बास्नाको हुन्छ । यसको सेवनले शरीरमा ताजापन, फुर्ति प्रदान गर्दछ । थकाई मेटाउनुका साथै प्रेसर लो भएकाले प्रयोग गर्दा व्यालेन्स गर्नुका साथै दुब्लो पातलो ब्यक्तिहरुलाई हुस्टपुस्ट बनाउँछ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाएर स्वास्थलाई धेरै फाइदा पुर्याउँछ ।
( तातो पानीमा १ स्याचेसबाट ४ ☕ कप राम्रो कफी बनाउन सकिन्छ ।)

DXN को कुनै पनि प्रोडक्सहरु लिन चाहनु हुन्छ भने विराटनर लगायतको ठाँउमा सम्पर्क गर्न सक्नु हुन्छ।
सम्पर्क : जगरनाथ शाह
मोबाइल नम्बर :+9779814935952

थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला । DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला त्यसैले भन्ने गर्छु , आफू बाचौ अरुलाइ पनि बचाउ।

अत्यन्त जरुरी सुचना  सम्पूर्ण DXN उपभोक्ता ग्राहकहरूमा यो जानकारी गराउन चाहन्छौं कि बाणिज्य बिभाग को निर्देशन अनुसार अब ...
17/08/2023

अत्यन्त जरुरी सुचना

सम्पूर्ण DXN उपभोक्ता ग्राहकहरूमा यो जानकारी गराउन चाहन्छौं कि बाणिज्य बिभाग को निर्देशन अनुसार अब उपरान्त बोनस पाउने सम्पूर्ण बितरकहरुले पान नम्बर (Pan No.) अनिवार्य लिनुपर्ने भएको छ ।
बोनस प्राप्त गर्ने वितरकहरूसँग प्यान नम्बर छैन भने, कृपया वितरकहरूलाई सम्बन्धित कर कार्यालयबाट प्यान नम्बर प्राप्त गर्न प्रोत्साहित गर्नुहोस्।

धन्यवाद।

DXN को कुनै पनि प्रोडक्सहरु लिन चाहनु हुन्छ भने विराट् सम्पर्क गर्न सक्नु हुन्छ।
सम्पर्क : जगरनाथ शाह
मोबाइल नम्बर : +9779814935952

Good morning DXN
04/08/2023

Good morning DXN

ग्यास्टिक के हो ? के कारणले हुन्छ  ग्यास्टिक ? ================================पेटको भित्रि तह छोप्ने तन्तुको जलनलाई ग्य...
02/08/2023

ग्यास्टिक के हो ? के कारणले हुन्छ ग्यास्टिक ?
================================
पेटको भित्रि तह छोप्ने तन्तुको जलनलाई ग्यास्टिकको रुपमा परिभाषित गर्ने गरिएको भएपनि पेटको माथिल्लो भाग पोल्ने, पेट दुख्ने, बान्ता होला जस्तो हुने, खाना अरुचि हुने, पेट ढुस्स फुलेझैं या भरिएझैं हुनु नै ग्यास्टिकका प्रारम्भिक लक्षणहरु हुन् । हामीले खाने खाना पचाउनका लागि शरीरभित्र विभिन्न किसिमका पाचन रसहरुका अलवा हाइड्रोक्लोरिक एसिड नामक एक प्रकारको कडा प्रकृतिको अम्ल पनि हुन्छ, जसले खाना पचाउनुका अतिरिक्त आमाशयका किटाणुहरुलाई पनि मार्ने काम गर्दछ । यता अम्लबाट आमाशयलाई जोगाइराख्नका लागि आमाशयका भित्रि सतहका कोषहरुले अर्धतरल पदार्थ म्युकस निकालिरहेका हुन्छन । सोहि प्रक्रियालाई सघाउन बाइकार्बोनेट क्षार पनि बराबर रुपमा उत्पादन भइरहेको हुन्छ । यस किसिमबाट हाम्रो शरिरमा चलिरहने प्रक्रिया अन्तर्गत ग्यास्टिक गराउने अम्ल र यसलाई नियन्त्रणमा राख्ने तत्वहरुको सन्तुलनमा गढबढ आयो भने फलस्वरुप तपाई हामीलाई ग्यास्टिक हुन्छ ।

gastric_cancer1
यसका कारणहरुमा हेलिकाब्याक्टर पाइलोरी भन्ने किटाणुको संक्रमण अग्रपंक्तीमा छ । मुलत: नेपाल लगायतका अविकसित देशहरुमा ८०५ भन्दा बढी मानिसहरुमा यो किटाणुको संक्रमण हुनेगरेको पछिल्ला अध्ययनहरुले बताएका छन् । खानपिन तथा निन्द्राको तालमेल नमिल्नु या प्रयाप्त नहुनु पनि ग्यास्टिक हुनसक्ने बलिया कारणहरु हुन् । त्यसो त धुम्रपान गर्नु तथा ब्रुफेन निम्स जस्ता पेन किलर औषधिहरुको अत्याधिक सेवन गर्नुपनि यस किसिमका समस्याहरु बढाउनुनै हो, तसर्थ यथा सम्भब पेनकिलर औषधि खादै नखाने तथा खाने गरिएको भएपनि कटौती गर्नुपर्छ । त्यस्तै गरेर धुम्रपान तथा मध्यपान बाट पनि टाढै रहनु ग्यास्टिक नियन्त्रणका लागि अर्को उपयुक्त विकल्प हुन सक्दछ । ग्यास्टिक हाम्रो जीवनशैलीसंग प्रत्येक्ष सम्बन्धीत भएकोले पनि सर्वप्रथम हाम्रो जीवनशैलीलाई नै परिवर्तन गर्न जरुरी छ । जसका लागि भोजन, व्यायाम, बिश्राम, बिचार र व्यवहारलाई स्वास्थ्यमैत्री बनाउनु नितान्त आवश्यक छ ।

घरेलु उपचारको रुपमा चिल्लो, पिरो, अमिलो कम खाने, पानी प्रशस्त मात्रामा पिउने, धेरैबेर खालि पेट नबस्ने जस्ता सामान्य सावधानीले पनि रोगबाट छुटकारा पाउन सकिन्छ । तथापि यस किसिमका सावधानी अपनाउदा अपनाउदै या रोग लागिसकेको र उपचार गर्न ढिलाई भएको अवस्था छ, भने यसैले विकराल रुप लिएर अल्सर तथा क्यान्सर पनि हुन सक्छ । अल्सर भयो भने बारम्बारको रक्तश्रावका कारण रक्त अल्पताको समस्या पनि थपिन सक्दछ,
--------->
तसर्थ समयमै यसबाट बच्न Reshi Mushroom power, spirulina , Morinzhi juice र DXN Black coffee लिनु पर्दछ ।यस्ले ग्यास्ट्रिक को समस्यालाई हटाउन मदत गर्दछ —

आफ्नो स्वास्थ्यको लागि आफु नै सजग हुनु नै हामी सबैको हितमा हुनेछ, यसैले त भन्ने गरिन्छ – रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै वुद्धिमता हो ।
GOOD MORNING DXN
हजुरहरुलाई डि एक्स एन प्राेक्टहरु चाहिएमा कृपया सम्पर्क गर्नुहाेला।
सम्पर्क inbox मा म्यासेज गर्नु होला ।
DXN Change my life Health/Wealth

DXN को कुनै पनि प्रोडक्सहरु लिन चाहनु हुन्छ भने विराटनगर सम्पर्क गर्न सक्नु हुन्छ।
सम्पर्क : जगरनाथ शाह
मोबाइल नम्बर : +9779814935952

19/07/2023

Dr Lim inaugural talk in first Crown Ambassador Summit

19/07/2023
08/07/2023

DXN Morinzhi juice

DXN को कुनै पनि प्रोडक्सहरु लिन चाहनु हुन्छ भने विराटनगर मोरङमा सम्पर्क गर्न सक्नु हुन्छ।
सम्पर्क : जगरनाथ शाह
मोबाइल नम्बर : +9779814935952

Address


Alerts

Be the first to know and let us send you an email when Dxn Biratnagr Nepal"मोरङ्ग " posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dxn Biratnagr Nepal"मोरङ्ग ":

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Practice
  • Claim ownership or report listing
  • Want your practice to be the top-listed Clinic?

Share