Jiri Hospital

Jiri Hospital This is official page of Dolakha District Hospital, Jiri, Dolakha, Nepal

यस जिरी अस्पतालमा कार्यरत रेडियोग्राफर श्री संजिव कुमार सिंह लोकसेवा आयोग  कर्णाली प्रदेशबाट कर्णाली स्वास्थ्य विज्ञान प...
30/11/2025

यस जिरी अस्पतालमा कार्यरत रेडियोग्राफर श्री संजिव कुमार सिंह लोकसेवा आयोग कर्णाली प्रदेशबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा रेडियोग्राफर पदमा सिफारिस हुनु भएकोमा उहाँको कार्यसफलताको कामना सहित फेरि भटौला तथा नव आगन्तुक कर्मचारीहरुको स्वागत कार्यक्रमको केही तस्वीरहरु।

28/10/2025

अत्यधिक रक्तस्राव भइ यस अस्पतालमा भर्ना भएका सुत्केरी महिलाको लागि B +ve रगतको चाहिएकाले सहयोगको लागि अपिल गर्दछु।

यस जिरी  अस्पतालमा विगत १ वर्ष देखि अनवरत रूपमा सेवा दिदै आउनु भएका अस्पताल नर्सिङ्ग निरीक्षक द्वाय अनुपमा रावल तथा कोपि...
20/10/2025

यस जिरी अस्पतालमा विगत १ वर्ष देखि अनवरत रूपमा सेवा दिदै आउनु भएका अस्पताल नर्सिङ्ग निरीक्षक द्वाय अनुपमा रावल तथा कोपिला बि.क. सरुवा भइ अन्यत्र जाँदै हुनुहुन्छ। उहाँहरुको आगामी कार्य सफलताको शुभकामना सहित फेरि भेटौला कार्यक्रममा सहभागी सम्पुर्णमा धन्यवाद।

06/10/2025

पानीको प्रभाव कम भएसंगै यस अस्पताल दिइएदै आएको सम्पुर्ण सेवाहरु पुर्ववत रुपमा सुचारु भएको बेहोरा अनुरोध छ।

नेपाल सरकार गृह मन्त्रालयको आज प्रकाशित  सूचना अनुसार १९ र २० गते यस अस्पतालबाट दिइदै आएको इमर्जेन्सी बाहेकका अन्य  सम्प...
04/10/2025

नेपाल सरकार गृह मन्त्रालयको आज प्रकाशित सूचना अनुसार १९ र २० गते यस अस्पतालबाट दिइदै आएको इमर्जेन्सी बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द रहने जानकारी गराइन्छ।

सार्वजनिक विदा सम्बन्धी सूचना।
28/09/2025

सार्वजनिक विदा सम्बन्धी सूचना।

यस जिरी अस्पतालमा आयोजित तीज २०८२ को दरखाने कार्यक्रम।
25/08/2025

यस जिरी अस्पतालमा आयोजित तीज २०८२ को दरखाने कार्यक्रम।

यस जिरी  अस्पतालमा विगत २ वर्ष देखि अनवरत रूपमा सेवा दिदै आउनु भएका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अवल बराल सरुवा भइ ...
17/08/2025

यस जिरी अस्पतालमा विगत २ वर्ष देखि अनवरत रूपमा सेवा दिदै आउनु भएका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अवल बराल सरुवा भइ अन्यत्र जाँदै हुनुहुन्छ। उहाँको आगामी कार्य सफलताको शुभकामना सहित फेरि भेटौला कार्यक्रममा सहभागी सम्पुर्णमा धन्यवाद।

यस जिरी  अस्पतालमा विगत ३ वर्ष देखि अनवरत रूपमा सेवा दिदै आउनु भएका एनेस्थेसियन सहायक श्री रमेश कुमार महतो सरुवा भइ सिन्...
31/07/2025

यस जिरी अस्पतालमा विगत ३ वर्ष देखि अनवरत रूपमा सेवा दिदै आउनु भएका एनेस्थेसियन सहायक श्री रमेश कुमार महतो सरुवा भइ सिन्धुलीको दुधौली नगर अस्पतालमा जाँदै हुनुहुन्छ। उहाँको आगामी कार्य सफलताको शुभकामना सहित फेरि भेटौला कार्यक्रममा सहभागी सम्पुर्णमा धन्यवाद।

लेखापरिक्षण सम्बन्धी आसयपत्र माग गरिएको सूचना।
29/07/2025

लेखापरिक्षण सम्बन्धी आसयपत्र माग गरिएको सूचना।

जिरी अस्पतालले तयार परिएको "Hospital Formulary 2082" को पहिलो संस्करण जिरी नगरपालिकाका प्रमुख श्री मित्र बहादुर जिरेल तथ...
25/07/2025

जिरी अस्पतालले तयार परिएको "Hospital Formulary 2082" को पहिलो संस्करण जिरी नगरपालिकाका प्रमुख श्री मित्र बहादुर जिरेल तथा जिरी नगरपालिकाका उप-प्रमुख श्री कृष्ण माया बुढाथोकी ज्यूले एक कार्यक्रम बीच विमोचन गर्नु भयो। सो Hospital Formulary तयार गर्न प्रत्यक्ष रूपमा संलग्न हुनुहुने सम्पूर्ण कर्मचारीहरु प्रति हामी आभार व्यक्त गर्दछौं।

शिलबन्दी दरभाउ-पत्र आह्वानको सूचना
25/07/2025

शिलबन्दी दरभाउ-पत्र आह्वानको सूचना

Address

Jiri

Alerts

Be the first to know and let us send you an email when Jiri Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Jiri Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram