Durga health clinic

Durga health  clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Durga health clinic, Medical and health, Kailali sadakpur bauniya kanchhi bazzar, Kailali.

18/06/2023

विषय - तिजको बर्त सम्बन्धि ( एक्दम आवस्यक ज्ञान् )

अधिकान्स हिन्दु धर्म मान्ने मानिसको दिमाग मा यो छ कि, तिज मा बर्त बस्यो भने,,पुरुष यथार्थ लोग्ने मान्छेहरु
को आयु बढ्छ भनेर, तर लोग्ने मानिसको नभई नारिहरुको नै आयु बढ्छ , अच्चम्म लाग्ला यो पढि रहदा
म बिस्तृत रुपमा बुझाउने प्रयास गर्छु पुरा पढ्नु होला

- धेरै पैला हस्पिटल सुबिधा नहुदा,,डाक्टर नहुदा हाम्रो कता -कता हाम्रो धर्म कला संस्कृति,चाड पर्बहरुले आफैमा उपचार को काम गरिराको थियो !

- जस्तै तिज मा बर्त बस्नु एक महिना सम्म हप्तामा
एक चोटि,,,गोप्य कुरा त यो छकि तिजको बर्त पनि
साउन को महिना नै किन त तिज पनि साउन कै महिना किन त ?? तिज बैशाख ,, कार्तिकमा मुङ्सिर मा किन भएन

किनकि साउन को महीना मा अत्यधिक मात्र मा पानी पर्ने
भएकाले,,र झाडा पखाला ,अन्य पाचन प्रक्रिया मा गड्बडि आउने भएका कारण यो तिज पर्ब ले बर्त बस्न
सिकाई रहदा,,हप्तामा एकचोटी बर्त बस्न लाभदाएक
भएको हो

- हप्तामा एक चोटि बर्त बस्दा,, पाचन शक्ति बढ्ने गर्द छ
पाचन प्रणालीले आराम पाउने गर्दछ!! जस्का कारण माथि उल्लेखित, पाचन प्रक्रिया मा आउने समस्याहरु

हद भन्दा हद कम हुन्छन,,

- बर्त बस्दा फलफूल चाहि खान मिल्ने अरु खान किन नमिल्ने त- किन कि मान्छे दिन भरि भोकै बस्नु पनि रोग निम्ताउनु हो- र फलफूल खादा ,, 2/3 घन्टा मै पाचन
भैहाल्छ ,, भात रोटि तरकारि ,, मासु अन्य खानाहरु पच्न
7/8 घन्टा नै लाग्छ!!
त्यसकारण बर्त बस्दा फलफुल खान मिल्ने चलन धर्मले
अदृश्य रुपमा बनाको हो जस्को सिदा फाईदा छ!

अब भन्नुहोस् , तिज मा बर्त बस्दा लोग्ने को आयु बढ्ने कि, श्रीमतीको- स्वभावतः श्रीमती को नै बड्छ
तेसैले पनि तिजमा बर्त बस्नु लाभदायक हो
स्वस्थ को लागि !!

Address

Kailali Sadakpur Bauniya Kanchhi Bazzar
Kailali

Telephone

+9779825622285

Website

Alerts

Be the first to know and let us send you an email when Durga health clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Durga health clinic:

Share