23/06/2025
सुदूर पश्चिम प्रदेशलाई एड्भेन्चर मय ( adventure hub) बनाउने जिम्मेवारी प्रदान गर्नु हुने सम्पूर्ण ब्यक्तित्वहरुलाई आभार प्रकट गर्न चाहन्छु। सुदूर पश्चिममा खेल पर्यटन मार्फत स्वदेशी तथा विदेशी पाहुनालाई साहसिक खेल मार्फत उहाँहरूको therapeutic refreshment गरी आर्थिक समृद्धिको अभियान शुरू गरिनेछ।
Economic prosperity through the Tourism Industry.