Hasuliya aayurved ausadhalaya

Hasuliya aayurved ausadhalaya ayurvedic health center

कैलाली जिल्लाके कैलारी गाउँपालिका वडा नम्बर ३ मे गुरुवाहुँक्रनहे जडीबुटि व योग तालिम डेजैटी रहल बा ।आर्थिक बर्ष २०७९/०८०...
16/05/2023

कैलाली जिल्लाके कैलारी गाउँपालिका वडा नम्बर ३ मे गुरुवाहुँक्रनहे जडीबुटि व योग तालिम डेजैटी रहल बा ।

आर्थिक बर्ष २०७९/०८० के लक्षित वर्ग अन्र्तगत कैलारी गाउँपालिका वडा नम्बर ३ के आर्थिक सहयोग ओ #हसुलिया #आयूर्वेद औषधालयके सहकार्यमे २५ जाने गुरुवाहुँक्रनहे जडीबुटी ओ योग तालिम डेजैटी रहल वडा सदस्य किसन चौधरी जनैलै ।

मंगरके रोजसे सुरु हुइलक उ तालिम वडा सदस्य सैतुराम चौधरीके घरगोस्यामे उदघाटन हुइलक हो । जेठ ५ गतेसम संचालन रना तालिममे #सुभास शाह सहजीकरण कैटी रहल बटै ।

पहुरा समाचारदाताधनगढी, २ जेठ । कैलाली जिल्लाके कैलारी गाउँपालिका वडा नम्बर ३ मे गुरुवाहुँक्रनहे जडीबुटि व योग ता...

24/09/2022

काठमाडौं । पछिल्लो समय पायल्सको समस्याले धेरैलाई हैरान बनाएको छ । दिसा साह्रो हुने, दिसामा रगत देखा पर्ने र मासु ब...

शरीरका लागि आहारको महत्वलाई दर्शाउँदै चरकसंहिता (सूत्र ११/३२ )– मा भनिएको छ, ‘त्रय उपस्तम्भा इति–आहारः स्वप्नो ब्रह्मचर्...
18/09/2022

शरीरका लागि आहारको महत्वलाई दर्शाउँदै चरकसंहिता (सूत्र ११/३२ )– मा भनिएको छ, ‘त्रय उपस्तम्भा इति–आहारः स्वप्नो ब्रह्मचर्यमिति।’ (अर्थात् आहार, निद्रा तथा ब्रह्मचर्यको पालनाः यी शरीरका तीन उपस्तम्भ हुन्। यिनै स्तम्भमा नै शरीररूपी भवन अडेको छ।) यसै गरी छांदोग्य उपनिषद् भनिएको छ, ‘आहार शुद्रौ सत्वशुद्धिः सत्व शुद्धौं धु्रवा स्मृतिः। स्मृतिलाभै सर्वग्रंथीनँ विप्रमोक्षः।।’ (आहार शुद्ध भयो भने सत्व शुद्धि हुन्छ। सत्व शुद्धि भयो भने धु्रव स्मृति प्राप्ति हुन्छ। स्मृतिको प्राप्तिले सम्पूर्ण ग्रन्थीहरू खुल्छन्।)। आयुर्वेदको यस भनाई अहिले वैज्ञानिकरूपमा पनि पुष्टि भएको छ।

Nagarik

हसुलिया आयुर्वेद मा सेवाग्राही हरु
11/09/2022

हसुलिया आयुर्वेद मा सेवाग्राही हरु

11/09/2022
कैलारी गाउँपालिका स्थित हसुलिया आयुर्वेद औषधालयमा पछिल्लो समय जन आकर्षण बढ्न थोको छ ।आयुर्वेद उपचार र जडिबुटीमा आकर्षण ब...
08/09/2022

कैलारी गाउँपालिका स्थित हसुलिया आयुर्वेद औषधालयमा पछिल्लो समय जन आकर्षण बढ्न थोको छ ।

आयुर्वेद उपचार र जडिबुटीमा आकर्षण बढ्दै गएको हो । कैलारी गाँउपालिका–१ हसुलिया बजारमा अवस्थित हसुलिया आयुर्वेद औषधालयमा पछिललो समय दैनिक ६० देखि ७० जनासम्म बिरामी आउने गरेका छन् भने, आयुर्वेदिक औषधी प्रयोग कर्ताको संख्या पनि बढ्न थालेको छ । छन् ।

औषधालयबाट दैनिक रुपमा अम्लपित्त, दम, वाथ रोगहरु, उच्च रक्तचाप, मधुमेह, चर्मरोगहरु, महिला सम्बन्धि सेतो पानी बग्ने महिनावारीमा गड्बडी, मृगौलाको पत्थरी, पिसाब पोल्ने रोगका लागि औषधी लग्नेको संख्या उच्च रहेको छ ।

औषधालयले ओ.पि.डी को साथ साथै पूर्वपञ्ंचकर्म सेवा, स्नेहन, स्वेदन, नस्य आदी, योग परामर्श सेवा, स्तनपायी आमाको लागि दुग्धबर्धक औषधि वितरण, जेष्ठनागरिक रसायण, योग शिविरहरु, गाउँघर क्लिनिक आदी कार्यक्रम नियमित रुपले संचालन गर्दै औषधालयका प्रमुख कविराज शुभाष शाहले बताए

औषधालयले सबै सेवा हरु निःशुल्क रुपमाप्रदान गर्दै आएको छ । नेपाल सरकार ले तोकेको २३ किसिम को औषधि बाहेक पनि कैलारी गापा को सहयोगमा अन्य आवश्यक औषधि हरु ुमेत औषधालयले निशुल्क प्रदान गर्दै आएको छ ।

औषधालय प्रमुख कविराज निरिक्षक सुभाष शाहले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७८÷०७९ मा ओ.पि.डि बाट ८ हजार ७ सय ९७, पूर्वपंचकर्म बाट १ हजार २ सय १३ तथा अन्य कार्यक्रमबाट गरि जम्मा १४ हजार ९ सय १९ जनाले सेवालिएका छन् ।

औषधालयका वैद्य चन्द्र बहादुर मगरका अनुसार औषधालयमा कैलारी गापा बाहेक धनगढि उपमहानगरपालिका, गौरिगंगा नगरपालिका, भजनि नगरपालिका, घोडाघोडी नगरपालिका, संगै भारतको उत्तर प्रदेश स्थित छिमेकि गाउँबाटपनि दैनक रुपमा सेवा लिनआउने गरेका छन् ।

औषधालयमा पछिललो समय दैनिक ६० देखि ७० जनासम्म बिरामी आउने गरेका छन् भने, आयुर्वेदिक औषधी प्रयोग कर्ताको संख्या पन.....

https://swasthyakhabar.com/story/43025
08/09/2022

https://swasthyakhabar.com/story/43025

टाइप-२ मधुमेह मेटाबोलिक सिन्ड्रोम अन्तर्गत पर्दछ, जुन अव्यवस्थित खानपान र जीवनशैलीसंग सम्बन्धित हुन्छ। कतिपय अ.....

06/09/2022

काठमाडौं । सास नियन्त्रण गर्ने प्रक्रियालाई प्राणायाम भनिन्छ । प्राणायाम दुई शब्द प्राण र आयाम मिलेर बनेको हो । .....

04/09/2022
01/08/2022

जीवनं वृहणं सात्म्यं स्नेहनं मानुषं पयः ।
नावनं रक्तपित्ते च तर्पण चाक्षिशुलिनाम् ॥ चरक🙏🙏

{Theme2022-Step up for Breastfeeding:Educate and Support}
(स्तन्य वर्धक आयुर्वेदिय औषधि को लागि सम्पर्क हसुलिया आयुर्वेद औषधालय☎️ 091-545088)

26/07/2022

आ व २०७८/०७९ मा हसुलिया आयुर्वेद औषधालय बाट सेवा पाएको सेवा ग्राही हरु को विवरण
१) नागरिक आरोग्य क्लिनिक-१६१४
२) गाउँघर शहरी क्लिनिक-९१३
३) वडा स्तरिय आयुर्वेद सेवा कार्यक्रम-१८३९
४) पूर्व पञ्चकर्म कार्यक्रम-१२१३
५) बहिरंग सेवा ओपीडी-८७९७
* जम्मा सेवाग्राही -१४३७६

16/07/2022

Address

Hasuliya Bazar
Kailali

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97791545088

Website

Alerts

Be the first to know and let us send you an email when Hasuliya aayurved ausadhalaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category