Samaaj Prasuti and General Hospital Pvt. Ltd

Samaaj Prasuti and General Hospital Pvt. Ltd " समाज हस्पिटल, स्वस्थ समाजको लागि "
(1)

Operated with the vision of providing quality care at reasonable service charge, we provide Outpatient and Inpatient services, 24 hours Emergency , Delivery, Pharmacy, NICU, High Care with modern Operation Theater.

URGENT NOTICE
09/09/2025

URGENT NOTICE

06/08/2025

डा. बबिता चौधरीद्वारा समाज प्रसुती तथा जेनरल हस्पिटलमा निरन्तर सेवा प्रदान।
ठेगाना - कलैया-६, हस्पिटल रोड।
सम्पर्क नम्बर : 981-3840089

03/08/2025

समाज प्रसुती तथा जेनरल हस्पिटलमा एक २४ वर्षीय महिला एकदमै नाजुक अवस्थामा आउँदा डाक्टर संजय साहाले प्रारम्भिक जाँच, प्रयोग र अल्ट्रासाउन्ड परीक्षण गर्दा आन्द्रा कुहिएको काे निष्कर्षमा आई शल्यक्रिया गर्दा ९० प्रतिशत सानो आन्द्रा कुहिसकेको बिरामीको जटिल शल्यक्रिया गरी कुहिएको आन्द्रा फ्याली ज्यान जोगाउन सफल भएका छन्। अब बिरामीले आफ्नो जीवनशैलीमा केही परिवर्तन ल्याई साधारण जीवन बिताउन सक्नेछन्। हामी बिरामीको सुस्वास्थ्यको कामना गर्दै उहाँलाई हस्पिटलबाट डिस्चार्ज गरी घर पठाएका छौं। यस प्रकारका जटिल र ठुलो शल्यक्रिया कलैयामा प्रदान गर्न पाएकोमा हामी हर्षित भएका छौं र अझै सेवा सुविधा कलैयामा दिन प्रेरणा पाएको छौं।

01/08/2025

समाज प्रसुती तथा जेनरल हस्पिटलमा डाक्टर नवनित रौनियारद्वारा कूल्हाको जोर्नी ko fracture अर्थात् IT Fracture जस्तो जटिल fracture भएको बिरामीलाई सफल शल्यक्रिया गरी, बिरामी एक महिनापछि पूर्णरूपले हिँड्न मिल्ने खालको अवस्थामा पुग्दा हामी मनबाटै हर्षित भएको छौँ। Navneet Rauniyar
Phone number : 981-3840089 / 9802595537

समाज प्रसुती तथा जेनरल हस्पिटलमा डाक्टर बबिता चौधरीद्वारा प्रसुति तथा स्त्री रोग हरू सम्बन्धी उपचार तथा परामर्श का लागि ...
30/07/2025

समाज प्रसुती तथा जेनरल हस्पिटलमा डाक्टर बबिता चौधरीद्वारा प्रसुति तथा स्त्री रोग हरू सम्बन्धी उपचार तथा परामर्श का लागि सम्पर्क गर्नुस्।
Phone No. : 981-3840089 / 9802595537

24/07/2025
डा. मुकेश जयसवाल, वरिष्ठ युरोलोजिस्ट द्वारा समाज प्रसुती तथा जेनरल हस्पिटल मा Kidney stone, Ureter stone, Bladder stone ...
30/06/2025

डा. मुकेश जयसवाल, वरिष्ठ युरोलोजिस्ट द्वारा समाज प्रसुती तथा जेनरल हस्पिटल मा Kidney stone, Ureter stone, Bladder stone जस्ता समस्याहरूको दूरबीनद्वारा (Laparoscopic)अपरेसन गरिँदै | साथै Prostate र Testicular समस्याको अपरेसन पनि भइरहेको छ।
For Appointment:
Ph No: 9813840089 / 9802595537

रक्तदान जीवनदान समाज प्रसुति तथा जेनरल हस्पिट लमा भएको बृहत रक्तदान कार्यक्रमका केही तस्बिरहरु
22/06/2025

रक्तदान जीवनदान
समाज प्रसुति तथा जेनरल हस्पिट लमा भएको बृहत रक्तदान कार्यक्रमका केही तस्बिरहरु

यही शनिबार समाज प्रसुति तथा जेनरल हस्पिटल प्मा रक्तदान कार्यक्रममा सहभागी भइदिन हार्दिक अनुरोध गर्दछौं। "रक्तदान जीवनदान...
18/06/2025

यही शनिबार समाज प्रसुति तथा जेनरल हस्पिटल प्मा रक्तदान कार्यक्रममा सहभागी भइदिन हार्दिक अनुरोध गर्दछौं।
"रक्तदान जीवनदान"
समय बिहान १० बजे पश्चात्

VACANCY ANNOUNCEMENT
02/06/2025

VACANCY ANNOUNCEMENT

12/05/2025

डा. बबिता चौधरीद्वारा Ectopic pregnancy माथि एउटा जनचेतनामूलक सानो प्रस्तुति
सम्पर्कको लागि समाज प्रसुति तथा जेनरल हस्पिटल प्रा लि.
सम्पर्क नम्बर : 981-3840089

06/05/2025

८ महिना ७ महिना ३ महिना र २ महिना पटकपटक गरी चार चोटी आकस्मिक गर्भपतन भएको बिरामी पाँचौ पटक गर्भधारण गरी समाज प्रसुति तथा जेनरल हस्पिटल प्राइभेट लिमिटेड मा डाक्टर बबिता चौधरीसँग सुरुदेखि अन्तिमसम्म उपचार गराई आज आफ्नो घरमा छोरी लिएर जाँदै गरेको बेला समाज हस्पिटल र डाक्टर बबिता चौधरीमाथि सकारात्मक प्रतिक्रिया

Address

Hospital Road
Kalaiya
44400

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+9779813840089

Website

Alerts

Be the first to know and let us send you an email when Samaaj Prasuti and General Hospital Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Samaaj Prasuti and General Hospital Pvt. Ltd:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram