Samaaj Prasuti and General Hospital Pvt. Ltd

Samaaj Prasuti and General Hospital Pvt. Ltd " समाज हस्पिटल, स्वस्थ समाजको लागि "

Operated with the vision of providing quality care at reasonable service charge, we provide Outpatient and Inpatient services, 24 hours Emergency , Delivery, Pharmacy, NICU, High Care with modern Operation Theater.

डा. मुकेश जयसवाल, वरिष्ठ युरोलोजिस्ट द्वारा समाज प्रसुती तथा जेनरल हस्पिटल मा Kidney stone, Ureter stone, Bladder stone ...
30/06/2025

डा. मुकेश जयसवाल, वरिष्ठ युरोलोजिस्ट द्वारा समाज प्रसुती तथा जेनरल हस्पिटल मा Kidney stone, Ureter stone, Bladder stone जस्ता समस्याहरूको दूरबीनद्वारा (Laparoscopic)अपरेसन गरिँदै | साथै Prostate र Testicular समस्याको अपरेसन पनि भइरहेको छ।
For Appointment:
Ph No: 9813840089 / 9802595537

रक्तदान जीवनदान समाज प्रसुति तथा जेनरल हस्पिट लमा भएको बृहत रक्तदान कार्यक्रमका केही तस्बिरहरु
22/06/2025

रक्तदान जीवनदान
समाज प्रसुति तथा जेनरल हस्पिट लमा भएको बृहत रक्तदान कार्यक्रमका केही तस्बिरहरु

यही शनिबार समाज प्रसुति तथा जेनरल हस्पिटल प्मा रक्तदान कार्यक्रममा सहभागी भइदिन हार्दिक अनुरोध गर्दछौं। "रक्तदान जीवनदान...
18/06/2025

यही शनिबार समाज प्रसुति तथा जेनरल हस्पिटल प्मा रक्तदान कार्यक्रममा सहभागी भइदिन हार्दिक अनुरोध गर्दछौं।
"रक्तदान जीवनदान"
समय बिहान १० बजे पश्चात्

VACANCY ANNOUNCEMENT
02/06/2025

VACANCY ANNOUNCEMENT

12/05/2025

डा. बबिता चौधरीद्वारा Ectopic pregnancy माथि एउटा जनचेतनामूलक सानो प्रस्तुति
सम्पर्कको लागि समाज प्रसुति तथा जेनरल हस्पिटल प्रा लि.
सम्पर्क नम्बर : 981-3840089

06/05/2025

८ महिना ७ महिना ३ महिना र २ महिना पटकपटक गरी चार चोटी आकस्मिक गर्भपतन भएको बिरामी पाँचौ पटक गर्भधारण गरी समाज प्रसुति तथा जेनरल हस्पिटल प्राइभेट लिमिटेड मा डाक्टर बबिता चौधरीसँग सुरुदेखि अन्तिमसम्म उपचार गराई आज आफ्नो घरमा छोरी लिएर जाँदै गरेको बेला समाज हस्पिटल र डाक्टर बबिता चौधरीमाथि सकारात्मक प्रतिक्रिया

04/05/2025

समाज प्रसुति तथा जेनरल हस्पिटलको सुविधा पाएपश्चात जुम्लिया बच्चाको आमा ,बुबा र हजुरआमाकाे अस्पताल र डाक्टर बबिता चौधरीप्रतिको सकारात्मक प्रतिक्रिया |

18/02/2025

डाक्टर बबिता चौधरी द्वारा Infertility अर्थात् बाजोपन माथि सानो प्रस्तुति।

22/01/2025

के तपाईँको बच्चालाई कुनै रोग वा शारीरिक समस्या छ? छ भने यही माघ ११ गतेदेखि १५ गतेसम्म बिहान ८ बजेदेखि ३ बजेसम्म समाज प्रसुति तथा जेनरल हस्पिटल प्राइभेट लिमिटेडमा नौजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर उपेन्द्र यादवद्वारा आफ्नो बच्चाको निःशुल्क चेकजाँच गराई बच्चाको स्वस्थ भविष्य सुनिश्चित गर्नुहोस्।

एउटा बच्चामाथि, दुईवटा रुख को पहललाई अगाडि बढाउँदै हाम्रो समाज प्रसुति तथा जेनरल हस्पिटल प्रा. ली. मा जन्मिएका बच्चाहरूक...
10/01/2025

एउटा बच्चामाथि, दुईवटा रुख को पहललाई अगाडि बढाउँदै हाम्रो समाज प्रसुति तथा जेनरल हस्पिटल प्रा. ली. मा जन्मिएका बच्चाहरूको परिवारलाई एउटा एउटा रुख वितरण गर्दै गरेको केही तस्बिरहरु। साथै वर्षको अन्त्यमा ती बच्चाहरूको नाममा समाज प्रसुति तथा जनरल हस्पिटलले पनि एउटा एउटा रुख रोपन छ।

24/12/2024

डाक्टर बबिता चौधरीद्वारा पाठेघर तथा यौनी खस्ने समस्या , त्यसको मुख्य कारण, जटिलता तथा उपचार सम्बन्धी जनचेतनामूलक प्रस्तुति ।

डा. नवनित रौनियारद्वारा समाज प्रसुति तथा जेनरल हस्पिटल प्रा. ली. मा intertrochanteric fracture जस्तो जटिल शल्यक्रिया सल्...
22/12/2024

डा. नवनित रौनियारद्वारा समाज प्रसुति तथा जेनरल हस्पिटल प्रा. ली. मा intertrochanteric fracture जस्तो जटिल शल्यक्रिया सल्यक्रिया गरी पुनः हिँड्न मद्दत पुर्‍याएका छन्। अहिले बिरामी फिजियोथेरापीको मद्दतले आंशिक हिँड्ने स्थितिमा छन् र केही समयमा आफ्नो दैनिक जीवनमा फिर्ता जानेछन्।

Address

Kalaiya

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+9779813840089

Website

Alerts

Be the first to know and let us send you an email when Samaaj Prasuti and General Hospital Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Samaaj Prasuti and General Hospital Pvt. Ltd:

Share