Aashirwad hospital Kalaiya pvt .ltd

Aashirwad hospital Kalaiya pvt .ltd Aashirwad hospital at your service 24×7

Aashirwad hospital Kalaiya pvt ltd मा rautahat निवासी sombarlal patel ko kidney बाट dr mukesh द्वारा दूरबिन प्राविधि  ले...
03/04/2025

Aashirwad hospital Kalaiya pvt ltd मा rautahat निवासी sombarlal patel ko kidney बाट dr mukesh द्वारा दूरबिन प्राविधि ले stone निकालि राम्रो अवस्थामा discharge गरियो l

परिवार नियोजन का सबै अस्थायी साधनहरू Aashirwad hospital kalaiya pvt ltd मा निःशुल्क पाइन्छ l यस सम्बन्धी सल्लाह सुझाव चा...
03/04/2025

परिवार नियोजन का सबै अस्थायी साधनहरू Aashirwad hospital kalaiya pvt ltd मा निःशुल्क पाइन्छ l यस सम्बन्धी सल्लाह सुझाव चाहियो भने हामीलाई सम्झनुस हामी निःशुल्क सेवा दिने छौँ।

Ramiswar Paswan 40 वर्षको patient birganj मा उपचार नपाउँदा भरतपुर जाने पैसा नभई sukhdev chowk को Hospital जाने क्रममा उस...
15/01/2025

Ramiswar Paswan 40 वर्षको patient birganj मा उपचार नपाउँदा भरतपुर जाने पैसा नभई sukhdev chowk को Hospital जाने क्रममा उसलाई मैले उपचार gareko उसको आफन्त द्वारा langra chowk बाट फर्काई हाम्रो Aashirwad hospital kalaiya pvt ltd ma पुष 23 गते राती १० बजे पठाईएको थियो l यहाँ आउदा उसको अवस्था एकदम नाजुक थियो, उसको appendix 8 दिन पहिले फुटेर पेटमा पीप जमेर सङ्क्रमण लागी उसको BP सुनेको थिएन, kidney failure ma गई पिसाब बन्द भै सकेको creatinine 4.1 थियो र oxygen level 78 % ma थियो तर हाम्रो hospital का surgeon Dr Ravi gupta द्वारा 2 घण्टाको मेहनत गरि operation सम्पन्न भै Anesthesia dr sandip chaudhary र physician dr biplav r icu staff r Medical officer ko effort को कारण आज उनी यहाँ बाट 8 दिनमा स्वास्थ्य भै discharge भए l Thanks to all our doctors and staff.

हाम्रो  Aashirwad hospital kalaiya pvt ltd ko  Monthly  meeting मा आज Dr Basrudin र Dr Md Shami र  4 जना staff हरूलाई रा...
20/12/2024

हाम्रो Aashirwad hospital kalaiya pvt ltd ko Monthly meeting मा आज Dr Basrudin र Dr Md Shami र 4 जना staff हरूलाई राम्रो कामको लागि सम्मानित गरियो I

आज Aashirwad hospital kalaiya pvt ltd  मा NICU को लागी फेरि एउटा नयाँ ventilator थप गरेका छौ । bara जिल्ला बासिले कुनै प...
18/12/2024

आज Aashirwad hospital kalaiya pvt ltd मा NICU को लागी फेरि एउटा नयाँ ventilator थप गरेका छौ । bara जिल्ला बासिले कुनै पनि सुविधाको लागि बाहिर जानु नपारोस् भनि यस hospital मा सबै सुविधा दिने प्रयास मा सबै सेवा हरू सुचारू गरेका छौ । जुनसुकै अप्रेशन र उपचार को लागि हामीलाई सधैं सम्झनुस। हामी सधैं 24 घन्टा सेवा को लागि प्रतिबद्ध छौ ।

आज हाम्रो Aashirwad hospital kalaiya pvt ltd.  को दोस्रो वर्ष पूरा भयो l  हजुरहरू को माया र विश्वासले नै हामी एती सम्म स...
05/12/2024

आज हाम्रो Aashirwad hospital kalaiya pvt ltd. को दोस्रो वर्ष पूरा भयो l हजुरहरू को माया र विश्वासले नै हामी एती सम्म सफल भएका छौ । अझै हामी यस हस्पिटलमा अरू सेवालाई पनि थप गर्दै लैजानेछौ र बारा जिल्ला कै सम्पन्न हस्पिटल बनाउने सङ्कल्प लिन्ढै हजूरहरूको फेरि पनि विश्वास म माथि रहि रहनेछ भनि आशा राख्छु l सबैलाई मेरो धन्यवाद l

सरकारी hospital मा operation गर्न मनाही गरैपछि Ramauti Paswan नामको  गर्भवती महिलाको हाम्रो Aashirwad hospital kalaiya p...
03/12/2024

सरकारी hospital मा operation गर्न मनाही गरैपछि Ramauti Paswan नामको गर्भवती महिलाको हाम्रो Aashirwad hospital kalaiya pvt ltd मा operation गरेर बच्चा निकालियो र उनको दैनिय अवस्था अति नै कमजोर भएको कारण पैसा तिर्न नसकेकोले । पूरा operation charge, bed charge, औषधि सहित सबै निःशुल्क गरि महिला लाई discharge गरियो l सेवा नै धर्म हो

कलैया उपनगरपालिका स्वास्थ्य शाखा प्रमुख Ajay Kumar  Jaiswal ji ले Aashirwad hospital kalaiya pvt ltd  मा आफ्नो धर्मपत्नी...
15/11/2024

कलैया उपनगरपालिका स्वास्थ्य शाखा प्रमुख Ajay Kumar Jaiswal ji ले Aashirwad hospital kalaiya pvt ltd मा आफ्नो धर्मपत्नीको आज caesarean गराई पुत्र लाभ गर्नुभएको मा वहाँलाई Aashirwad परिवार को तर्फबाट धेरै धेरै बधाई I बच्चा सधैं स्वस्थ रहोस् भनि कामना गर्दछौ ।

आज छठ पर्व मनाउन हाम्रो Staff हरू घर गएको कारण आज हामी hospital मै 24 घण्टा  duty मा छौ ।  हामी बिरामीको सेवाको लागि समर...
07/11/2024

आज छठ पर्व मनाउन हाम्रो Staff हरू घर गएको कारण आज हामी hospital मै 24 घण्टा duty मा छौ । हामी बिरामीको सेवाको लागि समर्पित छौ र यसपालिको छठ पनि परिवार भन्दा टाढा hospital मा नै बित्यो l सेवा नै धर्म हो । Aashirwad hospital kalaiya pvt ltd को तर्फ बाट सबैमा छठ पर्वको शुभकामना l

We believe in giving best services and better care in our hospital. सेवा नै धर्म हो ।
04/11/2024

We believe in giving best services and better care in our hospital. सेवा नै धर्म हो ।

Address

Kalaiya Near Bal Mandir
Kalaiya
44400

Telephone

+9779802588535

Website

Alerts

Be the first to know and let us send you an email when Aashirwad hospital Kalaiya pvt .ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category