DXN Bara Group

DXN Bara Group healthy products

06/09/2024
22/07/2023



थप जानकारीको लागि 9810284777
स्पाइरुलिना टयाब्लेट (Spirulina Candy):-
याे समुद्र भित्र गहिराइमा पाईने निलाे हरियो अग्यार्निक वनस्पति जडिबुटी झार हाे।जुन Blue Green Algae प्रजातिमा पर्छ। यसलाई प्राकृतिक किसिमले उत्पादन गरेर बनाइएको हुनाले सर्वाेत्तम क्षारिय खाद्यान्न Alkalina Food हुन्छ ।स्पाइरुलिनाले मानव शरीरमा प्राकृतिक पाेषन तत्वहरु उपलब्ध गराउदछ र सन्तुलित अाहारकाे पूर्ति गरेर शरीरको वृद्धि विकासमा प्रभावकारि काम गर्छ।
स्पाइरुलिनालाई UNO र WHO ले संसार भरिकै उत्तम पाैष्टिक खाना भनेर प्रमाणित गरेकाे छ।यसमा भिटामिन B12, प्राेटिन ,प्राकृतिक अमिनाेएसिड,भिटामिन E, अाइरन,म्याग्नेसियम,क्याल्सियम ,र वेटा-क्याराेटिनकाे साथै धेरै प्रकारका पाेषन तत्वहरु हुने भएकोले यसले मानव शरीरमा प्राकृतिक पाेषण तत्वहरु हुनेभएकाेले यसले मानव शरीरलाई प्राकृतिक पाेषण प्रदान गरेर विभिन्न राेगहरुकाे प्रभावकारी उपचार गर्दछ।
यस्मा निम्न बमोजिम प्राकृतिक पाेषण तत्वहरु प्रशस्त मात्रामा हुन्छन् ।जस्तै :- vitamin A,vitamin B,vitamin B1,vitamin B2,vitaminB3,vitamin B6,vitamin B12,vitamin E,Nicotenic Acid,Iron vitamin ,Magnesium,Calcium and Bata- Carotene अादि।
अमेरिकी राष्ट्रिय स्वास्थ अनुसन्धान परिषद द्वारा प्रकाशित "खानापाेषण र क्यान्सर राेग सम्बन्धि " प्रतिबेदन अनुसार बिटा-क्याराेटिनयुक्त खानेकुराहरु खाने गरेमा सबै किसिमका क्यान्सर राेगकाे जाेखिम कम हुन्छ भनिएको छ।अध्ययन अनुसार हरेक दिनमा दुई पटक गाजर ,सखरखण्ड,बाेक्राकाउलि जस्ता बिटा क्याराेटिनयुक्त हरियो साग सब्जि खानुपर्ने कुरा समेत सिफारिस गरिएको छ।किनभने यिनिहरुमा प्रशस्त मात्रामा बिटा-क्याराेटिन हुन्छन् ।बिटा-क्याराेटि भनेकाे एन्टि - एक्सिडेन्ट् हाे।
बिटा - क्याराेटिनले Free- Radicals हरुलाई निष्कृय बनाउदछ।फ्रिर्याडिकल भनेको बाताबरणीय प्रदुषण हाे,विषादी रासायनहरु एलाेपेथिक अाैषधिहरु ,शारीरिक तथा मानसिक तनाव अादिकाे कारणले शरीरमा पैदा हुने अाणविक कणहरु हुन्।जस्ले शरीरको काेष तथा तन्तुहरुलाई नष्ट गरेर क्यान्सर तथा अन्य राेगहरु पैदा गर्न सक्छ।त्यस्ता तत्वहरुलाई निष्कृय पारेर शरीरलाई सन्तुलन राख्नकाे लागि पनि स्पाईरुलिना सेवन गर्ने बानि गर्नु अावश्यक हुन्छ ।
टाेकियाे विश्वविद्यालय जापानमा अाैषधि विभाग द्वारा गरेको अध्ययन र अनुसन्धान अनुसार स्पाइरुलिनाले फ्रि- र्याडिकलहरुलाई निष्कृय बनाउछ।यसले शरीरमा सिरम-काेलेष्ट्राेल घटाउछ र मुटुराेग सम्बन्धि सबै समस्याहरुको समाधान गर्दछ।अमेरिकाको हार्वर्ड मेडिकल कलेजमा माराेनरि अार्टरि राेगकाे लक्षणमा देखिएका डाक्टरहरुमा गरेको अध्ययनले बिटा-क्याराेटिनयुक्त खाद्यबस्तु सेवन गर्नेहरुलाई हृदयघात राेग देखिएन र सर्जरी गर्नुपर्ने अवस्था अाएन।बिटा क्याराेटिनले लाे-डेन्सिटि लिपाेप्राेटिन काेलेष्ट्राेल LDL low density lipoprotein cholesterol काे उत्पादन र अक्सिडेशनलाई राेक्छ साथै रगतमा हेमाेग्लाेविनकाे मात्रा पनि बढाउछ।
अग्यानिक स्पाईरुलिनामा मेवा,सखरखण्ड,गाजर,बाेक्राउलिहरुमा भन्दा
ज्यादै बढिमात्रामा बिटा-क्यारेाटिन तत्व पाइने भएकोले यसलाई धर्तिमा सबैभन्दा बढी बिटा-क्याराेटिनयुक्त पाैष्टिक खाद्यान्न बस्तु मानिएको छ।यसमा अाइरन र क्याल्सियम तत्वहरु प्रशस्त मात्रामा हुने भएकोले यस्ले हाड जाेड्ने र ढाड कम्मर दुख्ने राेगहरुलाई उपचार गरेर निकाे पारि बलियो बनाउँछ ।
DXN स्पाइरुलिनाले क्यान्सरका काेषहरु बढ्न दिदैन,शरीरका अङ्गहरुलाई मक्किन र सड्नबाट बचाउँछ।मुटु र रक्तसञ्चार प्रणाली राेगहरुबाट पनि बचाउँछ ।
यसले काेलेष्ट्राेलकाे वृद्धि राेक्छ,महिलाहरूकाे मासिक धर्मलाई सजिलो बनाउँछ र पाठेघरकाे राेगहरुकाे उपचार गरेर शरीर स्वास्थ बनाउँछ ।
स्पाईरुलिना उत्तम प्राकृतिक पाेषणयुक्त खाद्यान्न हाे:- स्पाइरुलिनाले शरीरलाई अत्यधिक पाेषन प्रदान गर्दछ।याे अत्यधिक शक्तिबर्द्धक,कम क्यालाेरि,कम चिल्लो ,कम काेलेष्ट्रेलयुक्त प्राकृतिक पाैष्टिक खाना हाे।सबै उमेरका मानिसहरूकाे लागि याे सारै उपयाेगि खाद्यान्न हाे।यसले शरीर भित्रका अङ्गहरु र अान्द्राकाे सफाई गरि विषादी वस्तुहरुलाई बाहिर फालेर विभिन्न राेगहरुकाे उपचार गरि शरीरको कार्यक्षमता समेत बढाउँछ ।
मधुमेह सुगरका राेगि कमजोर पाचनप्रणालि भएकाहरूलाई यसले शक्ति दिएर राेगबाट मुक्ति गराउँछ ।स्पाइरुलिनाले शरीरको राेगप्रतिराेध क्षमता "Imunesystem" बलियाे बनाउँछ र किटाणुहरुकाे संक्रमणलाई समेत राेक्छ।यसले गर्भवती महिला ,बालबच्चा तथा सम्पूर्ण परिवारहरुलाई प्राकृतिक पाैष्टिक खाद्यापदार्थ ,प्राेटिन,भिटामिन ,र विभिन्न रासायनहरुकाे पूर्ति गरी विभिन्न शारीरिक समस्याहरु हटाउँछ र स्वास्थ बनाउँछ ।
अमेरिकन डाक्टर रेग्नर वर्गको भनाइ अनुसार "मानिसहरु स्वास्थ र तन्दुरुस्त भएर रहनका लागि हरेक दिनकाे भाेजनमा ८० प्रतिशत क्षारिय तत्व र २० प्रतिशत अम्लिय तत्वहरु भएको खाद्यान्नकाे अनुपात मिल्नुपर्छ।"स्पाइरुलिनाकाे सेवन गर्नाले शरीरमा क्षारिय तत्वहरुकाे अनुपात समेत मिलाउँदछ।
क्षारिय खानामा:- फलफूल ,हरियो सागसब्जि ,दूध,अण्डाकाे सेताेभाग ,र लेउप्रजाति अादि हुन्छन् ।यसलाई Alkaline food भनिन्छ ।
अम्लिय खानामा:- मासुमाछा,अण्डाकाे पहेंलो भाग,समुद्री खाना,चामल,दाल र अन्न अादिलाई Acidic Food भनिन्छ ।
स्पाइरुलिनामा हुने उच्च वनस्पतिय प्राेटिन ,भिटामिन B-6 र म्याग्नेसियमले गर्दा कलेजाेकाे राेगलाई पनि प्रभावकारि ढंगले उपचार गरेर स्वास्थ बनाउँछ ।
* प्राकृतिक खनिज तत्व,रेषा र भिटामिनहरुले भरिपूर्ण :- स्पाइरुलिनामा हुने प्राकृतिक खनिजतत्व रेषा र भिटामिनहरुले कब्जियत र ग्याष्ट्रिक राेगकाे उपचार गरेर शरीरलाई स्वास्थ बनाउँछ ।याे भिटामिन B-12 काे वनस्पतिय स्राेत भएकोले शाहाकारिहरुकाे लागि पनि याे सर्वाेउत्कृष्ट पाैष्टिक खाना हाे।स्पाइरुलिनामा कलाेराेफिन हरितकरण हुने भएकोले यसले पेटकाे पाचनप्रणालिलाई पनि बलियो पार्दछ।
* १२- ट्याब्लेट स्पाइरुलिनामा सन्तुलित भाेजनमा रुपान्तरण :-
✌ भिटामिन बिटा-क्याराेटिन:-२२५ गाेटा स्याउ र १४ बाेतल दूध।
✌भिटामिन -बि कम्पलेक्स:-४प्लेट भात २ गाेटा माछा ८ गाेटा अालु २१० दाना अंगुर र ५ सुन्तला ।
✌ भिटामिन -इ:- ७ गिलास दूध र २ गाेटा कुखुरा अादि।
प्याकिङ याे:- ३०, १२०,३००,५००,१५०० गरि ट्याब्लेट,क्यापसुल तथा धुलाेमा पाइन्छ साधारण खुराक:- बिहान बेलुका ३/३ ट्याब्लेट गरि दैनिक ६ ट्याब्लेट खानुपर्छ र बढिमा दैनिक १०/३० ट्याब्लेट सम्म पनि सेवन गर्नसक्नुहुन्छ।यसले शरीरमा कुनै प्रकारको नराम्रो असर र साइड इफेक्ट गर्दैन।
*****स्पाइरुलिना नियमित सेवन गरेमा हुने विभिन्न फाइदाहरु यसप्रकार छन्।
१) गर्भवती महिला तथा बच्चाहरुलाई शरीरमा भरण पाेषण अापूर्ति गरेर कुपोषण बाट छुटकारा गराउँछ ।
२)शरीरमा राेगहरुसँग लड्ने शक्ति "इम्युन पावर " बढाउँछ ।
३)हृदयघात मुटुको राेगबाट बचाउँछ र मुटुको धड्कन नियमित बनाउँछ ।
४)महिलाहरुकाे महिनावारीकाे दुखाइबाट छुटकारा मिल्छ।
५)ग्याष्ट्रिक ,अल्सर र क्यान्सर हुनबाट बचाउँछ।
६)WBC हेमाेग्लाेबिन बढाउँछ र रगतको कमिलाई अापूर्ति गर्छ।
७)थकान अालस्य र निराशापनबाट छुटकारा गराउँछ ।
८)हड्डी र नसा सम्बन्धि राेग हुनबाट बचाउँछ र ढाड दुख्ने राेगिहरुलाई राम्रो उपचार गर्छ।
९)माेतियाबिन्दु, रतन्धाे हुनबाट बचाउँछ र अाखाँकाे दृष्टि वृद्धि गर्छ।
१०)मृगौला सम्बन्धि राेग र पत्थरी हुनबाट बचाउँछ।
११)अनुहारकाे छालालाई सुन्दर र मुलायम बनाउँछ।
१२)स्मरण शक्ति बढाएर दिमाग तेजिलो पार्छ।
१३)टाउको दुख्ने समस्या बाट छुटकारा गराउँछ।
१४)घाँटी ,जिब्रो र मुखमा अाउने घाउ खटिराबाट बचाउँछ।
१५)बच्चाहरुलाई पाेषण दिएर शरीरको वृद्धि विकासमा मद्दत गर्दछ।
१६)जीउ वाङ्गीने, लुलाे लंङ्गडाे,र अपांग हुने अादि समस्याहरुबाट बचाउँछ।
१७)ज्यादा मात्रामा खाना खाने अनावश्यक ताैल बढ्ने र भद्दा माेटाेपना हुने समस्या हल हुन्छ ।
१८)स्पाइरुलिना राेगि बिरामीहरुलाई डाक्टरले सिफारिस गरेकोे एलाेपेथिक अायुर्वेदिक र अन्य अाैषधिहरु सँगसँगै खानुपर्छ र निराेगिहरुलेपनि राेगहरु लाग्नबाट बच्नकालागि र सधैं स्वास्थ भएर रहनुका लागि पनि खाने गर्नुपर्छ।
webside:- www.spirulina.com मा पनि हेर्नसकिन्छ।
Good morning powerful DXN
if anyone want healthy product pls don't hesitate to contact me.

स्वास्थ्य रहन को लागि डि एक्स एन अर्गानिक(Dxn Organic Food supplement )
1.रेशी गानो (Reshi Gano)RG,
2.गानोसेलियम(Ganocelium)GL,
3.स्पाइरोलिना(Spirulina) &
4.लिङ्झी कालो कफि(Lingzhi black coffee)
स्वस्थ रहनुस समृद्धि बन्नुस खुशी ले रमाउनुस

 #️यौनिबाट सेतो पानी बग्ने, गन्हाउने,चिलाउने,पोल्ने तथा महिनावारी गडबड हुने आदि समस्या हरुको अचुक उपचार । #स्वस्थ जीवनका...
18/07/2023

#️यौनिबाट सेतो पानी बग्ने, गन्हाउने,चिलाउने,पोल्ने तथा महिनावारी गडबड हुने आदि समस्या हरुको अचुक उपचार ।

#स्वस्थ जीवनका लागि DXN Morinzhi
आजै अर्डर गर्नुहोस

यो Morinda citrifolia भन्ने अत्यन्त स्वस्थाबर्धक दुर्लब अमिलो बर्गको प्राकृतिक फलबाट बनाइयको जुस हो। यसको प्रयोगले रगतलाई पूर्ण रुपमा शफा गर्दछ र रगतको कारणले हुने समस्याहरुमा यसको प्रयोग अत्यन्त प्रभावकारि मानियाको छ ।
यसका फाईदाहरू निम्न अनुसार छन् :
▪️अनियमित महिनावारीमा सुधार।
▪️पुर्वमहिनावारीको लक्षणहरू उदासी, टाऊको दुख्ने, आदीबाट मुक्ती।
▪️सुत्केरी महिलाको दुध आऊने क्षमतामा वृद्धि ।
▪️महिलाहरुको प्रजनन शक्तिमा विकास।
▪️रजोनिवृत्तिको लक्षणहरुमा कमि।
#यसलेभित्रि दुखाईलाई काम गर्ने अनाबस्यक कोसहरु बढ्न नदिने भयकोले क्यान्सरका रोगिहरुकोलागी संजीवनी बुटी साबित भयको छ |
#रोगप्रतिरोधात्मक शक्ति बढाउने, पाचन प्रणालीको समस्या उच्च र निम्न रक्तचाप मधुमेह एलर्जी आदि जस्ता समस्याहरु छिटो निको पार्न मादत गर्दा छ |
थप जानकारी को लागि 9820956747

चाँडै नै हुनसक्ने आमोसहरूले तीन तिहाईमा उनीहरूको खाना हेर्नुपर्दछ, गर्भको बच्चाको सुरक्षा र राम्रो विकास भएको छ भन्ने कु...
20/05/2023

चाँडै नै हुनसक्ने आमोसहरूले तीन तिहाईमा उनीहरूको खाना हेर्नुपर्दछ, गर्भको बच्चाको सुरक्षा र राम्रो विकास भएको छ भन्ने कुरा सुनिश्चित गर्न कार्यात्मक खाना आवश्यक छ।

XDXN GL (Ganocelium)

जीएलमा उच्च पोलिसेकेराइडहरू र जैविक जर्मेनियम प्रकृति हुन्छ र यसले आमाको प्रतिरक्षा प्रणालीलाई अनुकूलन गर्दछ र आमा र भ्रुण दुबैमा अक्सिजनको स्तर बढाउँछ।

यो सुनिश्चित गर्नका लागि बच्चा सँधै अक्सिजनयुक्त र खतरनाक भाइरसबाट राम्रोसँग सुरक्षित छ जुन भ्रुणको विकासमा अवरोध पुर्‍याउन सक्छ।

XDXN RG (Reishi Gano)

आरजी गर्भावस्थाको अवधिमा महत्त्वपूर्ण छ किनकि यो वर्गीकृत गरिएको छ किनकि यो सेलुलर डिटोक्सिफिकेसनमा धेरै शक्तिशाली छ। यो आमाको गर्भमा पहुँच हुनु अघि समय-समयमै विषाक्त पदार्थहरू हटाउने कुरा सुनिश्चित गर्न हो।

XDXN SPIRULINA

Spirulina धेरै पौष्टिक छ र हाम्रो पौष्टिक आहार पूरा गर्दछ जुन हाम्रो दैनिक खानाबाट प्राप्त गर्न सक्षम छैन।

यसैले, स्पिरुलिना महत्वपूर्ण छ र दिमाग, शारीरिक र मानसिक विकासको लागि आमाहरू र शिशुहरूलाई पर्याप्त प्रकारका खनिजहरू प्रदान गर्न सक्षम छ।

स्पिरुलिना लिने आमाहरू शिशुहरूमा पीलिया हुने सम्भावना कम हुन्छ।

Spirulina एक उत्तम तरिका स्वस्थ प्रजनन र गर्भावस्था यसको उच्च पोषण सामग्री को माध्यम बाट समर्थन छ।

राम्रोसँग खानुहोस् र राम्रोसँग बस्नुहोस्!

Dxn Supplements For Pregnancy
अर्गानिक डीएक्सएन उत्पादहरू
खाना बदल्नुहोस् स्वास्थ्य बदलिन्छ बिचार बदल्नुहोस् जीवन बदलिन्छ
#चन्र्दकेसी
Dxn Life
अन्य जानकारी को लागि 9810284777

संसारमा धेरै यस्ता मानिसहरु छन् जो बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात गर्दैनन् ।यी मानिसहरुका अनुसार कफीले उनीहर...
16/05/2023

संसारमा धेरै यस्ता मानिसहरु छन् जो बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात गर्दैनन् ।

यी मानिसहरुका अनुसार कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्छ । यस्ता कैयौं अनुसन्धानहरु भएका छन् जसले कफी स्वास्थ्यको लागि राम्रो भएको तथ्य पत्ता लगाएको छ । जुन हो ब्राजिलियन कफिको साथमा 37% Ganodarmaa मिसावट गरिएको Lingzhi coffee

त्यसैगरि साथीहरु भेट भएर कफी सपमा घन्टौं कफी पिउँदै गफगाफ गर्ने चलन आजकाल ठूला शहरमा मात्रै होइन साना शहरमा पनि सुरु भएको छ ।

कफीको यस्ता सामाजिक मेलमिलापका फाइदाको बारेमा हामी सबै जानकार छौं । तर कफी स्वास्थ्यको लागि कति महत्वपूर्ण छ ? यसको सेवनले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा गर्छ यस बारेमा धेरैलाई थाहा नहुन सक्छ ।

दिनमा तीन देखि चार कप Dxn कफी पिउनु स्वास्थ्यको लागि धेरै नै राम्रो हुने मानिन्छ । अध्ययन अनुसार दुध र चिनी नराखी कफी पिउनु सबैभन्दा राम्रो हुन्छ ।

त्यस्तै कफीको साथमा तपाईले कुनै पनि हेभी स्न्याक्स खाएमा भने त्यसले तपाईले कफीबाट पाउने फाइदालाई कम गर्छ ।

कफी तपाईको स्वास्थ्यको लागि कसरी फाइदाजनक छ त?

-हालसालै गरिएको एक अध्ययन अनुसार कफीका हरेक कप कफीले तपाईलाई डायबिटिज हुने खतरालाई ७ प्रतिशत सम्म कम गरिदिन्छ । नियमित रुपमा कफी पिउनाले टाइप २ डायबिटिजको खतरा धेरै कम हुन्छ । प्रेसर हाइ, लो, सुगर, प्याट कन्ट्रोल गर्दछ।

-कफीमा पाइने क्याफिन पार्किन्सन्सको रोगका बिरामीलाई उपयोगी हुन सक्छ ।जुन Dxn कफि मा मानव शरीरलाई चाहिने 0.६% क्याफिन हुने गर्छ।

-कफी पिउनाले कलेजोको क्यान्सरको खतरा केही हदसम्म कम हुन्छ । अरु खालको क्यान्सरमा भने कफीले कति राम्रो गर्छ भन्ने चैं अहिलेनै पक्का रुपमा भन्न सकिँदैन् ।

-यस्तै एक अध्ययनले कफी पिउने मानिसहरु कफी नपिउने मानिसहरुको तुलनामा धेरै लामो आयु बाँच्न सक्ने कुरा पत्ता लगाएको छ ।

यस आधारमा भन्न सकिन्छ, कफीले तपाईलाई काम गर्नको लागि ताजगी मात्रै दिँदैन यसले तपाईलाई स्वास्थ्य र जवान पनि राख्ने गर्छ।
थप जानकारीको लागि call now 9810284777

👉DXN  Ganozhi Toothpaste को फाइदाहरू  !!!            #काटेको, पोलेको, जलेको, गिजाबाट रगत आउने, दातमा किरा लागेको, घाउ खट...
16/05/2023

👉DXN Ganozhi Toothpaste को फाइदाहरू !!!
#काटेको, पोलेको, जलेको, गिजाबाट रगत आउने, दातमा किरा लागेको, घाउ खटिरा,एलर्जी, खुट्टा फुटेको, हिलोले पाकेको ठाउँमा ,स्वास दुर्गन्ध,काखी दुर्गन्ध पेट दुखेमा, कब्जियत, पेट फुल्ने, सामान्य ग्यास्ट्रीक तथा अल्सरका बिरामिले मनतातो पानीमा घोलेर खाने, पिनास हुनेले दिनमा 3 पटक बाफ लिने l
आगोले पाेल्ने बितिकै तत्काल लगायाे भने फाेका उठदैन !
आदि काम Ganozhi Toothpaste ले गर्छ l
यस Ganozhi toothpaste जुनसुकै देशमा नि पाईन्छ खाेजि-खाेजि प्रयाेग गर्न नभूल्नु हाेला।।
धन्यवाद !!!
✅💯 प्राकृतिक र कुनै साइड इफेक्ट नहुने!
✅💯 Natural, No side effects and multiple use

👉जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ ! थप जानकारीको लागि
DXN BARA KALAIYA 9820956747

थप जानकारीको लागि राजन चौधरी 9820956747 .rishi.com .dxn-nepal.com  chaudharyDXN RG/GL Ganoderma को फाइदाहरु: गानोडर्मा ज...
09/05/2023

थप जानकारीको लागि राजन चौधरी 9820956747
.rishi.com
.dxn-nepal.com
chaudhary
DXN RG/GL Ganoderma को फाइदाहरु:
गानोडर्मा जसलाई जडिबुटीहरुको राजा KING of HERBS भनिन्छ;
👉शरीरका कोष, तन्तु,अङ्ग, प्रणालीमा रहेको बिषाक्त पदार्थ हानिकारक तत्वहरुलाइ निर्बिशीकरण गर्दै कोषमा उर्जा उत्सर्जन र पुन: निर्माणमा मद्दत गर्दछ।
👉रगतको उत्पादनमा वृद्धि, रक्तसञ्चार सुधार, रोग प्रतिरोधात्मक क्षेमता शुदृढ गर्दै क्यान्सर, ट्युमर रोकि किमो, रेडियो थेरापिलाइ प्रभावकारी बनाउन र साइड इफेक्ट कम गर्न मद्दत गर्दछ।
👉अल्सर, इन्फेकसन तथा पाचनप्रणालीमा राम्रो गरि घाउ पुर्न मद्दत गर्दछ।
👉उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप मधुमेह, अंग बिशेष रोग ,हाडजोर्नी, नशारोगहरुमा प्रभावकारी हुन्छ।
👉दिमागी संतुलन काएम गरि स्मरण शक्ति बढाउँन मद्दत गर्दछ।
👉शरीरमा शुद्धीकरणकर्ता, निर्माणकर्ता र संतुलनकर्ताको रुपमा काम गर्दछ।
👉बुढोपनको समस्या कम गराउँदै सु-स्वास्थ्य, स्फुर्ती र गहिरो निन्द्रा दिइ निन्द्रा संतुलन गराइ थकान मेटाउँछ।
👉स्नायु प्रणालीलाई सकृय बनाइ स्मरण शक्ति बढाइ र ध्यान केन्द्रित गराइ तनाव, चिन्ता, डिप्रेशन अनिन्द्रा, अल्जामर, माइग्रेन, कम गर्न मद्दत गर्दछ।
👉रगत र रक्तनलिहरुलाइ शुद्धीकरण गर्न मद्दत गर्दै रक्त प्रवाहलाइ सक्रिय गरि उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, मुटुरोग, क्यान्सर, प्यारालाइसिस, मोटोपन, नशा आदिको सम्स्यामा अत्यन्तै प्रभावकारी हुनुको साथै हृदयघातको जिखिम कम गर्दछ।
👉रक्त अल्पता, बाझोपन, महिनावारी सम्स्या साथै यौन प्रजनन प्रणाली संबन्धी समस्यामा पनि प्रभावकारी हुन्छ।
👉प्रतिरोधात्मक शक्तिको बिकास गरि फ्री रेडिकल हुन बाट बचाउँन मद्दत गर्दछ।
👉शरीरलाई क्षारिय बनाइ PH लेबल सन्तुलन गर्दै पोषणतत्व सोस्ने क्षमता वृद्धिगरि फ्री रेडिकल कम गराउने एन्टिअक्सिडेन्टको काम गर्दछ।
👉क्लोरोफिल भएको शरिरमा अक्सिजनको मात्रा बढाइ कोषिका, तन्तु पुनः निर्माण गर्दै क्यान्सर फैलने कोषबाट रक्षा गर्न मद्दत गर्दछ।
👉अंगहरुलाइ शुद्धीकरण गरि प्रतिरोधात्मक क्षमताको विकास गर्दै रगतमा ह्यमोग्लोभिन मात्रा बढाउन मद्दत गर्दछ।
👉क्रोनिक द्रीघ र जिर्णरोग, मुटु,कलेजो, पेट, हाडजोर्नी, नशा, बाथ, छाला, मधुमेह, आदि समस्यामा प्रभावकारी हुन्छ।
100% natural Organic ( Extract ) WHO GMP, FDA Quality Austria, ISO 22000:2005, HACCP certified company

DXN CORDYCEPS Tablate को फाइदाहरु:☑️ मृगौलालाई बलियो बनाउँछ☑️ दम, ब्रोन्काइटिस, क्षयरोग र अन्य समस्याहरूमा श्वासप्रश्वास...
08/05/2023

DXN CORDYCEPS Tablate को फाइदाहरु:
☑️ मृगौलालाई बलियो बनाउँछ
☑️ दम, ब्रोन्काइटिस, क्षयरोग र अन्य समस्याहरूमा श्वासप्रश्वासको मार्गलाई समर्थन गर्दछ।
☑️ प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ
☑️ थकान घटाउँछ, ऊर्जा र सहनशक्ति बढाउँछ
☑️ सेलुलर ऊर्जा बढाउँछ
☑️राम्रो कोलेस्ट्रॉल बढाउँछ
☑️खराब कोलेस्ट्रॉल कम
☑️ खेलाडीहरूमा रिकभरी बढ्छ
☑️ क्यान्सर र ट्युमर विरुद्ध सुरक्षा
☑️ ग्लुकोज चयापचय सुधार गर्दछ
☑️ यसले परिक्रमा सुधार गर्दछ।

DXN को CORDYCEPS ले पनि प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र दीर्घायु बढाउँछ साथै (कोषमा एडेनोसिन ट्रिफस्फेट उत्पादन बढाउँछ जसले CORDYCEPS COFFEE सेवन गर्नेहरुको उर्जा बढाउँछ ।।
थप जानकारीको लागी 9820956747

Happy Maha Shivratri to all
18/02/2023

Happy Maha Shivratri to all

DXN company profile
09/12/2022

DXN company profile

DXN Company Profile In Nepali | DXN Company | DXN Company Profile | DXN NepalDXN कम्पनीको प्रोफाईलको बारेमा छोटो जानकारी || DXN Company Profile || Hi friends...

21/06/2022
14/04/2022
Argent : - 1 जना Ladies Staff को आवश्यकता योग्यता  : - See (Slc), + 2 Above              Computer_ Basic Course + Aboveस...
18/07/2021

Argent : - 1 जना Ladies Staff को आवश्यकता
योग्यता : - See (Slc), + 2 Above
Computer_ Basic Course + Above
समय : - 10: 00 AM to 5:00 PM
स्थान :- DXN Branch, क्लैया माहानगर पालिका - 5
बरेवा हस्पिटल को ठीक Oppossit,
सम्पर्क :- 9810284777, 9840366827
Email :- dxnbaragroup143@gmail.com

08/06/2021
18/03/2021

💥DXN Moranzhi 💖

⚛️MORENZHI JUICE स्वास्थ जीवन जिउनकाे लागि सेवन गर्ने गरौं...

⚛️याे माेरिण्डा सिट्राेफाेलिया अन्तर्गत स्वास्थ बर्दक दुर्लभ अमिलाे बर्गकाे प्राकृतिक फलबाट बनाइएकाे जुस हाे। यसकाे प्रयाेगले रगतलाई पुर्ण रुपमा सफा गर्दछ र रगतको कारणले हुने समस्याहरुमा माेरेन्झी जुसकाे प्रयाेग गर्दा अत्यन्तै प्रभावकारी हुन्छ।

⚛️ याेनीबाट सेताे पानी बग्ने गन्हाउने चिलाउने पाेल्ने तथा महिनावारी गडबड हुने आदि समस्याहरुकाे लागि अत्यन्तै लाभदायक उपचार गर्नु सकिन्छ।

⚛️ माेरेन्झी जुसकाे फाइदाहरु निम्न अनुसार छ।

अनियमित महिनावारी गडबडीमा सुधार, पुर्वमहिनावारीकाे समस्याबाट पिडित, उदासीपन हटाउँछ, टाउकाे दुख्ने ,जण्डिस लागेकाे जाे काेहि ब्याक्तिले लिभर टनिककाे रुपमा सेवन गर्न सकिन्छ....

⚛️ सुत्केरी महिलाकाे दुधमा आउने क्षमता बृद्दि गर्दछन।
महिलाकाे प्रजनन शक्तिमा बिकास गराउँछन।
माेरेन्झी जुसले भित्री दुखाइलाई कम गर्छ। अनावश्यक # काेषहरु बढ्न नदिने भएकोले क्यान्सरकाे राेगीहरुकाे लागि राेग प्रतिधात्मक शक्ति बढाउने, पाचन प्रणालीकाे समस्या , उच्च रक्तचाप , निम्न रक्तचाप, मधुमेह ,एलर्जी , आदि जस्ता समस्याहरु छिटाे निकाे पार्न मद्दत गर्दछ ।

Address

Hoshpital Road 5 Kalaiya Bara
Kalaiya

Alerts

Be the first to know and let us send you an email when DXN Bara Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to DXN Bara Group:

Videos

Share