आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन

  • Home
  • Nepal
  • Tandi
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन Official page of Ayurved and Alternative Hospital, Chitwan

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चितवनको स्थापना वि.सं.२०५१ सालमा भएको हो । यसको स्थापना काल देखि नै यस केन्द्रले स्थानिय बासिन्दाका साथै जिल्लाका अन्य भु भाग एवं आसपासका जिल्ला गोरखा, नवलपरासी, मकवानपुर, धादिङ्ग, तनहुँ बाट समेत आउने गरेका सेवाग्राहीलाई उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

आजको वमन कर्म : वसन्त ऋतुमा गरिने मुख्य शरीर शुद्धिकरणको कर्म हो :वमन
25/03/2026

आजको वमन कर्म : वसन्त ऋतुमा गरिने मुख्य शरीर शुद्धिकरणको कर्म हो :वमन

आजको पथ्याहार कार्यक्रम
24/03/2026

आजको पथ्याहार कार्यक्रम

'प्रत्येक महिना विशेषज्ञ चिकित्सकद्वारा मलद्वार सम्बन्धी रोगहरूको लागि प्रभावकारी क्षार सूत्र सेवा प्रदान गरिदै 'मिति २०...
21/03/2026

'प्रत्येक महिना विशेषज्ञ चिकित्सकद्वारा मलद्वार सम्बन्धी रोगहरूको लागि प्रभावकारी क्षार सूत्र सेवा प्रदान गरिदै '
मिति २०८२/१२/०६ र ०७ गते विशेषज्ञ आयुर्वेद चिकित्सा सेवा अन्तर्गत हरेक महिना हुँदै आएको शल्य चिकित्सा विशेषज्ञद्वारा प्रदान गरिने क्षारसुत्र सेवमा पाइल्स , फिस्टुला , फिसर , सेन्टिनल ट्याग , पेरिएनल एब्सेस, पाइलोनिडल साइनस जस्ता रोगहरुका ३ पुरूष र ५ महिलाले सेवा लिएका छन ।

मिति २०८२ / १२/ ०५ गतेका दिन माडी नगरपालिका वडा नं ९ हनुमानझुलामा आयोजित विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरमा करिब २०० जन...
21/03/2026

मिति २०८२ / १२/ ०५ गतेका दिन माडी नगरपालिका वडा नं ९ हनुमानझुलामा आयोजित विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरमा करिब २०० जनाको स्वास्थ्य परीक्षण तथा निः शुल्क औषधि वितरण गरियो। उक्त कार्यक्रममा विशेषज्ञ शल्य चिकिसक Madan Bhandari , काय चिकित्सा विशेषज्ञ DrSuman Khanal र आयुर्वेद चिकित्सक Nisha Kafle ले सेवा प्रदान गर्नुभएको थियो ।

आज शनिबार पनि स्वर्णविन्दु सुरु भइ सकेको छ
28/02/2026

आज शनिबार पनि स्वर्णविन्दु सुरु भइ सकेको छ

फागुन १६ गते शनिबार अर्थात् बिदाको दिन पनि स्वर्णविन्दु कार्यक्रम रोकिने छैन।
25/02/2026

फागुन १६ गते शनिबार अर्थात् बिदाको दिन पनि स्वर्णविन्दु कार्यक्रम रोकिने छैन।

17/02/2026

पथ्याहार कार्यक्रम २०८२/१०/२७
11/02/2026

पथ्याहार कार्यक्रम २०८२/१०/२७

अभियान यस महिनाभर जारी रहनेछ ! के तपाईले आफ्नो परीक्षण गर्नुभयो ?
08/02/2026

अभियान यस महिनाभर जारी रहनेछ ! के तपाईले आफ्नो परीक्षण गर्नुभयो ?

आज मङ्गलबार (NCD Day) अन्तर्गत पथ्याहार कार्यक्रममा तयार पारिएको खजुरको लड्डु
03/02/2026

आज मङ्गलबार (NCD Day) अन्तर्गत पथ्याहार कार्यक्रममा तयार पारिएको खजुरको लड्डु

Infection Prevention and Control विषयमा आजको CME कार्यक्रम
02/02/2026

Infection Prevention and Control विषयमा आजको CME कार्यक्रम

आजको स्वर्णविन्दु प्राशन सुरु भइसकेको छ र बेलुकी ४ बजेसम्म दर्ता गराउनु होला
01/02/2026

आजको स्वर्णविन्दु प्राशन सुरु भइसकेको छ र बेलुकी ४ बजेसम्म दर्ता गराउनु होला

Address

Ratnanagar Chitwan
Tandi
44400

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram